थलारा गाउँपालिका
(थलारा बाट पठाईएको)
थलारा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२६′५९″N ८१°००′२९″E / २९.४४९८°N ८१.००८°Eनिर्देशाङ्कहरू: २९°२६′५९″N ८१°००′२९″E / २९.४४९८°N ८१.००८°E | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १५ ९६१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
थलारा गाउँपालिका बझाङ जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार थलारा गाउँपालिकाको कुल जनसंख्या १५, ९६१ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थलारा गाउँपालिका", कान्तिपुर, अन्तिम पहुँच ८ असोज २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |