नेपाल आइडल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(२०१७ नेपाल आइडल बाट पठाईएको)
Jump to navigation Jump to search
नेपाल आइडल
Nepal Idol Logo.png
नेपाल आइडल
शैलीवस्तविक टेलिभिजन
सर्जकसाइमन फुलर
निर्देशकलक्ष्मण पौडेल (२०१७)
सुरेश पौडेल, लोकेश बज्राचार्य, एलेन श्रेष्ठ (२०१८)
प्रस्तुतकर्ता
  • असिफ शाह
  • रिमा बिश्वकर्मा
  • शुसिल नेपाल
निर्णायकहरू
निर्माण गर्ने देशनेपाल
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या४५
निर्माण
स्थल(हरू)नेपाल
क्यामरा सेटअपबहु क्यामेरा (२२+)
प्रसारण अवधि६०+ मिनेट
निर्माण कम्पनी(हरु)
प्रसारण
मूल च्यानलएपी वान टेलिभिजन
तस्वीर ढाँचा१९२०/१०८०p
१९ अप्रिल २०१७ (२०१७-०४-१९)
बाह्य कडीहरू
अाधिकारिक वेबसाइट


विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । नेपालका प्रमुख शहरहरु नेपालगञ्ज, बुटवल, नारायणघाट, बीरगञ्ज, विराटनगर, पोखरा, काठमाडौंबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँसकोटा र गायिका इन्दिरा जोशी रहेका छन् ।[१]

प्रमुख आकर्षणको केन्द्रमा विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार,२० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ ।[२][३]

उत्कृष्ट चार प्रतिष्पर्धीहरू[सम्पादन गर्ने]

  1. बुद्ध लामा
  2. निशान भट्टराई
  3. प्रताप दास
  4. सागर आले

अडिसन[सम्पादन गर्ने]

जिल्ला मिति स्थान
नेपालगञ्ज, बाँके जिल्ला २०७३ माघ १२ जय बागेश्वरी मावि विद्यालय,सुर्खेत रोड
बुटवल, रूपन्देही जिल्ला २०७३ माघ १५ कालिका उमावि,कालिकागर
नारायणगढ, चितवन जिल्ला २०७३ माघ १८ श्री बालकुमारी उमावि
वीरगञ्ज, पर्सा जिल्ला २०७३ माध २१ गयन बाटिका उमावि
विराटनगर,मोरङ जिल्ला २०७३ माघ २४,२५ श्री आदर्श उमाव,विराटनगर
पोखरा, कास्की जिल्ला २०७३ माग २९,फागुन ०१ नाभि मा.वि. स्कुल,घारिपाटन
काठमाडौ, काठमाडौं जिल्ला २०७३ फागुन ०७,०८ डिएभी स्कुल,जावलाखेल

निर्णायक[सम्पादन गर्ने]

नेपाल आइडलमा न्ह्यु ब्रजाचार्य, इन्दिरा जोशी, कालीप्रसाद बाँसकोटाले अडिस राउन्डदेखि फाइनल राउन्डसम्म मुख्य निर्णायकको भूमिका निर्बाह गरेका थिए।

निर्णायकहरू
न्ह्यु ब्रजाचार्य इन्दिरा जोशी कालीप्रसाद बाँसकोटा

सिजन[सम्पादन गर्ने]

उत्कृष्ट १८ प्रतियोगी[सम्पादन गर्ने]

क्रम मतदान कोड प्रतियोगी उमेर (कार्यक्रमको समयमा) गृह सहर अडिसन सहर नतिजा
०१ ०३ बुद्ध लामा २० पोखरा, कास्की पोखरा, कास्की विजेता
०२ ०७ निशान भट्टराई २१ उर्लाबारी, मोरङ काठमाडौं, काठमाडौं जिल्ला उप-विजेता
०३ १० प्रताप दास २२ झारुवाराशी, ललितपुर काठमाडौं, काठमाडौं जिल्ला तेस्रो स्थान
०४ १३ सागर आले २१ नारायनगढ़, चितवन नारायनगढ, चितवन बाहिरिएको
०५ १५ सुजाता पाण्डे २१ मणिग्राम, बुटवल बुटवल, रुपन्देही जिल्ला बाहिरिएको
०६ १७ सुरज थापा ३० चिसापानी, नेपालगञ्ज नेपालगञ्ज, बाँके बाहिरिएको
०७ ०९ प्रमिला राई २२ बालाजु, काठमाडौं काठमाडौं, काठमाडौं जिल्ला बाहिरिएको
०८ १८ युल्सन श्रेष्ठ २५ दिक्तेल, खोटाङ काठमाडौं, काठमाडौं जिल्ला बाहिरिएको
०९ १४ सन्ध्या जोशी २५ धनगढी, कैलाली काठमाडौं, काठमाडौं जिल्ला बाहिरिएको
१० ०४ केञ्जल मेहर श्रेष्ठ २३ बालकुमारी, ललितपुर काठमाडौं, काठमाडौं जिल्ला बाहिरिएको
११ ०६ मेनुका पौडेल १८ बिर्तामोड, झापा बिराटनगर, मोरङ जिल्ला बाहिरिएको
१२ १२ राहुल विश्वास २२ करकान्डो, नेपालगञ्ज बुटवल, रुपन्देही जिल्ला बाहिरिएको
१३-१८ ०२ विद्या तिवारी २३ हेटौंडा, मकवानपुर काठमाडौं, काठमाडौं जिल्ला बाहिरिएको
१३-१८ ०५ मनोज थापा मगर उ/छै ढोधल खानी, भोजपुर बिराटनगर, मोरङ जिल्ला बाहिरिएको
१३-१८ ०१ अफसर अली उ/छै कोटिहावा, बुटवल बुटवल, रुपन्देही जिल्ला बाहिरिएको
१३-१८ ०८ प्रज्ञा श्री विश्वकर्मा १६ बागडोल, ललितपुर काठमाडौं, काठमाडौं जिल्ला बाहिरिएको
१३-१८ १६ सुरज तामाङ उ/छै बनिगामा, मोरङ बिराटनगर, मोरङ जिल्ला बाहिरिएको
१३-१८ ११ प्रताप लामा उ/छै सिजुवा, मोरङ बिराटनगर, मोरङ जिल्ला बाहिरिएको

टिप्पणी:

     यो प्रतियोगी मध्यमाञ्चल विकास क्षेत्रबाट हुनुहुन्छ ।
     यो प्रतियोगी पश्चिमाञ्चल विकास क्षेत्रबाट हुनुहुन्छ ।
     यो प्रतियोगी पूर्वाञ्चल विकास क्षेत्रबाट हुनुहुन्छ ।

अतिथि निर्णायकहरू[सम्पादन गर्ने]

पुरस्कार राशि[सम्पादन गर्ने]

प्रथम पुरस्कार

  • महिन्द्र केयुभी१००
  • २० लाख
  • १५ लाख बराबरको एल्बम अवसर

दोस्रो पुरस्कार

  • १५ लाख

तेस्रो पुरस्कार

  • १० लाख

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]