सामग्रीमा जानुहोस्

"प्रयोगकर्ता वार्ता:Biplab Anand" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +उत्तर
+
पङ्क्ति ३८८: पङ्क्ति ३८८:
निशिकान्त कामतको शीर्षक सार्नुभएको र yes template मा गर्नुभएको सम्पादन लागि धन्यवाद । गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामलाई छड्के (italics) मा लेख्नुपर्ने हुनाले तिनीहरूमा गर्नुभएको सम्पादनलाई रद्द गर्न वा उल्टाउन अनुरोध गर्दछु । [[User:CapricornxPisces|CapricornxPisces]] ([[User talk:CapricornxPisces|कुरा गर्ने]]) १७:४४, २३ अगस्त २०२० (नेपाली समय)
निशिकान्त कामतको शीर्षक सार्नुभएको र yes template मा गर्नुभएको सम्पादन लागि धन्यवाद । गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामलाई छड्के (italics) मा लेख्नुपर्ने हुनाले तिनीहरूमा गर्नुभएको सम्पादनलाई रद्द गर्न वा उल्टाउन अनुरोध गर्दछु । [[User:CapricornxPisces|CapricornxPisces]] ([[User talk:CapricornxPisces|कुरा गर्ने]]) १७:४४, २३ अगस्त २०२० (नेपाली समय)
:{{U|CapricornxPisces}} जी, मेरो विचारमा गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका '''लेख शीर्षकहरू''' ढाँचाको कारण स्वतः छड्के हुने गरेको छ र यो मेरो विचारमा सुरुदेखि नै प्रयोगमा रहिआएको छ तर लेखभित्र गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामहरू छड्के लेख्नाले लेखको ले/आउट सुहाउँदो देखिदैन, यो मेरो व्यक्तिगत धारणा हो। यस सम्बन्धमा म छिट्टै चौतारीमा छलफल चलाउनेछु तसर्थ लेखलाई यथा अवस्थामा रह्न दिनुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १९:३५, २३ अगस्त २०२० (नेपाली समय)
:{{U|CapricornxPisces}} जी, मेरो विचारमा गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका '''लेख शीर्षकहरू''' ढाँचाको कारण स्वतः छड्के हुने गरेको छ र यो मेरो विचारमा सुरुदेखि नै प्रयोगमा रहिआएको छ तर लेखभित्र गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामहरू छड्के लेख्नाले लेखको ले/आउट सुहाउँदो देखिदैन, यो मेरो व्यक्तिगत धारणा हो। यस सम्बन्धमा म छिट्टै चौतारीमा छलफल चलाउनेछु तसर्थ लेखलाई यथा अवस्थामा रह्न दिनुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १९:३५, २३ अगस्त २०२० (नेपाली समय)

==फिल्मोग्राफी सम्बन्धित==
Biplab Anand जी, छलफलमा 'फिल्मोग्राफी' शब्दलाई 'Xद्वारा अभिनित चलचित्रहरूको सूची' प्रयोग गर्दा हुन्छ भन्नुभएको थियो तर यसले फिल्मोग्राफीको सबैलाई समेट्ने छैन जस्तैः टेलिभिजन, मञ्च, म्युजिक। थप निर्देशकहरूको सूचीलाई पनि फिल्मोग्राफी भनिन्छ तर यसलाई हामीले अभिनित चलचित्रहरूको सूची भन्न सक्दैनौं। [[:en:Jon Favreau filmography]] यसलाई हामीले अभिनित चलचित्रहरूको सूची मात्र भनेर सम्बोधन गर्न मिल्दैन किनकि यहाँ अभिनय, निर्देशन साथै भिडियो गेम समेत समावेश गरिएको छ जसलाई अभिनित चलचित्रहरूको सूची शब्दले समेट्न सक्दैन। अन्य शीर्षकमा हामीले जसरी अङ्ग्रेजी कायम राख्ने निर्णय गरेका छौँ त्यसरी नै यसलाई पनि एकरुपता गर्दा ठिक होला।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २२:४७, २७ अगस्त २०२० (नेपाली समय)

२२:४८, २७ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन


सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Biplab Anandजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३०,८०९ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

शिर्षक परिवर्तन

यानडेक्स लाई यानडेक्स सर्चमा नसारिकन परिवर्तन गरिदिनु होला किनभने यानडेक्स भनेको कम्पनी हो र उक्त कम्पनी बनाउन खोज्दा निलो देखियो र त्यही गयो। पर्वत सुबेदी (कुरा गर्ने) ११:०९, ४ जनवरी २०१९ (युटिसी(UTC))  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५८, १६ जनवरी २०१९ (युटिसी(UTC))

नेपालीमा उल्था गर्ने सम्बन्धमा

विप्लव ज्यु, नमस्कार यस नेपाली विकिपिडियामा सम्पादनको क्रममा देखिएका अङ्ग्रेजी शब्दहरू जस्तै success! your edit was saved, last edited one month ago by, error not saved, congratulation on creating a new page,are you sure want to create page on wikipedia,remove/added to watchlist आदि लगायतका अन्य धरै अङ्ग्रेजी रहेका छन्। तर मैले translatewiki.net मा गई नेपालीमा अनुवाद गरेतापनि नेपाली विकिपिडियामा अङ्ग्रेजीमै रहेका छन्। यसलाई कृपया सुधार गरि नेपालीमै आउने बनाईदिनु होला है।

पृष्ठ परिवर्तन सम्बन्धमा

शहीद स्मारक बि-डिभिजन लिग नामक पृष्ठलाई - सहिद स्मारक बि-डिभिजन लिगमा परिवर्तन गरिदिनु होला।
 सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०४, १६ जनवरी २०१९ (युटिसी(UTC))

सहयोग

नमस्कार सर !

