सामग्रीमा जानुहोस्

स्पोटिफाईमा सर्वाधिक सुनिएका कलाकारहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट स्पोटिफाईको इतिहासमा सबैभन्दा धेरै पटक सुनिएकी कलाकार हुन्।
क्यानडेली र्‍यापर ड्रेक स्पोटिफाईको इतिहास सबैभन्दा धेरै पटक सुनिएका पुरुष कलाकार हुन्।
दक्षिण कोरियाली साङ्गीतिक समूह बिटिएस स्पोटिफाईको इतिहासमा सबैभन्दा धेरै पटक सुनिएका साङ्गीतिक समूह हुन्।[]

निम्न सूचीमा अनलाइन सङ्गीत प्रसारण सेवा स्पोटिफाईमा सबैभन्दा धेरै सुनिएका कलाकारहरू समावेश छन्। फेब्रुअरी २०२४ सम्म, अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट सबैभन्दा धेरै सुनिएकी कलाकार हुन्[] र क्यानडेली र्‍यापर ड्रेक स्पोटिफाईको इतिहासमा सबैभन्दा धेरै सुनिएका पुरुष कलाकार हुन्।[][] सन् २०१२ देखि, स्पोटिफाईले यसको सबैभन्दा सुनिएका कलाकारहरूको वार्षिक सूची प्रकाशित गरेको थियो। ड्रेक र पोर्तो रिकी र्‍यापर ब्याड बनीले तीन पटक सो कीर्तिमान कायम गरेका छन्। उनी लगातार वर्षहरूमा (२०२०-२०२२) त्यसो गर्ने एकमात्र कलाकार हुन्। स्विफ्ट एक मात्र महिला कलाकार हुन् जसले सूची (२०२३-२०२४) मा शीर्ष स्थान हासिल गरेकी छिन्।

सर्वाधिक सुनिएका कलाकारहरू

[सम्पादन गर्नुहोस्]

वर्ष अनुसार

[सम्पादन गर्नुहोस्]

उपलब्ध भएसम्म, सङ्ख्यालाई कोष्ठकहरूमा सूचीबद्ध गरिएको छ।

वर्ष कलाकार वरीयता
सन् २०१३[] म्याकलमोरे एन्ड रायन लुइस अभिची डाफ्ट पङ्क इमिनेम इम्याजिन ड्र्यागन्स
सन् २०१४[] एड सिरन (८६ करोड) इमिनेम कोल्डप्ले क्याल्भिन हेरिस केइटी पेरी
सन् २०१५[] ड्रेक (१.८ अर्ब) एड सिरन द विकएन्ड मरुन फाइभ कान्ये वेस्ट
सन् २०१६[] ड्रेक (४.७ अर्ब) जस्टिन बिबर रियाना ट्वान्टी वान पाइलट्स कान्ये वेस्ट
सन् २०१७[] एड सिरन (६.३ अर्ब) ड्रेक द विकएन्ड केन्ड्रिक लामार द चेनस्मोकर्स
सन् २०१८[] ड्रेक (८.२ अर्ब) पोस्ट मेलोन एक्सएक्सएक्स टेन्टासियोन जे बाल्भिन एड सिरन
सन् २०१९[१०] पोस्ट मेलोन (६.५ अर्ब) बिली आइलिस अरियाना ग्रान्डे एड सिरन ब्याड बनी
सन् २०२०[११] ब्याड बनी (८.३ अर्ब) ड्रेक जे बाल्भिन जुस वर्ल्ड द विकएन्ड
सन् २०२१[१२] ब्याड बनी (९.१ अर्ब) टेलर स्विफ्ट बिटिएस ड्रेक जस्टिन बिबर
सन् २०२२[१३] ब्याड बनी (१८.५ अर्ब) टेलर स्विफ्ट ड्रेक द विकएन्ड बिटिएस
सन् २०२३[१४] टेलर स्विफ्ट (२६.१ अर्ब) ब्याड बनी द विकएन्ड ड्रेक पेसो प्लुमा
सन् २०२४[१५] टेलर स्विफ्ट (२६.६ अर्ब) द विकएन्ड ब्याड बनी ड्रेक बिली आइलिस

