सामग्रीमा जानुहोस्

सिद्धिचरण नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिद्दिचरण नगरपालिकाबाट अनुप्रेषित)
सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका मा पर्दछ कोशी प्रदेश
सिद्धिचरण नगरपालिका
कोशी प्रदेशको नक्सामा सिद्धिचरण नगरपालिकाको अवस्थिति
सिद्धिचरण नगरपालिका मा पर्दछ नेपाल
सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′४८″N ८६°१७′५६″E / 27.3132°N 86.299°E / 27.3132; 86.299
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखतेजन खनाल (नेपाली काङ्ग्रेस)
  उपप्रमुखकेदारबाबु बस्नेत (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१६७.८८ किमी (६४.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२७,३५१
  घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविक ओखलढुङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिद्धिचरण नगरपालिका ओखलढुङ्गा जिल्लाको एक नगरपालिका हो।[] २०७१ वैशाख २५, नगरपालिका घोषणा गर्दा बर्नालू, ओखलढुङ्गा, ज्यामिरे, सल्लेरी, अँधेरी नारायणस्थानरुम्जाटार गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा तलुवा, ठूलाछाप, जन्तरखानी, वरुणेश्वर (९), विगुटार, बेतिनी गाविसहरू यसमा गाभिएका थिए

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिद्धिचरण नगरपालिकाको कुल जनसङ्ख्या २७,३५१ रहेको छ भने यहाँ ७,१२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]