मैलेे मेरो कमन्समा लागेको ब्लक सम्बन्धमा तुलसी र BRPever सरसँग कुरा राखेको थिए तर उताबाट कुनै प्रतिक्रिया आएन । कृपया हजुरले कमन्स ब्लक मुक्तका लागि सहयोग गरिदिनु न सर । अनि आर्को कुरो के मलाई स्वस्ती गर्ने प्रयोगकर्ताको अधिकार प्राप्त हुन सक्छ र सर ।

धन्यवाद ! ( नेपाल ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL ०५:०१, १६ जनवरी २०१९ (युटिसी(UTC)))

विनम्र अनुरोध

शहीद स्मारक बि-डिभिजन लिगको नाम आजसम्म पनि परिवर्तन नभएको यथावतनै छ र चौतारीमा प्रस्ताव हाल्नु नहाल्नु भैरहेको हुँदा नेपाली विकिपिडियाको अत्यन्तै आवश्यक पक्ष गुणस्तरमा आफ्ना केही महत्त्वपूर्ण धारण राखिदिनुहुन विनम्र अनुरोध गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) ०६:४६, १६ जनवरी २०१९ (युटिसी(UTC))
पर्वत सुबेदी ज्यू,  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०५, १६ जनवरी २०१९ (युटिसी(UTC))


हस्ताक्षर

हस्ताक्षर सुझावका लागि धन्यवाद सर , अनि कमन्स ब्लकका बारेमा सहयोग गरिदिनुन सर । धन्यवाद !--( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´ ०७:०७, १६ जनवरी २०१९ (युटिसी(UTC)))
कमन्सको ब्लक सम्बन्धमा छिट्टै जानकारी गराउनेछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०६, १६ जनवरी २०१९ (युटिसी(UTC))

ढाँचा सुधार

https://ne.m.wikipedia.org/wiki/%E0%A5%A7%E0%A5%AF%E0%A5%AE%E0%A5%AF_(%E0%A4%9F%E0%A5%87%E0%A4%B2%E0%A4%B0_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BF%E0%A4%AB%E0%A5%8D%E0%A4%9F%E0%A4%95%E0%A5%8B_%E0%A4%8F%E0%A4%B2%E0%A5%8D%E0%A4%AC%E0%A4%AE) यस पृष्ठमा रहेको ढाँचा पहिले देखिनै बिग्रिएको थियो र मैले सामान्य सुधार मात्रै गरे पनि अझै धेरै कुराहरू त्यसको ढाँचामा सुधार गर्न पर्ने देखियो त्यसैले यसको ढाँचा सुधार गरिदिनुहोस्।-हिमाल सुबेदी (कुरा गर्ने) ०३:५८, १८ जनवरी २०१९ (युटिसी(UTC))

हिमाल सुबेदी  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:१३, २० जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख परिवर्तन सम्बन्धमा

विप्लव ज्यु नमस्कार, मैले आवेदनमा हालेका पृष्ठ धेरै छन् त्यसमध्ये डकडकगो पनि एक हो। विभिन्न प्रयोगकर्ताहरूद्वारा असमर्थन गर्दैमा पृष्ठ परिवर्तन नहुने भन्ने चाहिँ हैन किनभने निराजन ज्युले असमर्थन गर्नुभएको पहिलाको टिप्पणी हो जुन तुल्सी भगत ज्युद्वारा खारेज भएको थियो र त्यसपश्चात मैले त्यसमा निवेदनको उपयुक्त कारण लेखी पुन पेश गरिसकेको छु। वेनुप राज ज्युले गर्नु भएको टिप्पणीमा भने मेरो विरोध रहेको छ किनभने त्यो पहिलेको अङ्ग्रेजीमै छोड्ने र transtitlr हाली त्यसलाई नेपालीकरण गर्न पर्छ भन्नू भएको छ त्यससो गर्दा एउटै ठाउँमा नेपाली र अङ्ग्रेजी भाषा देखिने हुदा कोहि अङ्ग्रेजी नबुभ्ने मानिसले हेर्न चाहेमा त्यो गलत देखिने र अङ्ग्रेजी भाषा तर्फ पुर्ण समर्पित भई काम गरेको जस्तो देखिने हुदाँ अहिले जे छ सोही ठिक छ जस्तो मलाई लाग्दछ। र मिति सारेको सारेइ (तिहार नामक पृष्ठ ४१ दिनमा बल्लबल्ल परिवर्तन गरिएको थियोे) त्यस्तो नहोस् र १५-१५ दिनमा पृष्ठ परिवर्तन गर्दा कसैको पनि विरोध नआउने भएकोमा आजको लेख परिवर्तनमा चेस्टा गरिदिनुहुन अनुरोध छ। पर्वत सुबेदी (कुरा गर्ने) ०४:५४, १८ जनवरी २०१९ (युटिसी(UTC))

नमस्ते पर्वत सुबेदी ज्यू, तपाईद्वारा प्रमुख लेख बन्नको लागि नामाङ्कित पृष्ठ—डकडकगोको आवेदनमा प्रयोगकर्ता बेनुप, तुल्सी र निराजन ज्यूले असमर्थनको मत दिनुभएको छ। उनीहरूद्वारा त्यहाँ व्यक्त गरिएको प्रतिक्रियाको समाधान नभएसम्म त्यो लेखलाई प्रमुख लेख घोषित गर्न सकिदैन। अर्को कुरा प्रमुख लेखलाई १५-१५ दिनमा परिवर्तन हुने व्यवस्थाको लागि चौतारीमा यस सम्बन्धी प्रस्ताव ल्याउन आग्रह गर्न चाहन्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४८, १८ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख पृष्ठ सम्बन्धमा,

विप्लव ज्यु, निराजन, तुल्सी र वेनुपराज पौडेलद्वारा मैले पहिल‌ानै उल्लेख गरे अनुसार त्यो पुरानो अभिलेख हो। मैले डकडकगोलाई फेरि दुईवटा श्रेणी थपिसकेको कुरा जानकारी गराउन चाहे र उपयुक्त शीर्षक पनि खुलाई सकेको छु र कुरा रह्यो बेनुपराज पौडेल ज्युको कुरा। मैले त्यसमा जति सक्दो त्यति मेहनत गरि नेपालीमा उल्था गरेको कुरा सबैलाई थाह भएकै कुरा हो। त्यस्ता अन्य कुनै भाषा जस्तै अङ्ग्रेजी, हिन्दीको पछाडि नलाग्न अनुरोध गर्दछु। अनि अर्को कुरा धेरै जनाको समर्थन आइ सकेकोमा १००% त कोही प्रवन्धक वा प्रशाशक बन्दा पनि आउँदैन। ८५% भन्दा बढी मत प्राप्त गरेका कारण पृष्ठ स्वीकृत भई प्रमुख लेखमा आउन पर्ने मेरो बुभाइ रहेको छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:१२, १८ जनवरी २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: ज्यू, आवेदनमाथि छलफलको लागि समयसीमा बाँकी रहेको हुनाले लेखलाई अहिले नै प्रमुख लेख घोषित गर्न सकिन्न। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०८, २० जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

