सामग्रीमा जानुहोस्

"सगरमाथा दिवस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सगरमाथा मार्थुन हरेक वर्ष मे २९ मा हुने गर्छ
चिनो: फर्काई दियो
पङ्क्ति १: पङ्क्ति १:
'''सगरमाथा दिवस''' प्रत्येक वर्ष [[मे]] महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा [[एडमन्ड हिलारी|एडमण्ड हिलारी]] र [[तेन्जिङ नोर्गे शेर्पा]]ले [[सगरमाथा]] हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो
'''सगरमाथा दिवस''' प्रत्येक वर्ष [[मे]] महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा [[एडमन्ड हिलारी|एडमण्ड हिलारी]] र [[तेन्जिङ नोर्गे शेर्पा]]ले [[सगरमाथा]] हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो। प्रत्येक वर्ष मे २९ का दिन एभरेष्ट मार्थुन नामको वार्षिक अन्तर्राष्ट्रिय उच्च उचाई साहसिक कार्यक्रम आयोजना गरिन्छ। <ref>{{cite web|last1=Welcome|first1=Nepal Treks|title=सगरमाथा दिवस|url=https://www.welcomenepaltreks.com/everest-base-camp-helicopter-tour-with-landing-best-price|website=सगरमाथा दिवस}}</ref>


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१२:५५, १५ अगस्ट २०२४ जस्तै गरी पुनरावलोकन

सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारीतेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो। प्रत्येक वर्ष मे २९ का दिन एभरेष्ट मार्थुन नामको वार्षिक अन्तर्राष्ट्रिय उच्च उचाई साहसिक कार्यक्रम आयोजना गरिन्छ। []

सन्दर्भ सामग्रीहरू

  1. Welcome, Nepal Treks, "सगरमाथा दिवस", सगरमाथा दिवस