सामग्रीमा जानुहोस्

माङसेबुङ गाउँपालिका

(माङसेवुङ गाउँपालिकाबाट अनुप्रेषित)
माङसेबुङ गाउँपालिका
माङसेबुङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
माङसेबुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा माङसेबुङ गाउँपालिकाको अवस्थिति
माङसेबुङ गाउँपालिका मा पर्दछ नेपाल
माङसेबुङ गाउँपालिका
माङसेबुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहेमन्त राई (नेकपा (एमाले))
  उपाध्यक्षविनोदकुमार नेम्वाङ (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा१४२.४१ किमी (५४.९८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,८१०
  घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविक इभाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माङसेबुङ गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बाँझो, इभाङगजुरमुखी गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माङसेबुङ गाउँपालिकाको कुल जनसङ्ख्या १६,८१० रहेको छ भने यहाँ ३,८८९ घरधुरी रहेका छन्।[]

माङ्सेबुङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गजुरमुखी (१–९)३,०६७२१.५८१४२.१२
इभाङ (१–५, ९)३,४९३२२.६९१५३.९४
बाँझो (७, ८) र इभाङ (६–८)३,५५३३४.१५१०४.०४
बाँझो (२)१,९१३५५.३९३४.५४
बाँझो (९)२,६५९१२.७२२०९.०४
बाँझो (१, ३–६)२,१२५५५.८८३८.०३
जम्मा१६,८१०२०२.४१८३.०५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]