अनावश्यक पृष्ठमा सन्दर्भ थप गर्ने विषयमा

तपाईले चितवन स्कुल अफ मेडिकल साइन्सेस नामक पृष्ठमा सन्दर्भ थप गर्नुभएको रहेछ। धेरै स्थानीय वेबसाइटहरूले (जस्तै रेडियोहरूका वेबसाइट, ब्लगहरू) आफ्नो क्षेत्रको सामग्रीहरू लेखिरहेका हुन्छन्। विद्यालयका पृष्ठमा यस्ता स्थानीय वा केही समयपछि मेटिने सन्दर्भ नहाल्नुहुन अनुरोध गर्दछु र विश्वकोषमा स्थानीय कलेज, विद्यालय, स्कुल (विश्वविद्यालय वाहेक) हुन नहुने भएकाले मेटाउनुपर्ने सुचीमा हाल्न वाध्य छु किनकि मैले एसएलसी पास गरेको विद्यालयले पनि विभिन्न सम्बन्धन प्राप्त गरेको छ। पर्वत सुबेदी (कुरा गर्ने) १३:१३, २६ जनवरी २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी ज्यू— चितवन स्कुल अफ मेडिकल साइन्सेस लेखमा एउटा मात्र स्रोत भएको कारणले मैले त्यस लेखमा स्रोतहरू थपेको थिए। के ती स्रोतहरू विश्वसनीय छैनन् र? तपाईले मेडिकल कलेज सम्बन्धी सो लेखलाई कुन आधारमा अनावश्यक लेख भन्नुभयो त्यसबारे थप जानकारी दिनुहुन्छ कि? स्थानीय वेबसाइटले आफ्नो क्षेत्रको बारेमा लेखेको सामग्रीहरू भरपर्दो हुन्नन् र? मैले बुझेसम्म त यो विषय (मेडिकल कलेज) उल्लेखनीय हुनुपर्ने हैन र? धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३६, २८ जनवरी २०१९ (युटिसी(UTC))
नेपालमा चितवन स्कुल अफ मेडिकल साइन्सेर जस्ता निजि वा (गैर सरकारी) संस्था वा विद्यालय हेर्ने हो भने लगभग प्रचुर मात्रामा रहेका छन्। त्यस्ता स्थानिय स्कुल र कलेजहरू कुनै पनि ठूला विकिपिडिया जस्तै (अरबी, फ्रान्सेली, इटालीनो, स्पेनी, अङ्ग्रेजी आदि) बनाएका छैनन् र कुनैपनि प्रयोगकर्ताले विश्वसनिय सन्दर्भ नखुलाईकन बनेकोमा उक्त १,२ दिनमै (घण्टा) मेट्टिहाल्छ। तसर्थ विकिपिडिया जस्तो विश्वकोषमा एकदमै थोरै सामग्री रहेका स्थानिय वा निजि कलेज स्कुल रहेमा विकिपिडियाको गहिराइ घट्ने र जो को हीले पनि आफ्नो घर छेउको कलेज वनाउन सक्ने हुँदा, विश्वविद्यालयहरूको मात्रै पृष्ठ हुनुपर्छ भन्ने मेरो धारण छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:५९, २८ जनवरी २०१९ (युटिसी(UTC))
पर्वत सुबेदी ज्यू, विद्यालय तथा कलेजहरूको लेखमा विश्वसनीय स्रोत सामग्री रहेको खण्डमा त्यसता लेखलाई उल्लेखनियताको आधारमा यस विकिपिडियामा राख्न सकिन्छ। यस विकिपिडियामा रहेका विभिन्न स्थानीय कलेज र विद्यालयहरूको लेखमा स्रोत सामग्री तथा परिचय खण्डमा सामग्री जोड्न मात्र सके त्यस्ता लेखलाई समेत सुधार गरेर जानकारीमूलक बनाउन सकिन्छ। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:३१, ३० जनवरी २०१९ (युटिसी(UTC))
नेपालमा स्थानीय विद्यालय तथा कलेजहरू धेरै छन्। मेरै घर छेउमा मदरल्याण्ड नामक बोडिङ छ। मेरै गाउँमा ३,४ वटा स्थानीय एफएम रहेका छन् तिनिहरूले बेलाबेलामा (आज फलानो विद्यालयमा यो कार्यक्रम हुदैँछ, १० अौँ वार्षिकोत्सब मनायो मन्त्रीले यति रूपैयाँ दियो आदि इत्यादि लेखिरहन्छन् (आफ्नै वेबसाइटहरूमा वा तिनिहरूका सामाजिक सञ्जालका पृष्ठमा)) के उक्त बोडिङ वा स्कुलहरू विकिपिडियाको लागि उल्लेखनिय रहन्छन् त? पर्वत सुबेदी (कुरा गर्ने) ११:१६, ३० जनवरी २०१९ (युटिसी(UTC))
@पर्वत सुबेदी: ज्यू, तपाईको घर छेउमा रहेको बोर्डिङ विद्यालयको बारेमा यदि अनलाइन (पत्र पत्रिका आदी) तथा अफलाइन प्रकाशनहरूमा (पत्र, पत्रिका आदी) प्रमाणिक स्रोतहरू उपलब्ध छन् भने ती स्रोतहरू प्रयोग गरेर कुनै प्रयोगकर्ताले बोर्डिङ अथवा विद्यालयको बारेमा लेख निर्माण गर्न सक्छन् तर सो लेखमा उक्त विद्यालयकै वेबसाइटलाई स्रोतको रूपमा प्रयोग गर्न सकिन्न (जानकारीको लागि प्रयोग गर्न सकिन्छ)। वास्तवमा हामीले लेखमा प्रयोग गरिएको विषयलाई आधार मानेर स्रोत प्रयोग गर्ने गर्छौं। यहाँसम्म कि यदि सो विद्यालय भ्रमण गरेर कुनै मन्त्रीले त्यहाँ उद्घाटन गरेको विषय मौलिक र तर्कसङ्गत छ भने त्यसलाई प्रयोग गर्नमा कुनै निषेध छैन। सामाजिक सञ्जालमा प्रकाशित गरिएका अथवा जारी गरिएका जानकारीलाई स्रोतको रूपमा प्रयोग गर्न सकिन्न। उपरोक्त मापदण्ड पुरा गर्न सके सो विद्यालयको लेख बनाउन सकिन्छ। अस्ती तपाईले विद्यालय र कलेजकै विषयलाई लिएर प्रतिउत्तरमा अङ्ग्रेजी विकिपिडियाको उदाहरण दिनुभएको हुनुहुन्थ्यो। मैले केही दिन अघि अङ्ग्रेजी विकिपिडियामा यो लेख पनि हेरें। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०९, १ फेब्रुअरी २०१९ (युटिसी(UTC))
विप्लव ज्यु, इमरान खानको घरपालुवा जनावर बनाउनु कुनै ठूलो कुरो हैन र बनाउन पनि पर्छ किनभने त्यसमा विभिन्न अन्तर्राष्ट्रिय वेबसाइटको विश्वसनिय स्रोतहरू ल्याइएको छ (जस्तै एवाइ टाइम्स, जियो टिभी आदी) तर यहाँ रहेका विद्यालयहरू जस्तै उदाहरणका लागि https://ne.m.wikipedia.org/wiki/%E0%A4%95%E0%A4%B2%E0%A5%87%E0%A4%9C_%E0%A4%85%E0%A4%AB_%E0%A4%85%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A1_%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%B8 , https://ne.m.wikipedia.org/wiki/%E0%A4%95%E0%A4%B2%E0%A5%87%E0%A4%9C_%E0%A4%85%E0%A4%AB_%E0%A4%85%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A1_%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%B8 लगायतका १००० भन्दा बढी पृष्ठहरूमा विश्वसनिय स्रोत मैले आज सम्म पनि फेला पारेको छैन, आसा गर्दछु तपाईले उक्त धेरै पृष्ठहरूका स्रोत फेला पार्दै एक उत्कृष्ट पृष्ठ (३००० बाइट, ३०० शब्द) बनाउनुहुनेछ। पर्वत सुबेदी (कुरा गर्ने) ०३:३६, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))
पर्वत सुबेदी ज्यू, नेपाली विकिपिडियामा रहेका विद्यालय तथा कलेज सम्बन्धी लेखहरूको प्रमुख समस्या नै विश्वसनीय स्रोत साम्रगी नहुनु हो। वर्तमान समयमा त्यस्ता सबै लेखहरूलाई सुधार गर्न गाह्रै छ तर केही लेखलाई पक्कै पनि सुधार गर्न सकिन्छ। मैले नै ती लेखहरूलाई सुधार गर्नुपर्छ भन्ने छैन सबैले मिलेर थोरै थोरै योगदान गरे राम्रो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:०८, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))
विप्लव ज्यु, नेपाली विकिपिडियामा रहेका हजारौँ विद्यालयले पक्कै पनि गहिराइ घटाइएको छ। तपाई म एक उदाहरण दिन्छु, ३ हप्ता अघि घटेको साउदि युवती (राहफ महम्मद अल कनुन)को उनको आज भन्दा २ महिना अधि कुनै पनि चर्चा थिएन वा उनी सामान सर्वसाधरणनै थिइन् तर उनी एकाएक प्रख्यात बनिन वा समाचार माध्यमहरूले विश्व सामु उनलाई चिनाइदिर त्यसैले उनको पृष्ठ उनले गरेका कार्य र विश्वसनिय स्रोतका कारण हाल नेपाली, अङ्ग्रेजी, अरबी लगायतका विकिपिडियाले बनाइसक्का छन् र कुरा आयो विद्यालयको हाम्रै जिल्ला चितवनमा रहेको विज्ञान तथा कृषि अनुसन्धान विश्वविद्यालय आज भन्दा ६,७ वर्ष अघि सामान्य कलेज रहेको थियो तर उसले गरेका उन्नति र प्रगतिका कारण हाल यो विश्वविद्यालय बनेको र सबैले चिनेका छन् र नेपालका प्रमुख विश्वविद्यालय बनेको छ त्यस्ता केही चहलपहल नरहेका र सामान्य कलेजहरूको पृष्ठ उल्लेखनियताको आधारमा बन्न नहुने हामीलाई लाग्दछ। (वा अर्को उदाहरणको लागि मानौ म पनि पछि धेरै लोकप्रिय मानिस बन्ने छु यस्तो भन्दैमा उल्लेखनियताको आधारमा आजै देखि मेरो पृष्ठ विकिपिडियामा रहनु हुदैन) पर्वत सुबेदी (कुरा गर्ने) ०६:०८, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))

──────────────────────────────────────────────────────────────────────────────────────────────────── पर्वत सुबेदी ज्यू, हाम्रो यो छलफल यसरी कहिल्यै नी सम्पन्न हुन सक्दैन। तपाईले चौतारीमा प्रस्ताव ल्याइसक्नुभएकोले यस विषयमा त्यहाँ नै कुराकानी गर्नु वेस हुनेछ। साथै तपाईले प्रस्तुत गर्नुभएको उदाहरणहरूको लागि मुरीमुरी धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२९, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))

एक धन्यवाद

तपाईको यस धन्यवादको कदर गर्दै मैले हालेको प्रस्ताव प्रति टिप्पणी गरिदिनुहोला।पर्वत सुबेदी (कुरा गर्ने) ०७:१३, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))

पृष्ठको बारेमा

विप्लव ज्यु, तपाईले कन्काइ उच्च माध्यमिक विद्यालयमा केही ३,४ वटा सन्दर्भ तप गर्नु भएको रहेछ। २०७४ स्थानीय निर्वाचनका हाम्रा सङ्ख्या २५ वडाका अध्यक्षमा निर्वाचित विजय कुमार भुजेल सम्बन्धित मैले २ वटा सन्दर्भ भेटाएको छु र चाहिएका उपलब्ध पनि गराइदिन सक्छु र आयो तस्वीरको कुरा मैले उहालाई वुवा ३,४ वटा तस्वीर खिच्चुनी तपाईको भनेर भन्यो भने उहाँले मानिहाल्नु हुन्छ। के उहाँको लेख विकिपिडियामा उल्लेखनीयताको आधारमा लेख्न मिल्छ? पर्वत सुबेदी (कुरा गर्ने) ०५:२१, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी ज्यू, प्रश्नको लागि धन्यवाद। वडा अध्यक्षमा निर्वाचित व्यक्तिसँग सम्बन्धित कम्तीमा ३ वटा स्रोतहरू उल्लेख गर्नुभयो भने त्यसलाई उल्लेखनीय मान्न सकिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२०, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

पृष्ठका बारेमा

विप्लव ज्यु, ३ वटा त के ४ वटै ल्याइदिन सक्छु म, अब मैले वडा सदस्यको पनि पृष्ठ बनाउने भयँ पर्वत सुबेदी (कुरा गर्ने) ११:०३, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

प्रशासक

;)

बधाई छ! --BRP ever ०७:२०, २४ अप्रिल २०१९ (युटिसी(UTC))

हार्दिक बधाई

हार्दिक बधाई बिप्लब आनन्द ज्यू! - Janak Bhatta (कुरा गर्ने) १३:४४, २४ अप्रिल २०१९ (युटिसी(UTC))

