सामग्रीमा जानुहोस्

नासोँ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नाशोङ गाउँपालिकाबाट अनुप्रेषित)
नासोँ
नासोँको अवस्थिति
नासोँ मनाङ जिल्ला-को अवस्थिति
नासोँ
नासोँ
नेपालको नक्सामा नासोँ गाउँपालिका
नासोँ गण्डकी प्रदेश-को अवस्थिति
नासोँ
नासोँ
नेपालको नक्सामा नासोँ गाउँपालिका
नासोँ नेपाल-को अवस्थिति
नासोँ
नासोँ
नेपालको नक्सामा नासोँ गाउँपालिका
निर्देशाङ्क: २८°३१′०८″ उत्तर ८४°२१′२९″ पूर्व / २८.५१८७५९° उत्तर ८४.३५८०४४° पूर्व / 28.518759; 84.358044
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामनाङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षधनबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षबेदबहादुर गुरुङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा७०९.५८ किमी (२७३.९७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१,६७१
  घनत्व२.४/किमी (६.१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६६
केन्द्रसाविक धारापानी गाविसको कार्यालय
वेबसाइटnasonmun.gov.np

नासोँ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका धारापानी, थोचे, र ताचैबगरछाप गाउँ विकास समितिहरूलाई समेटेर नासोँ गाउँपालिका बनाइएको थियो।[][] नासोँ गाउँपालिकाको क्षेत्रफल ७०९.५८ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या १,६७१ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा नार्पा भूमि गाउँपालिका, उत्तरमा नार्पा भूमि गाउँपालिकाचीन तथा दक्षिणमा लमजुङ जिल्लासम्म फैलिएको छ।[]

नासों गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
धारापानी (१)२५०१४८.२५१.६८
धारापानी (२, ३, ४)१५६१३३.०४१.१७
धारापानी (५)२३२३४.८२६.६६
धारापानी (६, ७, ८, ९)२१५४.७४५.७४
थोचे (६, ७, ८, ९)८६९.१५९.३९
थोचे (१, २, ५)१२०३१९.६२०.३७
थोचे (३, ४)१३९५३.४३२.६०
ताचैबगरछाप (१-५)२८३१९.०२१४.८७
ताचैबगरछाप (६-९)१९०१०२.७२१.८४
कुल१,६७१७०९.७५२.३५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  6. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]