सामग्रीमा जानुहोस्

बित्थडचिर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बित्थडचिरबाट अनुप्रेषित)
बित्थडचिर गाउँपालिका
बित्थडचिर गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बित्थडचिर गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बित्थडचिर गाउँपालिकाको अवस्थिति
बित्थडचिर गाउँपालिका मा पर्दछ नेपाल
बित्थडचिर गाउँपालिका
बित्थडचिर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३०′५९″N ८०°५०′०७″E / 29.5164°N 80.8352°E / 29.5164; 80.8352
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षअम्मरसिंह महर (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षधनलक्ष्मीकुमारी सिंह (मल्ल) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा८६.१५ किमी (३३.२६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,८१२
  घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक देउलेख गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बित्थडचिर गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुनकुडा, स्याडीदेउलेख गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बित्थडचिर गाउँपालिकाको कुल जनसङ्ख्या १७,८१२ रहेको छ भने यहाँ ३,११६ घरधुरी रहेका छन्।[]

बित्थडचिर गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
स्याडी (६-८)२,८३२१०.२१२७७.३८
स्याडी (१, ३-४)१,८७४१२.४११५१.०१
स्याडी (२, ५, ९)१,२१०६.६८१८१.१४
देउलेख (१-५)२,४७१३.८७६३८.५०
देउलेख (२, ६-७)१,५७२४.९८३१५.६६
देउलेख (८-९) र सुनकुडा (५)१,७९४११.२९१५८.९०
सुनकुडा (६-८)१,५५६१०.३५१५०.३४
सुनकुडा (३-४)९७४६.६७१४६.०३
सुनकुडा (१-२, ९)३,५२९१९.६७१७९.४१
जम्मा१७,८१२८६.१३२०६.८०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]