साउदी अरबका विश्व सम्पदा क्षेत्रहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सन् २०१४ सम्ममा साउदी अरबका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Saudi Arabia map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्ने]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको साउदी अरबका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
अल-हिज्र पुरातात्विक क्षेत्र (मदाइन सलेह) अल मदाइन प्रान्त,  साउदी अरब
२६°४७′१″ उत्तर ३७°५७′१८″ पूर्व / २६.७८३६१° उत्तर ३७.९५५००° पूर्व / 26.78361; 37.95500 (Al-Hijr Archaeological Site (Madâin Sâlih))
सांस्कृतिक:
(ii)(iii)
7003162100000000000१,६२१ (४,०१०); मध्यवर्ती क्षेत्र १,६५९ (४,१००) २००८ [२]
अद-दिरियाहको एत-तुरैफ जिल्ला Earthen colored building with small windows. रियाध प्रान्त,  साउदी अरब
२४°४४′३″ उत्तर ४६°३४′२१″ पूर्व / २४.७३४१७° उत्तर ४६.५७२५०° पूर्व / 24.73417; 46.57250 (At-Turaif District in ad-Dir'iyah)
सांस्कृतिक:
(ii)(iii)
7001290000000000000२९ (७२) २००८ [३]
एतिहासिक जेद्दा, मक्काको प्रवेशद्वार Traditional house in Al Balad.JPG जेद्दा,  साउदी अरब
२१°२९′२″ उत्तर ३९°११′१५″ पूर्व / २१.४८३८९° उत्तर ३९.१८७५०° पूर्व / 21.48389; 39.18750 (Jeddah)
सांस्कृतिक:
(ii)(iv)(vi)
7001180000000000000१८ (४४) ; मध्यवर्ती क्षेत्र 7002114000000000000११४ (२८०) २०१४ [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "World Heritage Properties in Saudi Arabia", UNESCO, अभिगमन मिति ३१ मार्च २०१५ 
  2. "Al-Hijr Archaeological Site (Madâin Sâlih)", UNESCO, अभिगमन मिति १७ Aug २०११ 
  3. "At-Turaif District in ad-Dir'iyah", UNESCO, अभिगमन मिति १७ Aug २०११ 
  4. "Historic Jeddah, the Gate to Makkah", UNESCO, अभिगमन मिति ४ Aug २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Saudi Arabia