स्मल होल्डिङ इन इन्डिया एन्ड देयर रेमेडिज
स्वरूप
लेखक | बाबासाहेब आम्बेडकर |
---|---|
मूल शीर्षक | Small Holdings in India and Their Remedies |
देश | भारत |
भाषा | अङ्ग्रेजी |
प्रकार | कृषि |
प्रकाशित मिति | सन् १९१८ |
स्मल होल्डिङ इन इन्डिया एन्ड देयर रेमेडिज (अङ्ग्रेजी: Small Holdings in India and Their Remedies, अनुवाद: भारतका लघु सम्पत्ति र तिनका समाधान) कृषिको विषयमा बाबासाहेब आम्बेडकरद्वारा सन् १९१८ मा प्रकाशित पुस्तक हो । यस पुस्तकमा सानो र टुक्रिएका जमीनको विस्तार र विकासको सम्बन्धमा आम्बेडकर अनुसार भारतमा रहेका साना र टुक्रिएका जमीनको विस्तार र विकास नगरेसम्म भारतीय कृषि क्षेत्रमा प्रगति असम्भव छ ।