उपलब्ध भएसम्म, सङ्ख्यालाई कोष्ठकहरूमा सूचीबद्ध गरिएको छ।

दशक कलाकार वरीयता
सन् २०१० को दशक[१६] ड्रेक (२.८ करोड) एड सिरन पोस्ट मेलन अरियाना ग्रान्डे एमिनेम

पहिलो १० वर्ष

[सम्पादन गर्नुहोस्]

स्पोटिफाईको अस्तित्वको पहिलो १० वर्षमा सबैभन्दा धेरै सुनिएका कलाकारहरू।

वर्ष कलाकार वरीयता
सन् २००८–२०१८[१७] ड्रेक एड सिरन एमिनेम द विकएन्ड रियाना

सर्वाधिक मासिक श्रोताहरू

[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०२५ सम्म, अमेरिकी गायक गीतकार ब्रुनो मार्स सबैभन्दा बढी मासिक श्रोताहरूको साथ शीर्ष कलाकार हुन्।[१८] उनीपछि क्यानडेली गायक-गीतकार द विकएन्ड छन्, जसको मासिक १० करोड श्रोताहरू पार गर्ने पहिलो कलाकार थिए।[१९] अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट पहिलो महिला कलाकार र समग्रमा दोस्रो स्थानमा छिन्। बेलायती साङ्गीतिक समूह कोल्डप्लेले ९.६ करोड मासिक श्रोताहरू छन्। उक्त साङ्गीतिक समूहको लागि ६, ७, ८ र ९ करोड प्राप्त गर्ने उनीहरूको श्रेणीमा पहिलो छन्।[२०]

क्रम कलाकार मासिक श्रोता
(करोड)
परिवर्तन स्रोत(हरू)
ब्रुनो मार्स १४.९३ Steady [२१]
द विकएन्ड ११.७७ Steady [२२]
लेडी गागा ११.७१ Steady [२३]
बिली आइलिस १०.४० Steady [२४]
ब्याड बनी ९.१३ वृद्धि [२५]
कोल्डप्ले ९.१३ ह्रास [२६]
रियाना ८.८३ Steady [२७]
टेलर स्विफ्ट ८.६७ Steady [२८]
अरियाना ग्रान्डे ८.४५ Steady [२९]
१० सिजा ८.३६ Steady [३०]
११ जस्टिन बिबर ८.१९ Steady [३१]
१२ केन्ड्रिक लामार ८.१४ Steady [३२]
१३ ड्रेक ७.३७ Steady [३३]
१४ एमिनेम ७.३५ Steady [३४]
१५ डेभिड गेटा ७.२८ ह्रास [३५]
१६ सब्रिना कारपेन्टर ७.०१ Steady [३६]
१७ ट्राभिस स्कट ६.९८ वृद्धि [३७]
१८ पोस्ट मेलन ६.९२ ह्रास [३८]
१९ रोजे ६.९१ ह्रास [३९]
२० एड सिरन ६.७८ ह्रास [४०]
२१ काान्ये वेस्ट ६.५४ वृद्धि [४१]
२२ डुवा लिपा ६.४६ ह्रास [४२]
२३ मरुन फाइभ ६.३९ Steady [४३]
२४ जे बाल्भिन ६.३२ Steady [४४]
२५ क्याल्भिन ह्यारिस ६.१७ Steady [४५]
२६ इम्याजिन ड्र्यागन्स ६.०२ Steady [४६]
२७ सकिरा ५.९७ Steady [४७]
२८ केइटी पेरी ५.९० Steady [४८]
२९ लाना डेल रे ५.८१ वृद्धि [४९]
३० स्याम स्मिथ ५.८१ वृद्धि [५०]
३१ एडेल ५.७८ वृद्धि [५१]
३२ सिया ५.७५ ह्रास [५२]
३३ फ्युचर ५.७३ Steady [५३]
३४ बियोन्से ५.६१ Steady [५४]
३५ कारोल जी ५.५८ Steady [५५]
३६ पिटबुल ५.५६ ह्रास [५६]
३७ रोउ आलेहान्द्रो ५.५२ Steady [५७]
३८ माइली साइरस ५.४६ Steady [५८]
३९ आर्टिक मङ्किज ५.४६ Steady [५९]
४० मार्समेलो ५.४० Steady [६०]
४१ ड्याडी याङ्की ५.३३ Steady [६१]
४२ बान रिपब्लिक ५.२० Steady [६२]
४३ प्लेबोई कार्टी ५.१५ Steady [६३]
४४ ग्रासी आब्रम्स ५.१३ Steady [६४]
४५ टेडी स्विम्स ४.९८ Steady [६५]
४६ खलिद ४.९७ वृद्धि [६६]
४७ होजियर ४.९७ ह्रास [६७]
४८ ट्वान्टीवान स्याभेज ४.९७ Steady [६८]
४९ लिल वेन ४.९६ Steady [६९]
५० टेलर, द क्रियटर ४.९३ Steady [७०]
३१ जनवरी २०२५ सम्म

