सामग्रीमा जानुहोस्

नेत्रावती डबजोङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेत्रावती डबजोङबाट अनुप्रेषित)
नेत्रावती डबजोङ गाउँपालिका
नेत्रावती डबजोङ गाउँपालिका is located in बागमती प्रदेश
नेत्रावती डबजोङ गाउँपालिका
बागमती प्रदेशको नक्सामा नेत्रावती डबजोङ गाउँपालिकाको अवस्थिति
नेत्रावती डबजोङ गाउँपालिका is located in नेपाल
नेत्रावती डबजोङ गाउँपालिका
नेत्रावती डबजोङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′N ८४°४९′E / २७.९९°N ८४.८१°E / 27.99; 84.81निर्देशाङ्कहरू: २७°५९′N ८४°४९′E / २७.९९°N ८४.८१°E / 27.99; 84.81
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमेघनाथ रिजाल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसीतामाया गुरुङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१८१.७८ किमी (७०.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,३१०
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविकको सेम्जोङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेत्रावती डबजोङ गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मार्पाक, सेम्जोङ र कटुञ्जे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नेत्रावती डबजोङ गाउँपालिकाको कुल जनसङ्ख्या ११,३१० रहेको छ भने यहाँ ३,२६३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]