अजरबैजानका विश्व सम्पदा क्षेत्रहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सन् २०१४ सम्ममा अजरबैजानका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Azerbaijan map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्ने]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको अजरबैजानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
गोबुस्तान चट्टान सांस्कृतिक कला परिदृश्य Petroglyphs of humans. गरदाघ रेयन र अबशेरोन रेयन जिल्लाहरू,  अजरबैजान
४०°७′३०″ उत्तर ४९°२२′३०″ पूर्व / ४०.१२५००° उत्तर ४९.३७५००° पूर्व / 40.12500; 49.37500 (Gobustan Rock Art Cultural Landscape)
सांस्कृतिक:
(iii)
7002537000000000000५३७ (१,३३०); मध्यवर्ती क्षेत्र ३,०९६ (७,६५०) २००७ [२]
बाकुको पर्खाल सहर सहित शिरवंशाह दरबारमैदेन टावर Ruins of underground buildings and a building with cuppola above ground. अबशेरोन,  अजरबैजान
४०°२२′०″ उत्तर ४९°५०′०″ पूर्व / ४०.३६६६७° उत्तर ४९.८३३३३° पूर्व / 40.36667; 49.83333 (Walled City of Baku with the Shirvanshah's Palace and Maiden Tower)
सांस्कृतिक:
(iv)
7001220000000000000२२ (५४) २००० [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "World Heritage Properties in Azerbaijan", UNESCO, अभिगमन मिति ३१ मार्च २०१५ 
  2. "Gobustan Rock Art Cultural Landscape", UNESCO, अभिगमन मिति १० Dec २०११ 
  3. "Walled City of Baku with the Shirvanshah's Palace and Maiden Tower", UNESCO, अभिगमन मिति १० Dec २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Azerbaijan