सर्वाधिक अनुसरण कलाकारहरू

[सम्पादन गर्नुहोस्]
भारतीय पार्श्व गायक अरिजीत सिंह स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका कलाकार हुन्।

अगस्ट २०२४ सम्म, भारतीय पार्श्व गायक अरिजीत सिंह स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका पुरुष कलाकार हुन् भने टेलर स्विफ्ट सर्वाधिक अनुसरण गरिएका महिला कलाकार हुन्।[७१]

क्रम कलाकार[७२][७३] अनुयायीहरू
(करोड)
स्रोत
अरिजीत सिंह १३.४७ [७४]
टेलर स्विफ्ट १३.०७ [७५]
एड सिरन ११.८६ [७६]
बिली आइलिस १०.५८ [७७]
अरियाना ग्रान्डे १०.३ [७८]
द विकएन्ड ९.८३ [७९]
एमिनेम ९.६३ [८०]
ड्रेक ९.५३ [८१]
ब्याड बनी ८.९४ [८२]
१० जस्टिन बिबर ८.०२ [८३]
११ बिटिएस ७.७२ [८४]
१२ ब्रुनो मार्स ६.६३ [८५]
१३ रियाना ६.४९ [८६]
१४ एडेल ६.१८ [८७]
१५ ए आर रहमान ५.८४ [८८]
१६ कोल्डप्ले ५.६१ [८९]
१७ इम्याजिन ड्र्यागन्स ५.६१ [९०]
१८ कारोल जी ५.३९ [९१]
१९ क्विन ५.२६ [९२]
२० ब्ल्याकपिङ्क ५.२६ [९३]
२१ सेलेना गोमेज ५.१६ [९४]
२२ एक्सएक्सएक्स टेन्टासियोन ४.८६ [९५]
२३ नेहा कक्कड ४.८ [९६]
२४ पोस्ट मेलन ४.६१ [९७]
२५ डुवा लिपा ४.५४ [९८]
२६ प्रीतम ४.४६ [९९]
२७ सन मेन्डेज ४.४१ [१००]
२८ लाना डेल रे ४.३८ [१०१]
२९ मरुन फाइभ ४.३८ [१०२]
३० ओलिभिया रोद्रिगो ४.३ [१०३]
३१ एलान वाकर ४.०१ [१०४]
३२ आनुएल एए ४.० [१०५]
३३ बियोन्से ३.९४ [१०६]
३४ सिद्धू मूसे वाला ३.८८ [१०७]
३५ वान डिरेक्सन ३.८४ [१०८]
३६ जुस वर्ल्ड ३.८ [१०९]
३७ ओसुना ३.८ [११०]
३८ जे बाल्भिन ३.७५ [१११]
३९ केन्ड्रिक लामार ३.६३ [११२]
४० सकिरा ३.६३ [११३]
४१ मारिलिया मेन्दोन्सा ३.५९ [११४]
४२ ड्याडी याङ्की ३.५८ [११५]
४३ ट्राभिस स्कट ३.५५ [११६]
४४ केइटी पेरी ३.५७ [११७]
४५ मालुमा ३.५७ [११८]
४६ अनिरुद्ध रविचन्दर ३.६ [११९]
४७ कामिला काबेयो ३.४४ [१२०]
४८ माइकल ज्याकसन ३.४३ [१२१]
४९ लेडी गागा ३.४१ [१२२]
५० मार्समेलो ३.४ [१२३]
२३ डिसेम्बर २०२४ सम्म

