घैलाडुब्बा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

घैलाडुब्बा झापा जिल्लाको कन्काई नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। पहिले घैलाडुब्बा गाउँ विकास समितिको रूपमा रहेको यो ठाउँ र तत्कालिन सुरुङ्गा गाविस मिलेर वि.स. २०७१ जेठदेखि कन्काई नगरपालिका बनेको हो[१]। घैलाडुब्बा बजारको नजीकैबाट बिरिङ खोला बगेको छ। घैलाडुब्बा झापा जिल्लाको पुरानो बजार हो। यो बजार पशु वेच-विखनको केन्द्र मानिन्छ। ‍‍

नामाकरण[सम्पादन गर्ने]

जनसङ्ख्या[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७१ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]