सामग्रीमा जानुहोस्

पञ्चदेवल विनायक नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पञ्चदेवल विनायकबाट अनुप्रेषित)
पञ्चदेवल विनायक नगरपालिका
पञ्चदेवल विनायक नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
पञ्चदेवल विनायक नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पञ्चदेवल विनायक नगरपालिकाको अवस्थिति
पञ्चदेवल विनायक नगरपालिका is located in नेपाल
पञ्चदेवल विनायक नगरपालिका
पञ्चदेवल विनायक नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39निर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखअम्बिकाकुमारी चलाउने (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखहर्कबहादुर रावल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४७.७५ किमी (५७.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,०८८
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविकको विनायक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पञ्चदेवल विनायक नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍कुईका (६-९), विनायक, कालिकास्थान, लयाटी, तोली, पुल्लेतोला, वारला र कालेकाँडा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पञ्चदेवल विनायक नगरपालिकाको कुल जनसङ्ख्या २६,०८८ रहेको छ भने यहाँ ५,४१२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]