ओमानका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा ओमानका ४ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Oman map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको जोर्डनका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
ओमानको अफजल सिंचाई प्रणाली Aflaj Irrigation Systems of Oman. अल बतिनाह क्षेत्र,  ओमान
सांस्कृतिक:
(v)
१,४५६ ३,६०० २००६ [२]
बटको पुरातात्विक क्षेत्रहरु, अल-खुत्म र अल-एन Archaeological Sites of Bat, Al-Khutm and Al-Ayn. अल दहिराह क्षेत्र,  ओमान
सांस्कृतिक:
(iii), (iv)
१९८८ [३]
बहला किल्ला Bahla Fort. अल दखिलियाह क्षेत्र,  ओमान
सांस्कृतिक:
(iv)
१९८७ [४]
धूपको भूमि Frankincense Trail. धोफर प्रसासनिक,  ओमान
सांस्कृतिक:
(iii), (iv)
८५० २,१०० २००० [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Oman", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Aflaj Irrigation Systems of Oman", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  3. "Archaeological Sites of Bat, Al-Khutm and Al-Ayn", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  4. "Bahla Fort", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  5. "Land of Frankincense", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Oman