२०१८ फिफा विश्वकप समूह क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१८ फिफा विश्वकपको समूह क अन्तर्गतका खेलहरू सन् २०१८ जुन १४ देखि जुन २५ सम्म सञ्चालन हुनेछ ।[१] यस समूहमा रसिया, साउदी अरब, इजिप्ट तथा उरुग्वे रहेको छ । यस समूहका उत्कृष्ट २ टिम राउन्ड अफ १६ को लागि छनौट हुनेछन् ।[२]

टिमहरू[सम्पादन गर्नुहोस्]

ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
A1  रुस युइएफए आयोजक २ डिसेम्बर २०१० ११औँ[nb २] २०१४ (समूह चरण) चौथौ स्थान (१९६६)[nb ३] ६५ ७०
A2  साउदी अरब एएफसी एएफसी तेस्रो चरण समूह बि उप-विजेता ५ सेप्टेम्बर २०१७ पाँचौ २००६ (समूह चरण) राउन्ड अफ १६ (१९९४) ६३ ६७
A3  इजिप्ट क्याफ क्याफ तेस्रो चरण समूह ई विजेता ८ अक्टोबर २०१७ तेस्रो १९९० (समूह चरण) पहिलो चरण (१९३४), समूह चरण (१९९०) ३० ४५
A4  उरुग्वे कोन्मेबोल कोन्मेबोल राउन्ड रोबिन उप-विजेता १० अक्टोबर २०१७ १३औँ २०१४ (राउन्ड अफ १६) विजेता (१९३०, १९५०) १७ १४
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।
  2. यो रसियाको विश्वकपमा चौथौ उपस्थिति हो । तर, फिफाले रसियालाई सोभियत सङ्घकै पुर्ववर्ती टिम मानेकोले उपस्थिति सङ्ख्या ११ भएको हो ।
  3. रसियाको समूह चरणमा उत्कृष्ट प्रदर्शन १९९४, २००२, तथा २०१४ विश्वकपमा आएको थियो । तर, फिफाले रसियालाई सोभियत सङ्घकै पुर्ववर्ती टिम मानेकोले सो प्रदर्शन यहाँ जोडिएको छ ।

खेल तालिका[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  उरुग्वे +५ राउन्ड अफ १६को लागि छनौट
2  रुस (H) +४
3  साउदी अरब −५
4  इजिप्ट −४
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
(H) आयोजक

राउन्ड अफ १६मा:

खेलहरू[सम्पादन गर्नुहोस्]

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[१]

रसिया वि इजिप्ट[सम्पादन गर्नुहोस्]

रुस  ३–१  इजिप्ट
विवरण

म्यान अफ द म्याच:
डेनिस चेरिसेभ (रसिया)[४]

उरुग्वे वि साउदी अरब[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
लुइस स्वारेज (उरुग्वे)[६]

उरुग्वे वि रसिया[सम्पादन गर्नुहोस्]

उरुग्वे  ३-०  रुस
विवरण
दर्शक उपस्थिति: ४१,९७०[७]

म्यान अफ द म्याच:
लुइस स्वारेज (उरुग्वे)[८]

साउदी अरब वि इजिप्ट[सम्पादन गर्नुहोस्]

साउदी अरब  २-१  इजिप्ट
विवरण

म्यान अफ द म्याच:
मोहमद सलाह (इजिप्ट)[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  3. "Match report – Group A – Russia v Egypt" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  4. "Russia v Egypt – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  5. "Match report – Group A – Uruguay v Saudi Arabia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ 
  6. "Uruguay v Saudi Arabia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ 
  7. "Match report – Group A – Uruguay v Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  8. "Uruguay v Russia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  9. "Match report – Group A – Saudi Arabia v Egypt" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  10. "Saudi Arabia v Egypt – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]