शिखर मासिक श्रोताहरूको समयरेखा

[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१५ देखि यो सुविधा सार्वजनिक गरिएपछि स्पोटिफाईमा सबैभन्दा बढी मासिक श्रोताहरू भएका कलाकारहरूको समयरेखा हो।

  वर्षको सबैभन्दा बढी सुनिएका कलाकारलाई सङ्केत गर्दछ[टिप्पणीहरू १]
  स्पोटिफाई इतिहासमा अधिकांश मासिक श्रोताहरूलाई सङ्केत गर्दछ।[१२४]
महिना कलाकार
सेप्टेम्बर द विकएन्ड[१२५]
अक्टोबर
नोभेम्बर जस्टिन बिबर[१२६]
डिसेम्बर
महिना कलाकार
जनवरी जस्टिन बिबर[१२७]
फेब्रुअरी
मार्च
अप्रिल रियाना[१२८]
मे ड्रेक[१२९]
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर
डिसेम्बर द विकएन्ड[१२९]
महिना कलाकार
जनवरी द विकएन्ड[१२९]
फेब्रुअरी एड सिरन[१३०]
मार्च
अप्रिल द विकएन्ड
मे
जुन
जुलाई ड्याडी याङ्की[१३१]
अगस्ट द विकएन्ड
सेप्टेम्बर एड सिरन[१३२]
अक्टोबर
नोभेम्बर
डिसेम्बर
महिना कलाकार
जनवरी द विकएन्ड
फेब्रुअरी
मार्च
अप्रिल
मे ड्रेक[१३३]
जुन जे बाल्भिन[१३४]
जुलाई द विकएन्ड
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर अरियाना ग्रान्डे[१३५]
डिसेम्बर
महिना कलाकार
जनवरी अरियाना ग्रान्डे[१३६]
फेब्रुअरी द विकएन्ड
मार्च अरियाना ग्रान्डे[१३७]
अप्रिल खलिद[१३८]
मे
जुन द विकएन्ड
जुलाई एड सिरन[१३९]
अगस्ट द विकएन्ड
सेप्टेम्बर
अक्टोबर एड सिरन[१४०]
नोभेम्बर द विकएन्ड
डिसेम्बर
महिना कलाकार
जनवरी एड सिरन[१३९]
फेब्रुअरी जस्टिन बिबर[१४१]
मार्च
अप्रिल द विकएन्ड[१४२]
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर अरियाना ग्रान्डे[१४३]
डिसेम्बर
महिना कलाकार
जनवरी जस्टिन बिबर[१४४]
फेब्रुअरी द विकएन्ड[१४५]
मार्च
अप्रिल जस्टिन बिबर[१४६]
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर
डिसेम्बर
महिना कलाकार
जनवरी द विकएन्ड[१४७]
फेब्रुअरी
मार्च एड सिरन[१४८]
अप्रिल
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर टेलर स्विफ्ट[१४९]
डिसेम्बर द विकएन्ड[१५०]
महिना कलाकार
जनवरी द विकएन्ड[१५१]
फेब्रुअरी
मार्च
अप्रिल
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर टेलर स्विफ्ट[१५२]
डिसेम्बर
महिना कलाकार
जनवरी द विकएन्ड[१५३]
फेब्रुअरी
मार्च
अप्रिल
मे
जुन
जुलाई
अगस्ट बिली आइलिस[१५४]
सेप्टेम्बर द विकएन्ड[१५५]
अक्टोबर
नोभेम्बर ब्रुनो मार्स[१५६]
डिसेम्बर
महिना कलाकार
जनवरी ब्रुनो मार्स

