पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानपोखरा
अवस्थित स्थानपोखरा, गण्डकी प्रदेश, नेपाल
खुला१ जनवरी २०२३; १४ महिना पहिले (२०२३-०१-01)[२][३]
निर्देशाङ्क२८°११′२३″N ८४°००′५४″E / २८.१८९६९०°N ८४.०१४८९३°E / 28.189690; 84.014893निर्देशाङ्कहरू: २८°११′२३″N ८४°००′५४″E / २८.१८९६९०°N ८४.०१४८९३°E / 28.189690; 84.014893
वेबसाइटpia.caanepal.gov.np
नक्सा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल is located in गण्डकी प्रदेश
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल is located in नेपाल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
गण्डकी प्रदेश भित्रको स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
फिट मी
१२/३० ८,२०२ २,५०० कंक्रीट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवस्थित एक निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल हो। यस विमानस्थलले प्रति वर्ष एक लाख यात्रुहरूलाई सेवा दिने अपेक्षा गरिएको छ।[४]

करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल सन् २०२१ जुलाई ११ भित्र निर्माण हुने गरी नेपाल सरकारको विभिन्न प्रक्रियाहरू पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मेवारी दिएको छ।[५][६] प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपाल र चिनियाँ सरकारबीच करीब २२ अरब रूपैयाँ लागतमा २५०० मीटरको रन वे, दश हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन भएको विमानस्थल निर्माण हुने सम्झौता भएको थियो।[७] बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरूमात्र ल्यान्ड गर्नमिल्ने यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हरिएको छ।[८]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "About Pokhara International Airport"  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-३० मिति
  2. "Nepal: Pokhara International Airport Commences its Operation", News18 (अङ्ग्रेजीमा), ३ जनवरी २०२३, अन्तिम पहुँच ६ जनवरी २०२३ 
  3. "Pokhara takes off", Nepali Times (अङ्ग्रेजीमा), ६ जनवरी २०२३, अन्तिम पहुँच ६ जनवरी २०२३ 
  4. "Pokhara Regional International Airport (PRIA)", www.airport-technology.com, अन्तिम पहुँच १८ मार्च २०१८ 
  5. "पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको १२ प्रतिशत काम सकियो", कारोबार दैनिक, अन्तिम पहुँच २०१९-०३-१३ 
  6. "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अब अगाडि बढ्ने", सेतोपाटी, अन्तिम पहुँच २०१९-०३-१३ 
  7. "पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास", बीबीसी नेपाली, अन्तिम पहुँच २०१९-०३-१३ 
  8. "पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तीब्र, अढाई वर्षपछि विदेश जान काठमाडौँ आउनु नपर्ने!", आर्थिक न्यूज, अन्तिम पहुँच २०१९-०३-१३ [dead link]

बाह्य कडिहरू[सम्पादन गर्नुहोस्]