स्मल होल्डिङ इन इन्डिया एन्ड देयर रेमेडिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्मल होल्डिङ इन इन्डिया एन्ड देयर रेमेडिज
लेखकबाबासाहेब आम्बेडकर
मूल शीर्षकSmall Holdings in India and Their Remedies
देशभारत
भाषाअङ्ग्रेजी
प्रकारकृषि
प्रकाशित मिति
सन् १९१८

स्मल होल्डिङ इन इन्डिया एन्ड देयर रेमेडिज (अङ्ग्रेजी: Small Holdings in India and Their Remedies, अनुवाद:भारतका लघु सम्पत्ति र तिनका समाधान) कृषिको विषयमा बाबासाहेब आम्बेडकरद्वारा सन् १९१८ मा प्रकाशित पुस्तक हो । यस पुस्तकमा सानो र टुक्रिएका जमीनको विस्तार र विकासको सम्बन्धमा आम्बेडकर अनुसार भारतमा रहेका साना र टुक्रिएका जमीनको विस्तार र विकास नगरेसम्म भारतीय कृषि क्षेत्रमा प्रगति असम्भव छ ।