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Most streamed male group on Spotify", गिनिज वर्ल्ड रेकर्ड्स (बेलायती अङ्ग्रेजीमा), मार्च ३, २०२३, मूलबाट २२ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-०९ 
  2. २.० २.१ Pétala, Isabela (फेब्रुअरी २३, २०२४), "Taylor Swift ultrapassa Drake e se torna a cantora mais tocada na história do Spotify", Billboard Brasil (पोर्तगालीमा), मूलबाट मार्च १, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २०२४ 
  3. King, Ashley (सेप्टेम्बर १७, २०२२), "Who are the Most Streamed Spotify Artists of All-Time?", Digital Music News, मूलबाट सेप्टेम्बर १७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २०२४ 
  4. Rutherford, Kevin (डिसेम्बर ३, २०१३), "Macklemore's 'Can't Hold Us' Spotify's Most-Streamed Song of 2013", Billboard, मूलबाट डिसेम्बर ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१९ 
  5. Luckerson, Victor (डिसेम्बर ३, २०१४), "These Were Spotify's Most-Streamed Songs This Year", Time, मूलबाट जुन २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ४, २०१९ 
  6. Brown, Eric Renner (डिसेम्बर १, २०१५), "Spotify names Drake most streamed artist in 2015", Entertainment Weekly, मूलबाट डिसेम्बर ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ४, २०१९ 
  7. Stutz, Colin (डिसेम्बर १, २०१६), "Drake & Rihanna Top Spotify's Year-End Lists", Billboard, मूलबाट अप्रिल २५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१८ 
  8. "Ed sheeran Tops Spotify's 2017 Most-Streamed List", Billboard, डिसेम्बर १२, २०१७, मूलबाट अप्रिल २६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१८ 
  9. "Drake, Ariana Grande Top Spotify's Year-End 'Wrapped' Charts", Variety, डिसेम्बर ३, २०१८, मूलबाट अक्टोबर २८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१९ 
  10. "Post Malone, Billie Eilish Top Spotify's Year-End 'Wrapped' Charts", Variety, डिसेम्बर २, २०१९, मूलबाट डिसेम्बर ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१९ 
  11. Asward, Jem (नोभेम्बर ३०, २०२०), "Bad Bunny, The Weeknd Top Spotify's Year-End 'Wrapped' Lists", Variety, मूलबाट डिसेम्बर १, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०२० 
  12. Savage, Mark (डिसेम्बर १, २०२१), "Apple and Spotify reveal 2021's most-streamed songs", BBC, मूलबाट डिसेम्बर १, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०२१ 
  13. Spangler, Todd (नोभेम्बर ३०, २०२२), "Spotify Launches Wrapped 2022: Bad Bunny, Taylor Swift Are Most-Streamed Artists of the Year", Variety, मूलबाट नोभेम्बर ३०, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ३०, २०२२ 
  14. "The Top Songs, Artists, Podcasts, and Listening Trends of 2023 Revealed", स्पोटिफाई, नोभेम्बर २९, २०२३, मूलबाट २९ नोभेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २९, २०२३ 
  15. Spangler, Todd (२०२४-१२-०४), "Spotify Wrapped 2024: Taylor Swift Is Most-Streamed Artist, Women Dominate Global Top 10 Albums Chart", Variety, अन्तिम पहुँच २०२४-१२-०४ 
  16. Eggertsen, Chris (डिसेम्बर ३, २०१९), "Drake, ed sheeran Are Spotify's Most-Streamed Artists of the Decade", Billboard, मूलबाट डिसेम्बर ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१९ 
  17. "Drake, ed sheeran and Eminem Are Spotify's Biggest Artists Ever", Rolling Stone, अक्टोबर १०, २०१८, मूलबाट ८ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ८, २०२२ 
  18. Franklin, McKinley (अगस्ट २९, २०२३), "Taylor Swift Becomes First Female Artist to Hit 100 Million Monthly Spotify Listeners", Variety, मूलबाट २९ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०२३ 
  19. Thomas, Carly (२०२४-०६-१६), "Billie Eilish Becomes the 3rd and Youngest Artist to Reach 100M Monthly Spotify Listeners", The Hollywood Reporter (अङ्ग्रेजीमा), मूलबाट ३० सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०६-१६ 
  20. "Coldplay Moon Music Album Lands at No. 1 on Billboard 200", Music News, १४ अक्टोबर २०२४, मूलबाट १४ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०२४ 
  21. "Bruno Mars", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  22. "The Weeknd", Spotify, मूलबाट ५ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  23. "Lady Gaga", Spotify, मूलबाट २९ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  24. "Billie Eilish", Spotify, मूलबाट १२ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  25. "Bad Bunny", Spotify, मूलबाट ३१ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  26. "Coldplay", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  27. "Rihanna", Spotify, मूलबाट २४ नोभेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  28. "Taylor Swift", Spotify, मूलबाट १० अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  29. "Ariana Grande", Spotify, मूलबाट १८ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  30. "SZA", Spotify, मूलबाट १४ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  31. "Justin Bieber", Spotify, मूलबाट २९ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  32. "Kendrick Lamar", Spotify, मूलबाट १७ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  33. "Drake", Spotify, मूलबाट ६ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  34. "Eminem", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  35. "David Guetta", Spotify, मूलबाट १० मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  36. "Sabrina Carpenter", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  37. "Travis Scott", Spotify, मूलबाट १ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  38. "Post Malone", Spotify, मूलबाट ६ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  39. "ROSÉ", Spotify, मूलबाट २४ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  40. "Ed Sheeran", Spotify, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  41. "Kanye West", Spotify, मूलबाट ३ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  42. "Dua Lipa", Spotify, मूलबाट १५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  43. "Maroon 5", Spotify, मूलबाट ३१ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  44. "J Balvin", Spotify, मूलबाट २१ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  45. "Calvin Harris", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  46. "Imagine Dragons", Spotify, मूलबाट १५ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  47. "Shakira", Spotify, मूलबाट ३१ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  48. "Katy Perry", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  49. "Lana Del Rey", Spotify, मूलबाट २८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  50. "Sam Smith", Spotify, मूलबाट १४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  51. "Adele", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  52. "Sia", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  53. "Future", Spotify, मूलबाट ३ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  54. "Beyoncé", Spotify, मूलबाट २ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  55. "KAROL G", Spotify, मूलबाट ६ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  56. "Pitbull", Spotify, मूलबाट २६ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  57. "Rauw Alejandro", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  58. "Miley Cyrus", Spotify, मूलबाट १० डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  59. "Arctic Monkeys", Spotify, मूलबाट १४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  60. "Marshmello", Spotify, मूलबाट २५ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  61. "Daddy Yankee", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  62. "OneRepublic", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  63. "Playboi Carti", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  64. "Gracie Abrams", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  65. "Teddy Swims", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  66. "Khalid", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  67. "Hozier", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  68. "21 Savage", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  69. "Lil Wayne", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  70. "Tyler, The Creator", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५ 
  71. Peters, Daniel (२०२४-०८-२३), "Indian singer Arijit Singh overtakes Taylor Swift as most-followed artist on Spotify", NME (अङ्ग्रेजीमा), मूलबाट २३ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०८-२४ 
  72. "Most followed artists on Spotify", volt.fm, मूलबाट १ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १०, २०२३ 
  73. "artist.tools — Bot Detection & Submit To Playlists", artist.tools (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-२४ 
  74. "Arijit Singh", Spotify, मूलबाट १६ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  75. "Taylor Swift", Spotify, मूलबाट १० अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  76. "Ed Sheeran", Spotify, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  77. "Billie Eilish", Spotify, मूलबाट १२ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  78. "Ariana Grande", Spotify, मूलबाट १८ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  79. "The Weeknd", Spotify, मूलबाट ५ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  80. "Eminem", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  81. "Drake", Spotify, मूलबाट ६ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  82. "Bad Bunny", Spotify, मूलबाट ३१ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  83. "Justin Bieber", Spotify, मूलबाट २९ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  84. "BTS", Spotify, मूलबाट १९ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  85. "Bruno Mars", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  86. "Rihanna", Spotify, मूलबाट २४ नोभेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  87. "Adele", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  88. "A.R. Rahman", Spotify, मूलबाट २० अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  89. "Coldplay", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  90. "Imagine Dragons", Spotify, मूलबाट १५ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  91. "Karol G", Spotify, मूलबाट ६ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  92. "Queen", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  93. "Blackpink", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  94. "Selena Gomez", Spotify, मूलबाट ४ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  95. "XXXTentacion", Spotify, मूलबाट ११ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  96. "Neha Kakkar", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  97. "Post Malone", Spotify, मूलबाट ६ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  98. "Dua Lipa", Spotify, मूलबाट १५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  99. "Pritam", Spotify, मूलबाट २४ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०२४ 
  100. "Shawn Mendes", Spotify, मूलबाट ११ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  101. "Lana Del Rey", Spotify, मूलबाट २८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  102. "Maroon 5", Spotify, मूलबाट ३१ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  103. "Olivia Rodrigo", Spotify, मूलबाट १४ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  104. "Alan Walker", Spotify, मूलबाट ३१ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  105. "Anuel AA", Spotify, मूलबाट २२ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  106. "Beyoncé", Spotify, मूलबाट २ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  107. "Sidhu Moosewala", Spotify, मूलबाट २३ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  108. "One Direction", Spotify, मूलबाट १ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  109. "Juice Wrld", Spotify, मूलबाट १८ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  110. "Ozuna", Spotify, मूलबाट ११ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  111. "J Balvin", Spotify, मूलबाट २१ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  112. "Kendrick Lamar", Spotify, मूलबाट २४ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०२४ 
  113. "Shakira", Spotify, मूलबाट ३१ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  114. "Marília Mendonça", Spotify, मूलबाट १६ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  115. "Daddy Yankee", Spotify, मूलबाट १५ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  116. "Travis Scott", Spotify, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  117. "Katy Perry", Spotify, मूलबाट ३ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  118. "Maluma", Spotify, मूलबाट २ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  119. "Anirudh Ravichander", Spotify, मूलबाट ७ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  120. "Camila Cabello", Spotify, मूलबाट ३० मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  121. "Michael Jackson", Spotify, मूलबाट ११ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  122. "Lady Gaga", Spotify, मूलबाट २३ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २३, २०२४ 
  123. "Marshmello", Spotify, मूलबाट २५ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४ 
  124. "The Weeknd breaks his own record as the artist with the most monthly listeners in Spotify history", Hip-Hop Vibe, जनवरी १२, २०२४, मूलबाट ७ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०२४ 
  125. *सेप्टेम्बर: "The Weeknd tops Spotify artists chart with 24m listeners", Musically.com, सेप्टेम्बर १७, २०१५, मूलबाट डिसेम्बर १६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१९ 
    • अक्टोबर: "Ed Sheeran Just Set a Big Spotify Record", Time Magazine, अक्टोबर १२, २०१५, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३ 
  126. "In just 3 months "Purpose" by Justin Bieber accumulates more than 2.446 million views on Spotify ($17.12m)", industriamusical.com, फेब्रुअरी १५, २०१६, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३ 
  127. *जनवरी & फेब्रुअरी: "In just 3 months "Purpose" by Justin Bieber accumulates more than 2.446 million views on Spotify ($17.12m)", industriamusical.com, फेब्रुअरी १५, २०१६, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३ 
  128. "THE BIGGEST ARTIST ON SPOTIFY IS A SHAREHOLDER IN TIDAL", Music Business Worldwide, अप्रिल ७, २०१६, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३ 
