सामग्रीमा जानुहोस्

जगरनाथपुर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगरनाथपुर गाउँपालिका
जगरनाथपुर गाउँपालिका is located in मधेश प्रदेश
जगरनाथपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा जगरनाथपुर गाउँपालिकाको अवस्थिति
जगरनाथपुर गाउँपालिका is located in नेपाल
जगरनाथपुर गाउँपालिका
जगरनाथपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०४′N ८४°४३′E / २७.०७°N ८४.७१°E / 27.07; 84.71निर्देशाङ्कहरू: २७°०४′N ८४°४३′E / २७.०७°N ८४.७१°E / 27.07; 84.71
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षश्रीकान्तप्रसाद यादव (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षबबिता सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४५.२९ किमी (१७.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,६४९
 • घनत्व७२०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
वेबसाइटआधिकारिक वेबसाइट

जगरनाथपुर गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका जानकीटोला, घोडदौडा प्रिप्रा (८), जगरनाथपुरसिरा, पिडारीगुठी, बिजवानिया, औरहा र मसिहानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जगरनाथपुर गाउँपालिकाको कुल जनसङ्ख्या ३२,६४९ रहेको छ भने यहाँ ५,५८२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]