चित्र

खास कसरी हो सर त्यस्तो खाले चित्रहरू नेपाली विकिपिडियामा अवलोड गर्ने ।

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १३:०९, २४ अप्रिल २०१९ (युटिसी(UTC)))

Wikicamp Nepal 2018/19

Hello Biplab Anand,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरा गर्ने) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))

शीर्षक परिवर्तन

https://ne.m.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%97%E0%A5%8B%E0%A4%B2%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A4%AA यस पृष्ठको नाम भरतपुर गोल्डकप २०७६ मा नसारिकन परिवर्तन गरिदिनुहोला। पर्वत सुबेदी (कुरा गर्ने) ०६:११, २१ मे २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४०, २४ मे २०१९ (युटिसी(UTC))

ढाँचा सूधार

https://ne.m.wikipedia.org/wiki/%E0%A4%A2%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%BE:Infobox_mountain# यो ढाँचा मोबाइलबाट सुधार्न निकै कठिन भयो त्यसैले तत्काल यो ढाँचा सुधार गरिदिनु होला।पर्वत सुबेदी (कुरा गर्ने) ०८:३९, २१ मे २०१९ (युटिसी(UTC))

ढाँचा प्रतिलिपी गर्ने सम्बन्धमा

https://ne.m.wikipedia.org/wiki/%E0%A4%A2%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%BE:Cite_web यो ढाँचालाई https://dty.m.wikipedia.org/wiki/%E0%A4%A2%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%BE:Cite_web# यसको सबै मेटाइ दुरुस्तै प्रतिलिपी गरि डोटेली विकिपिडियाको ढाँचामा आएको त्रुटि समाधान गर्न अनुरोध गर्दछु।पर्वत सुबेदी (कुरा गर्ने) १०:१०, २१ मे २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४०, २४ मे २०१९ (युटिसी(UTC))

शिर्षक सम्बन्धमा

विप्लव सर नेपाली विकिपिडियामा पाँचथर हत्याकाण्ड पृष्ठ बनाउन कत्तिको उपयुक्त होला , के यो पृष्ठ नेपाली विकिमा निर्माण गर्न सकिन्छ ।

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १६:५१, २१ मे २०१९ (युटिसी(UTC)))

विकियात्राको बारेमा

नेपाली भिकियात्रा हालसम्म पनि सुरु भएको रहेनछ https://incubator.m.wikimedia.org/wiki/Special:PrefixIndex/Wy/ne/ नेपाली विकियात्रा सुरु गर्न के गर्नुपर्ला।पर्वत सुबेदी (कुरा गर्ने) १७:०४, २५ मे २०१९ (युटिसी(UTC))

अत्यन्तै आवश्यक अौजारको बारेमा

प्रतिलिपी लगाएका तस्वीर, लोगोहरू हामीले https://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:Upload यहाँबाट हाल्ने गर्छम् तर डोटेली विकिपसडियामा यस पृष्ठ रहेनछ त्यसैले यस उध्वरभरण लग डोटेलीमा पनि उपलब्ध हुनुपर्यो। उदाहरण https://dty.wikipedia.org/wiki/%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%87%E0%A4%9F%E0%A5%87%E0%A4%A1_%E0%A4%9F%E0%A5%87%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%AE र यही पृष्ठ नेपालीमा https://ne.wikipedia.org/wiki/%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%87%E0%A4%9F%E0%A5%87%E0%A4%A1_%E0%A4%9F%E0%A5%87%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%AE पर्वत सुबेदी (कुरा गर्ने) ०४:०९, २७ मे २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी ज्यू, डोटेली विकिपिडियाको चौतारीमा छलफल आरम्भ गर्नुहोस्।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३२, २७ मे २०१९ (युटिसी(UTC))

ढाँचामा सुधार

हियर विगो नामक पृष्ठमा रहेको ढाँचा, इन्फोबक्स सफ्टवेयर सुधारको आवश्यक छ। पर्वत सुबेदी (कुरा गर्ने) ०५:१५, ८ जुन २०१९ (युटिसी(UTC))

सामान्य विषय

विप्लव ज्यु, तपाईले एण्ड्रोइडलाई एन्ड्रोइडमा परिवर्तन गर्नु भएको रहेको तर उक्त कार्य नेपाली वर्णविन्यासको आधारमा गलत छ किनभने टठड को अगाडि जहिले पनि आधा ण आउँछ, उदाहरण भण्डारी, काण्ड, आदि र तत्काल परिवर्तन गर्न सल्लाह दिन्छु। पर्वत सुबेदी (कुरा गर्ने) १६:४९, १० जुन २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०७, १३ जुन २०१९ (युटिसी(UTC))

पृष्ठको नाम सम्बन्धित

https://en.m.wikipedia.org/wiki/Syco_Music यसको नेपाली नाम के हुन्छ।पर्वत सुबेदी (कुरा गर्ने) ०६:१५, १५ जुन २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: साइको म्युजिक वा साइको सङ्गीत- Saroj Uprety (कुरा गर्ने) ०८:५७, १६ जुन २०१९ (युटिसी(UTC))

पृष्ठ सुधार

https://ne.m.wikipedia.org/wiki/%E0%A4%B8%E0%A4%97%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BE_%E0%A4%9A%E0%A4%A2%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%AE%E0%A4%BE_%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%81_%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80 यो पृष्ठ कसरी पूर्ण रूपमा सुधार गर्न सकिन्छ। बोट चलाएर केही सुधार हुन्छ कि? सम्पादन गर्दा निकै कठिन भयो। पर्वत सुबेदी (कुरा गर्ने) १६:३७, १७ जुन २०१९ (युटिसी(UTC))

सन्दर्भ ढाँचा सम्बन्धमा

ढाँचा:reflist मा |2 लेख्यो भने २ वटा रेखामा क्रमबद्ध हुन्छ, (|3 -- ३ वटामा) भएजस्तै यसको वास्तविक नेपाली ढाँचा ढाँचा:सन्दर्भसूचीमा पनि यो सुविधा मिलाइदिनु वा ढाँचा:reflist को चापी खोलिदिनु होला। यो दुईमा एउटा गरिदिनुहुन अनुरोध गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) ०३:५३, २२ जुन २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी, It was duplicate. I have redirected and now It should work as you want. Regards.--SM7--talk-- ०६:४०, २२ जुन २०१९ (युटिसी(UTC))
पर्वत सुबेदी ज्यू,  सफल भयो --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४४, २१ जुलाई २०१९ (युटिसी(UTC))

एसियाली महिनामा मान्य हुन्छ कि हुँदैन?

विश्वका विकिपिडियाको इतिहासमै पहिलो पटक डोटेली भाषाको गीतको पृष्ठ https://ne.m.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A4%BE%E0%A4%A4%E0%A4%B2_%E0%A4%AA%E0%A4%B2%E0%A4%BE%E0%A4%AF%E0%A4%BE_%E0%A4%B0%E0%A5%82%E0%A4%88%E0%A4%A8&redlink=1# मैले भर्खर बनाएको छु। एसियाली महिनामा स्वदेशी पृष्ठ बनाउन पाइन्न भन्ने प्राबधान छ तर यो नेपाली नभई डोटेली पृष्ठ हो । यो पृष्ठ एसियाली महिनामा स्वीकृत हुन्छ कि हुँदैन।पर्वत सुबेदी (कुरा गर्ने) ०५:५१, १८ जुलाई २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी ज्यू, एसियाली राष्ट्रसँग सम्बन्धित कुनै पनि विषयवस्तुको बारेमा बनाइएका लेखहरू वि:विकिपिडिया एसियाली महिनामा मान्य हुन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४३, २१ जुलाई २०१९ (युटिसी(UTC))

प्रष्ट पारिदिनुहुन आग्रह

विप्लव दाइ, लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने भन्ने वाक्यले त पृष्ठ मान्ने हुदैन भन्ने जनाउँछ र प्रमुख लेख समन्वय समितिमा भाग लिन म पनि चाहन्छु कसरी हो यी दुबै कुरा प्रष्ट पारिदिनुन पर्वत सुबेदी (कुरा गर्ने) ०९:५१, २१ जुलाई २०१९ (युटिसी(UTC))

इन्टर विकी लिङ्क सम्बन्धमा

सिण्डलर्स लिस्ट भन्ने नेपाली पृष्ठ लाइ अङ्ग्रेजीको Schindler's List सँग कसरी जोड्नु ? Omnathpokh1 (कुरा गर्ने) १४:१४, ३० जुलाई २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

विकिथन-८

डोटेलीमा विकिथन सम्बन्धित सुधार आवश्यकता

https://dty.m.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%A5%E0%A4%A8-%E0%A5%A7/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A5%80%E0%A4%95_%E0%A4%B8%E0%A5%82%E0%A4%A4%E0%A5%8D%E0%A4%B0&redlink=1# यो पृष्ठमा नेपाली विकिपिडियाको जस्तो प्रतीक सूत्रहरू नदेखिएको हुँदा यसलाई तत्काल सुधार गरिदिनुहोला। पर्वत सुबेदी (कुरा गर्ने) ०५:४२, ५ अक्टोबर २०१९ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना आमन्त्रण

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))

नेपाली पृष्ठ स्वीकृत/अस्व‌ीकृत बारे

लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने यो नियम हेर्दा नेपाली पृष्ठ स्वीकृत नहुने लेखिएको छ। यो नेपाली पृष्ठ स्वीकृत गर्ने कि नगर्ने दोधार भयो ?? पर्वत सुबेदी (कुरा गर्ने) ०२:३५, ११ नोभेम्बर २०१९ (युटिसी(UTC))

त्रुटि सुधार

https://ne.m.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BE%E0%A4%87%E0%A4%B2%E0%A5%8D%E0%A4%A1%E0%A4%AC%E0%A5%87%E0%A4%B0%E0%A5%80%E0%A4%9C पृष्ठमा देखिएको त्रुटि सुधार गर्न अनुरोध छ। पर्वत सुबेदी (कुरा गर्ने) ०५:१०, १६ नोभेम्बर २०१९ (युटिसी(UTC))

MoreMenu gadget

Hello! Sorry for the English. I am the author of meta:MoreMenu. I see your wiki is using an old version. If you're okay with it, it'd be great if you upgrade to the new version. It lives on Meta, so you will get updates and bug fixes automatically. It is also fully localizable, extendable, and works in all skins. If you'd like to upgrade, please see the migration guide at meta:MoreMenu/Migration#ne.wikipedia. I'm asking you because you're the only interface admin on this wiki :) Thanks and kind regards, MusikAnimal (कुरा गर्ने) ०४:००, २ डिसेम्बर २०१९ (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०

विकिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

भाषा परिवर्तन

मोड्युल:Location map २४६ को args.alt or ((args.label or mw.title.getCurrentTitle().text) .. ' ' .. map('name') .. '-এ অবস্থিত'), कृपया यो बंगाली भाषाको এ অবস্থিত शब्दलाई नेपाली मा स्थित परिवर्तन गर्नुहोस्। धन्यवाद।- Pitambar Bhattarai (कुरा गर्ने) १८:२०, २३ मार्च २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयोगकर्ता:Biplab Anand ज्यू कृपया २४६ को यो args.alt or ((args.label or mw.title.getCurrentTitle().text) .. ' ' .. map('name') .. '-मा स्थित लाई args.alt or ((args.label or mw.title.getCurrentTitle().text) .. 'को स्थान' .. map('name') .. 'को नक्सामा'), मा परिवर्तन गर्नुहोस्। धन्यवाद। - Pitambar Bhattarai (कुरा गर्ने) १३:२३, २४ मार्च २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सन्दर्भ उपकरण

प्रयोगकर्ता:Biplab Anand ज्यू, सन्दर्भ उपकरणले काम नगरेकोले यो समस्याको समाधानको अपेक्षा गर्दछु । धन्यवाद !- Pitambar Bhattarai (कुरा गर्ने) १८:०९, १५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Pitambar Bhattarai ज्यू, समस्या समाधान गरिएको छ। प्रयोग गर्नुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०६, १६ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयोगस्थलको नेपाली अनुवादलाई अद्यावधिक गरिदिनुहुन अनुरोध

बिप्लब आनन्द ज्यू, यो प्रयोगस्थलमा भएका नेपाली अनुवादलाई यस पृष्टमा अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद!- Pitambar Bhattarai (कुरा गर्ने) ११:१७, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Pitambar Bhattarai ज्यू, मिडियाविकी पृष्ठ अद्यावधिक गरियो। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०२, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
बिप्लब आनन्द ज्यू, यो प्रयोगस्थलमा भएका नेपाली अनुवादलाई यस पृष्टमा अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद!- Pitambar Bhattarai (कुरा गर्ने) १९:४६, ४ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
बिप्लब आनन्द ज्यू, यो प्रयोगस्थलमा भएका नेपाली अनुवादलाई यस पृष्टमा अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद!- Pitambar Bhattarai (कुरा गर्ने) १२:३९, ६ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

निवेदन

श्रीमान क्रप्या पिपरा दीक्षित प्रष्ठ का हिंदी विकीपीडिया से अनुवाद कर नेपाली भाषामे विकीपिडीया बनाएं क्रप्या उसे हटाए नही। आशीष दीक्षित1802 (कुरा गर्ने) १७:१७, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Can you help us on Commons?

