स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका कलाकारहरूको सूची
स्विडेनी सङ्गीत प्रवाह सेवा स्पोटिफाईले यसको मञ्च प्रयोग गर्ने कलाकारहरूको जानकारी पृष्ठमा दुई प्रकारका तथ्याङ्कका लागि आँकडा प्रदर्शन गर्दछ जसमा "श्रोता" र "अनुयायी" पर्दछन्। प्रयोगर्ताहरूले कुनै खास सङ्गीतकार वा कलाकारलाई "अनुसरण" गरेर तिनीहरूको प्राथमिकता सङ्केत गर्न सक्छन्। कुनै व्यापक रूपमा मनपराएका कार्यहरूले मञ्चमा असाधारण रूपमा धेरै "अनुयायीहरू" प्राप्त गरेका छन्; यी कार्यहरू तल दिइएका छन्।
८ करोड ४० लाख भन्दा बढी अनुयायीहरू भएको स्पोटिफाईमा सबैभन्दा बढी पछ्याइएको कलाकार बेलायती गायक एड सिरन हुन्। उनी यस मञ्चमा ५ करोड अनुयायीहरू पार गर्ने पहिलो कलाकार थिए। सबैभन्दा बढी पछ्याइने महिला कलाकार अमेरिकी गायिका अरियाना ग्रान्डे हुन्। उनको ६ करोड ८० लाख भन्दा बढी अनुयायीहरू छन्। उनले डिसेम्बर २०२० मा ५ करोड ४० लाख अनुयायीहरू पार गर्दै मञ्चमा सबैभन्दा बढी पछ्याइएको महिला बनेकी थिइन्। सबैभन्दा बढी पछ्याइने समूह र गैर-अङ्ग्रेजी कलाकार बाङ्तान सोन्योन्दान अर्थात् बिटिएस हो, जसको ३ करोड ८० लाख भन्दा बढी अनुयायीहरू छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ed Sheeran"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Ariana Grande"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Drake"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Justin Bieber"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Billie Eilish"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Eminem"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Rihanna"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Taylor Swift"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "BTS"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Bad Bunny"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Queen"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "The Weeknd"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Imagine Dragons"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Shawn Mendes"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Post Malone"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Bruno Mars"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Maroon 5"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Arijit Singh"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Marshmello"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Coldplay"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "XXXTENTACION"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Alan Walker"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Selena Gomez"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "J Balvin"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Ozuna"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Adele"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Beyoncé"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Dua Lipa"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Maluma"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "BLACKPINK"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Daddy Yankee"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Camila Cabello"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "David Guetta"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "One Direction"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Nicki Minaj"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Shakira"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Calvin Harris"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Neha Kakkar"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Guns N' Roses"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Twenty One Pilots"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Marília Mendonça"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Sia"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Demi Lovato"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "The Beatles"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Avicii"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "AC/DC"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Linkin Park"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Michael Jackson"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Juice WRLD"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।
- ↑ "Katy Perry"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१।