भारतको लागि नेपाली राजदुत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नयाँ दिल्लीमा रहने नेपाली राजदुत गणतन्त्र भारतको लागि नेपाल सरकार अधिकारिक प्रतिनिधि हुन्।

प्रतिनिधि[१][सम्पादन गर्नुहोस्]

कुटनीतिक सम्झौता /कुटनीटिक मान्यता राजदुत दृश्य नेपालका प्रधानमन्त्रीहरू भारतका प्रधानमन्त्री पदबदी अन्त्य
१९४८ सिंह शमशेर जबरा भारत स्वतन्त्र भए देखि नेपालमा राणा शासन रहदासम्म राजदूत मोहन शमशेर जङ्गबहादुर राणा जवाहरलाल नेहरू १९५१
अगस्ट १, १९५१ विजय शमशेर मोहन शमशेर जङ्गबहादुर राणा जवाहरलाल नेहरू १९५३
जुलाई १, १९५४ महेन्द्र विक्रम शाह
अगस्ट १, १९५४ दमन शमशेर जबरा
मे १, १९६१ नरप्रताप थापा
१९६३ यदुनाथ खनाल
अक्टोबर १, १९६७ झरेन्द्रनारायण सिंह
मे १, १९६९ सरदार

भीम बहादुर पाँडे क्षत्री

मे १, १९७२ कृष्ण बम मल्ल
सन् अगस्त १, १९७७ वेदानन्द झा[२] श्री ५ वीरेन्द्र सरकारबाट मलाई राजदूत हुन आग्रह गरिबक्सियो। त्यस बेला मैले  ठट्टा गर्दै दरबारका सचिवहरूसँग भनेको थिएँ, 'मेरो पान सुपारी खाने बानी छ, जहाँ पान सुपारी  र जर्दा खान पाइन्छ, त्यही देशको राजदूत भएर जान्छु।' सन् १९८२
फेब्रुअरी १, १९८३ जगदिश शमशेर ज.ब राणा[३]
अप्रिल १, १९८८ विन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत
नोवेम्बर १, १९९१ चक्रप्रसाद बास्तोला
फेब्रुअरी १, १९९५ हर्ष नारायण ढौभदेल
मार्च १, १९९६ लोक राज बराल
सन् १९९७ भेष बहादुर थापा अटल बिहारी वाजपेयी सन् २००३
फेब्रुअरी १, २००४ कर्ण ध्वज अधिकारी
शैलजा आचार्य
२००८ मार्च ६ डा. दुर्गेसमान सिंह[४]
डिसेम्बेर १, २००९ रुक्म शमशेर राणा[५] माधवकुमार नेपाल मनमोहन सिंह
२०१५ अप्रिल दीप कुमार उपाध्याय सुशील कोइराला नरेन्द्र मोदी २०१७ अक्टोबर ८
२०१९ फेब्रुअरी ३ निलाम्बर आचार्य खड्गप्रसाद ओली नरेन्द्र मोदी

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Former Ambassadors
  2. वीरेन्द्रको अधुरो सपना Read more at: http://thahakhabar.com/news/7638
  3. श्री ५ महाराजाधिराजबाट भारतका लागि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
  4. Durgesh Man Singh appointed ambassador to India
  5. Rukma Shumsher Rana New Nepal Envoy to India