Hi! We need help on Commons at Commons:Commons:Deletion requests/File:Mahadevi varma.png. We are discussing an old photo. I think it may be the same as चित्र:Ajkal mukhprishth1 cropped.png. Could you check the photo and see if it is the same? And help us find out who uploaded it and if there is any usefull information. --MGA73 (कुरा गर्ने) १३:०२, १८ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

[Small wiki toolkits – Indic workshop series 2020] Register now! - Reminder

Note:You have received this message as you an interface-admin on your home Wikimedia project.


Greetings, hope this message finds you all in the best of your health, and you are staying safe amid the ongoing crisis.

Firstly, to give you context, Small wiki toolkits (SWT) is an initiative to support small wiki communities, to learn and share technical and semi-technical skills to support, maintain, and grow. We are happy to inform you that the SWT group has planned a series of four online workshops for Indic Wikimedia community members during June & July 2020. These workshops have been specifically designed and curated for Indic communities, based on a survey conducted early this year. The four workshops planned in this regard are;

  • Understanding the technical challenges of Indic language wikis (by Birgit): Brainstorming about technical challenges faced by contributors to Indic language Wikimedia projects.
  • Writing user scripts & gadgets (by Jayprakash12345): Basics to intermediate-level training on writing user scripts (Javascript and jQuery fundamentals are prerequisites).
  • Using project management & bug reporting tool Phabricator (by Andre): Introduction to Phabricator, a tool used for project management and software bug reporting.
  • Writing Wikidata queries (by Mahir256): Introduction to the Wikidata Query Service, from writing simple queries to constructing complex visualizations of structured data.
You can read more about these workshops at: SWT Indic Workshop Series 2020/Workshops -- exact dates and timings will be informed later to selected participants.

Registration is open until 24 May 2020, and you can register yourself by visiting this page! These workshops will be quite helpful for Indic communities to expand their technical bandwidth, and further iterations will be conducted based on the response to the current series. Looking forward to your participation! If you have any questions, please contact us on the talk page here. MediaWiki message delivery (कुरा गर्ने) १९:५१, २२ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Hi. I ask you, Krish Dulal, Tulsi Bhagat or any other sysop to please delete the page. This is a cross-wiki spam isue. It has been created/edited on many wikis by similar users, and requests for deletion have been made there too. Please, help solve this issue/abuse by deleting the page. If the pages across wikis aren't deleted, it can't be deleted on Wikidata, where a request for deletion has been made too. Thank you, --Esteban16 (कुरा गर्ने) ०८:०७, २७ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

@Esteban16:  सफल भयो. Kind regards, — तुलसी भगत योगदान | वार्ता ] ०८:२१, २७ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ स्थानान्तरण सम्बन्धमा

पृष्ठ शीर्षक अनुप्रेषण विना सार्ने वा पृष्ठ सार्ने सम्बन्धमा निति यस प्रकार रहेको छ। जहाँको एक दुई बुँदामा लेखिएको निम्न अनुसार छ।

१) अन्तराष्ट्रिय मुद्रा कोष (अन्तर्राष्ट्रिय मुद्रा कोष) लाई कुनै छलफल बिना परिवर्तन गर्ने र (कारण दिने सामान्य गलती), उदाहरण रावलपिण्डी गलत रावलपिन्डी सहि, इण्टरनेट गलत इन्टरनेट सही, पेशावर गलत पिशावर सही
२) अङ्ग्रेजी लिप्यनतरण हेरेर गलत शीर्षक भएकोलाई कुनैपनि छलफल बिना परिवर्तन गर्ने।
३) यो जस्ता अति हास्यास्पद शीर्षक कुनैपनि छलफल बिना परिवर्तन गरिनुपर्छ।

यिनै नियम हेरेर मैले पृष्ठ सार्ने गरेको छु। पर्वत सुबेदी (कुरा गर्ने) २१:१२, १३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पर्वत सुबेदी ज्यू,

उपरोक्त लेखिएको सुझाव तपाईँले पृष्ठ स्थानान्तरण सम्बन्धी प्रस्तावमा दिनुभएको थियो तर सो प्रस्तावको निर्णय निम्नलिखित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।

पृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठ नबनेसम्मको लागि कुनै पनि पृष्ठ सार्दा त्यसको वार्ता पृष्ठमा छलफल गरेर मात्र सार्नुपर्ने नियम अवलम्बन गरिएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२०, १ जुन २०२० (नेपाली समय)

त्यसकारण अबदेखि छलफल गरेर मात्रै पृष्ठ स्थानान्तरण गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०५, १४ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

चित्र:Spider-Man Far From Home poster.jpg

नमस्कार बिप्लब जी। कृपया चित्र:Spider-Man Far From Home poster.jpg को 2020-06-26T13:30:02 हटाउनुहोस्। धन्यवाद। - Saroj Uprety (कुरा गर्ने) १३:३८, २६ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

जमीला जमील

मैले केही दिन अगाडि सिर्जना गरेको "जमीला जमील" शीर्षकको विकिपिडिया पृष्ठलाई "जमिला जमिल" मा सारिएको थियो । Jameela Jamil को नाम उच्चारण गर्दा बिचको "मी" भागलाई जोड दिइन्छ, जसले गर्दा मैले "जमीला जमील" लाई ठिक हिज्जे मानेको छु । यसका साथै हिन्दी विकिपिडियाको अनुवादमा पनि "जमीला जमिल" नै लेखिएको छ । यस शीर्षक परिवर्तनबारे केही छलफल गरी पृष्ठको शीर्षक "जमीला जमील" नै बनाउन पाए अथवा "जमीला जमिल" मा सार्न पाए हुन्थ्यो भन्ने मलाई लाग्छ । यस विषयमा केही टिप्पणी छ भने मलाई जानकारी गराउनुहोला । --Arnav Darnal (कुरा गर्ने) १९:२५, २४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Arnav Darnal: तपाईँले बनाउनुभएको शीर्षकलाई 'जमिला जमिल' मा सार्नुपूर्व छलफल गरिएको थियो जसलाई तपाईँले पुन: पुरानो शीर्षकमा सार्नुभएको छ। मेरो विचारमा तपाईँले सबैभन्दा पहिले त्यहाँ भएको छलफललाई विस्तारमा पढ्नुपर्ने हुन्छ। थप कुनै जिज्ञासा भए जानकारी गराउनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३०, २५ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

For Importing Infobox template

Dear Biplab, (Apology for writing in English) Can you import all template related to the infobox regarding Botanical Topic or provide me importer right. I want to create articles about flora of Nepal. thanks. -- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२७, ११ अगस्त २०२० (नेपाली समय)

Nirmal Dulal ज्यू, तपाईँको प्रयोगकर्ता अधिकारलाई परिवर्तन गरेको छु। अब तपाईँ अन्य विकिपिडियाबाट सामग्री आयात गर्न सक्नुहुनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४२, ११ अगस्त २०२० (नेपाली समय)

अर्बन डिक्शनरी बारे

नमस्कार Biplab Anand ज्यू ! तपाईंले मैले बनको पृष्ठ "अर्बन डिक्शनरी" लाई "अर्बन डिक्सनरी" मा सार्नुभएकोमा मलाई चित्त बुझेन । मैले अरूहरूको समर्थन त पढे तर कुनै चित्त बुझ्दो तर्क देखिन । फोनेटिक्समा dictionary लाई ˈdɪkʃ(ə)n(ə)ri लेखिन्छ जसमा ʃ ले "श" को उच्चारण सङ्केत गर्छ । तपाईंले परिवर्तन गरेको जस्तै उच्चारण हुने भए फोनेटिक्समा ˈdɪks(ə)n(ə)ri लेखिन्थ्यो । त्यो पृष्ठ फेरि पहिला कै नाममा सार्ने अनुरोध गर्दछु । कुनै प्रश्न वा टिप्पणी भएमा मलाई सम्पर्क गर्नुहोला । CapricornxPisces (कुरा गर्ने) ०८:१६, १३ अगस्त २०२० (नेपाली समय) CapricornxPisces

CapricornxPisces जी, प्रश्नको लागि धन्यवाद, सबैभन्दा पहिले त्यो पृष्ठलाई Saroj Uprety जी, ले सार्नुभएको हो। मैले सुरुमा त्यो पृष्ठलाई 'अर्बन डिक्सनरी' मा सार्नको लागि अनुरोध गरेको थिए तर पछि आइपिए हेर्दा 'डिक्सनरी' नभई 'डिक्सनेरी' हुने रहेछ त्यसैले मैले सो सुझाव त्यहाँ राखेको थिए तर सरोज जीले सुरुमा अनुरोध गरिएको नाम मात्र हेर्नुभएको जस्तो लाग्छ। अब 'श' को कुरा गरौं, तत्सम, नेपाली थर, जाति र नाम बाहेकका जतिपनि आगन्तुक शब्दहरू छन् त्यसमा 'श' को सट्टा 'स' को प्रयोग गर्ने नीति अनुसार यहाँ 'डिक्शनेरी' नभई 'डिक्सनेरी' राखिएको जानकारी गराउन चाहन्छु साथै +सरोज जी लेखको शीर्षक परिवर्तन गर्नुहोला । धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३२, १३ अगस्त २०२० (नेपाली समय)
 सफल भयो, @CapricornxPisces: कृपया सन्दर्भ नाम अनुवाद गर्न रोक्नुहोस्। तपाईंले प्रयोग गरिरहनु भएको तरीका सही छैन। आज देखि त्यसो नगर्नुहोस्। मैले अन्तिम पटक तपाईलाई सुझाव गरेको तरीकाको प्रयोग गर्नुहोस्। यदि तपाईं सक्नुहुन्छ भने कृपया विगतका सबै गल्तीहरू सच्याउनुहोस्। तपाईं अंग्रेजी मा सन्दर्भ छोड्न सक्नुहुन्छ। त्यहाँ कुनै समस्या छैन।--Saroj Uprety (कुरा गर्ने) १०:५४, १३ अगस्त २०२० (नेपाली समय)

निशिकान्त कामतको बारेमा

निशिकान्त कामतको शीर्षक सार्नुभएको र yes template मा गर्नुभएको सम्पादन लागि धन्यवाद । गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामलाई छड्के (italics) मा लेख्नुपर्ने हुनाले तिनीहरूमा गर्नुभएको सम्पादनलाई रद्द गर्न वा उल्टाउन अनुरोध गर्दछु । CapricornxPisces (कुरा गर्ने) १७:४४, २३ अगस्त २०२० (नेपाली समय)

CapricornxPisces जी, मेरो विचारमा गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका लेख शीर्षकहरू ढाँचाको कारण स्वतः छड्के हुने गरेको छ र यो मेरो विचारमा सुरुदेखि नै प्रयोगमा रहिआएको छ तर लेखभित्र गीति एल्बम, किताब, टेलिभिजन कार्यक्रम र चलचित्रका नामहरू छड्के लेख्नाले लेखको ले/आउट सुहाउँदो देखिदैन, यो मेरो व्यक्तिगत धारणा हो। यस सम्बन्धमा म छिट्टै चौतारीमा छलफल चलाउनेछु तसर्थ लेखलाई यथा अवस्थामा रह्न दिनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३५, २३ अगस्त २०२० (नेपाली समय)

फिल्मोग्राफी सम्बन्धित

Biplab Anand जी, छलफलमा 'फिल्मोग्राफी' शब्दलाई 'Xद्वारा अभिनित चलचित्रहरूको सूची' प्रयोग गर्दा हुन्छ भन्नुभएको थियो तर यसले फिल्मोग्राफीको सबैलाई समेट्ने छैन जस्तैः टेलिभिजन, मञ्च, म्युजिक। थप निर्देशकहरूको सूचीलाई पनि फिल्मोग्राफी भनिन्छ तर यसलाई हामीले अभिनित चलचित्रहरूको सूची भन्न सक्दैनौं। en:Jon Favreau filmography यसलाई हामीले अभिनित चलचित्रहरूको सूची मात्र भनेर सम्बोधन गर्न मिल्दैन किनकि यहाँ अभिनय, निर्देशन साथै भिडियो गेम समेत समावेश गरिएको छ जसलाई अभिनित चलचित्रहरूको सूची शब्दले समेट्न सक्दैन। अन्य शीर्षकमा हामीले जसरी अङ्ग्रेजी कायम राख्ने निर्णय गरेका छौँ त्यसरी नै यसलाई पनि एकरुपता गर्दा ठिक होला।--Saroj Uprety (कुरा गर्ने) २२:४७, २७ अगस्त २०२० (नेपाली समय)