नेत्रावती डबजोङ गाउँपालिका
(नेत्रावती डबजोङ बाट पठाईएको)
नेत्रावती डबजोङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५९′N ८४°४९′E / २७.९९°N ८४.८१°Eनिर्देशाङ्कहरू: २७°५९′N ८४°४९′E / २७.९९°N ८४.८१°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १२ ८७० |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेत्रावती डबजोङ गाउँपालिका धादिङ जिल्लाको ११ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेत्रावती डबजोङ गाउँपालिकाको कुल जनसंख्या १२, ८७० छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेत्रावती डबजाेङ गाउँकार्यपालिकाकाे सङ्क्षिप्त परिचय", नेत्रावती डबजोङ गाँउपालिका, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |