सामग्रीमा जानुहोस्

धिरज प्रताप सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धिरज प्रताप सिंह
२९ औँ प्रहरी महानिरीक्षक
पद बहाली
२०७९ बैशाख १९
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
पूर्वाधिकारीशैलेश थापा क्षेत्री
व्यक्तिगत विवरण
जन्म (1967-11-06) ६ नोभेम्बर १९६७ (उमेर ५८)
नारायण नगरपालिका, दैलेख, नेपाल
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाप्रहरी अधिकृत

धिरज प्रताप सिंह नेपाल प्रहरीका २९ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई वि. सं २०७९ बैशाख १८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]