विकिपिडिया:प्रमुख लेख/चैत, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०६६ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ चैत पहिलो[सम्पादन गर्नुहोस्]

बाबुराम भट्टराई

बाबुराम भट्टराई, (जन्म: ४ असार २०११), एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। नयाँ शक्ति पार्टी, नेपाल स्थापना गर्नुअघि भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सदस्य तथा उपाध्यक्ष थिए। पछि उनले प्रजातान्त्रिक समाजवादलाई अङ्गीकार गरेका थिए।

(पूरा  पढ्नुहोस्...)

२०७९ चैत दोस्रो[सम्पादन गर्नुहोस्]

ढाँचा:प्रमुख लेख/कखग