  129. १२९.० १२९.१ १२९.२ Ingham, Tim (डिसेम्बर १, २०१६), "Drake finally loses his Spotify crown to record-breaking the Weeknd", Music Business Worldwide, मूलबाट जुन २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २९, २०१८ 
  130. "Daddy Yankee Is Now The Number One Artist On Spotify", The FADER, जुलाई ९, २०१७, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३ 
  131. *सेप्टेम्बर: "Ed Sheeran's 'Shape Of You' sets new Spotify record with 1.38 billion streams", The Music Network, सेप्टेम्बर २५, २०१७। 
  132. "Spotify announce Top 10 biggest artists", We Rave You, मे १०, २०१८। 
  133. Fernandez, Suzette (जुन २५, २०१८), "J Balvin Is the Most Streamed Artist Worldwide on Spotify, Replacing Drake", Billboard, मूलबाट अगस्ट ११, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१९ 
  134. *नोभेम्बर: Lukarcanin, Emina (नोभेम्बर ३०, २०१८), "Ariana Grande Is the Most Streamed Artist Worldwide On Spotify, Replacing Selena Gomez", Billboard, मूलबाट जुलाई ४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१९ 
    • डिसेम्बर: "Ariana Grande drops new single Imagine", Music Week, डिसेम्बर १४, २०१८, मूलबाट ८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२३ 
  135. "Ariana Grande takes Spotify single-day streams record", Music Ally, जनवरी २१, २०१९, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३ 
  136. "Nicki Minaj, Cardi B, Ariana Grande Control Spotify's Top 20 Female Artists", KAZI, मार्च ९, २०१९, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३ 
  137. *अप्रिल: Ingham, Tim (अप्रिल २८, २०१९), "Khalid Just Became The Biggest Artist in the World On Spotify, With Over 50m Monthly Listeners", Music Business worldwide, मूलबाट जुन १३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१९ 
  138. १३९.० १३९.१ "Ed Sheeran Nears 70 Million Monthly Listeners on Spotify as 'No. 6' Lands on 800-Plus Playlists", Billboard, जुलाई १८, २०१९, मूलबाट जुलाई २२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१९ 
  139. "How many records has Ed Sheeran broken?", BBC, अक्टोबर २९, २०१९, मूलबाट ७ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०२४ 
  140. "Ahead of the Spotify Awards, which artists on the streaming service have the most listeners?", USA Today, मार्च ५, २०२०, मूलबाट अप्रिल ३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १५, २०२० 
  141. *अप्रिल: "Is streaming or dubplate the saviour for dancehall amid COVID crisis?", Loop News, ३० अप्रिल २०२०, अन्तिम पहुँच ९ डिसेम्बर २०२२ 
  142. *नोभेम्बर: "Ariana Grande passes Justin Bieber to become Spotify's most streamed artist", uai, १९ नोभेम्बर २०२०, मूलबाट १३ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०२२ 
  143. "Spotify: Justin Bieber surpasses Ariana Grande and resumes reign", POPline, २२ जनवरी २०२१, मूलबाट १३ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२३ 
  144. Aswad, Jem (फेब्रुअरी १६, २०२१), "The Weeknd Gets a Massive Post-Super Bowl Chart Bump", Variety, मूलबाट मार्च ३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ७, २०२१ 
  145. *अप्रिल: Greenfelder, Lenora (अप्रिल २, २०२१), "On spotify who has the most monthly listeners?", Movie Cultists, मूलबाट अप्रिल २, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २, २०२२ 
  146. *मार्च: Oyedeji, Miracle (मार्च ३१, २०२२), "Top Artists on Spotify in 2022", Inquirer, मूलबाट मार्च ३१, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २, २०२२ 
  147. "Spotify Wrapped Launch Has Internet Anxiously Awaiting: 'Where Is It'", Newsweek, नोभेम्बर २८, २०२२, मूलबाट ९ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ९, २०२२ 
  148. "The Weeknd Set to Pass Ed Sheeran for Spotify's Most-Streamed Song Ever", Exclaim, डिसेम्बर २०, २०२२, मूलबाट २१ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०२२ 
  149. *जनवरी: "The Weeknd Breaks Spotify Monthly Streaming Record", Boardroom, मूलबाट १६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २०२३ 
  150. *नोभेम्बर: "Taylor Swift is the most listened to artist in the world on Spotify after overtaking The Weeknd", UNILAD, नोभेम्बर २, २०२३, मूलबाट ७ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २४, २०२३ 
  151. *जनवरी: "The Weeknd Is 'Humbled' as 'Blinding Lights' Becomes First Song to Hit 4 Billion Streams on Spotify", Billboard, जनवरी १२, २०२४, अन्तिम पहुँच जनवरी १३, २०२४ 
  152. "Billie Eilish Is Spotify's Most Streamed Monthly Artist", बिलबोर्ड, अगस्ट १९, २०२४, मूलबाट १४ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १४, २०२४ 
  153. "Bruno Mars Shatters Spotify Monthly Listeners Record with 2 Mega-hits", RoyaltyExchange, नोभेम्बर ४, २०२४, अन्तिम पहुँच नोभेम्बर ५, २०२४ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found