फाल्गुण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

फाल्गुण वा फागुन (अंग्रेजी: Falgun) हिन्दू महिनाहरूको १२ महिनाहरू मध्यको एघारौं महिना हो। फागुन महिनाको अवधि चन्द्रमासका अनुशार माघी पूर्णिमाको भोलिपल्ट देखि फाल्गुण पूर्णिमा सम्मको हुन्छ भने सौर्यमासका अनुशार फागुन महिना कुम्भ सक्रांतीका दिन सुरु भएर मिन सक्रांतीको पहिलो दिन पुरा हुन्छ । तर शाक्य पंचाङ्गमा भने कुम्भ सक्रांतीको ५ दिन पछाडी सुरु भएर मिन सक्रांतिको ४ दिनको दिनमा पुरा हुन्छ । फागुन शिशिरऋतुको दोस्रो महिना हो । अंग्रजी महिनाको फेब्रुअरीको आधा महिना र मार्चको आधा महिना फागुन महिना भित्र पर्छ ।

यो पनि हेरौ[सम्पादन गर्ने]

महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत
ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु