सामग्रीमा जानुहोस्

रेसुङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रेसुङ्गाबाट अनुप्रेषित)
रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका is located in लुम्बिनी प्रदेश
रेसुङ्गा नगरपालिका
गण्डकी प्रदेशको नक्सामा रेसुङ्गा नगरपालिकाको अवस्थिति
रेसुङ्गा नगरपालिका is located in नेपाल
रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४′उ॰ ८३°१५′पू॰ / २८.०६७°N ८३.२५०°E / 28.067; 83.250निर्देशाङ्कहरू: २८°४′उ॰ ८३°१५′पू॰ / २८.०६७°N ८३.२५०°E / 28.067; 83.250
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखखिलध्‍वज पन्थी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखअमृतादेवी कुँवर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८३.७४ किमी (३२.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,५५१
 • घनत्व३८०/किमी (९८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
वेबसाइटआधिकारिक वेबसाइट

रेसुङ्गा नगरपालिका गुल्मी जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका तम्घास, सिमीचौर, अर्खलेदुबिचौर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा पराल्मी र नयागाउँ (८ र ९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रेसुङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ३१,५५१ रहेको छ भने यहाँ ९,०१५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]