सामग्रीमा जानुहोस्

पाकिस्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा पाकिस्तानका ६ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

[सम्पादन]
पाकिस्तान भित्र रहेका विश्व सम्पदा क्षेत्रहरूको सूची ()

विश्व सम्पदा क्षेत्रहरूको सूची

[सम्पादन]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको पाकिस्तानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: पाकिस्तानको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
क्रम

सं.

नाम चित्र क्षेत्र समय युनेस्को डेटा विवरण
१ मोहन जोदडोको पुरातात्विक अवशेषहरू सिन्ध, पाकिस्तान २७°१९′४५″ उत्तर ६८°८′२०″ पूर्व / २७.३२९१७° उत्तर ६८.१३८८९° पूर्व / 27.32917; 68.13889 (Archaeological Ruins at Moenjodaro) ईशापूर्व २६औं शताब्दी देखि ईशापूर्व १९औं शताब्दी सम्म १३८; १९८०; ii, iii मोहन जोदडो एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको सिन्ध प्रान्तमा रहेको छ ।[२]
२ तक्षशिला पञ्जाब, पाकिस्तान
३३°४६′४५″ उत्तर ७२°५३′१५″ पूर्व / ३३.७७९१७° उत्तर ७२.८८७५०° पूर्व / 33.77917; 72.88750 (Taxila)
ईशापूर्व ५औं शताब्दी देखि ईशापूर्व २औं शताब्दी सम्म १३९; 1980; iii, vi तक्षशिला एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको पञ्जाबमा रहेको छ ।[३]
३ तख्त-इ-बहिका बौद्ध अवशेषहरू र छिमेकी सहर सेरी बहलोलमा बाँकी रहेका अवशेषहरू खाइबर पखतुनख्वा, पाकिस्तान ३४°१९′१५″ उत्तर ७१°५६′४५″ पूर्व / ३४.३२०८३° उत्तर ७१.९४५८३° पूर्व / 34.32083; 71.94583 (Buddhist Ruins of Takht-i-Bahi and Neighbouring City Remains at Sahr-i-Bahlol) पहिलो शताब्दी १४०; १९८०; iv तख्त-इ-बहि एउटा बौद्ध गुम्बा हो जुन पहिलो शताब्दीमा बनेको विश्वास गरिन्छ । यो पाकिस्तानको खाइबर पखतुनख्वामा रहेको छ ।[४]
४ लाहोर किल्ला र लाहोरमा रहेको शालिमार बगैंचा पञ्जाब, पाकिस्तान ३१°३५′२५″ उत्तर ७४°१८′३५″ पूर्व / ३१.५९०२८° उत्तर ७४.३०९७२° पूर्व / 31.59028; 74.30972 (Fort and Shalamar Gardens in Lahore) १५५६ १७१; १९८१; i,ii,iii मुगल साम्राज्यको समयमा लाहोरमा निर्माण गरिएको किल्ला र शालिमार बगैंचा दुई शाही धरोहरहरू हुन् ।[५]
५ मकलीका एतिहासिक धरोहरहरू, थाट्टा सिन्ध, पाकिस्तान २४°४६′०″ उत्तर ६७°५४′०″ पूर्व / २४.७६६६७° उत्तर ६७.९००००° पूर्व / 24.76667; 67.90000 (Historical Monuments at Makli, Thatta) १४औं शताब्दी देखि १८औं शताब्दी सम्म १४३; १९८१; iii पुरातात्विक सहर थाट्टामा रहेको मकली पर्वतका एतिहासिक धरोहरहरू १४औं शताब्दीमा निर्माण गरिएको हो ।[६]
६ रोहतास किल्ला पञ्जाब, पाकिस्तान ३२°५७′४५″ उत्तर ७३°३५′२०″ पूर्व / ३२.९६२५०° उत्तर ७३.५८८८९° पूर्व / 32.96250; 73.58889 (Rohtas Fort) १५४१ ५८६; १९९७; ii, iv रोहतास किल्ला पञ्जाब, पाकिस्तानमा रहेको एतिहासिक धरोहर हो ।[७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१।
  2. ↑ "Archaeological Ruins at Moenjodaro", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
  3. ↑ "Taxila", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
  4. ↑ "Buddhist Ruins of Takht-i-Bahi and Neighbouring City Remains at Sahr-i-Bahlol", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
  5. ↑ "Fort and Shalamar Gardens in Lahore", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
  6. ↑ "Historical Monuments at Makli, Thatta", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
  7. ↑ "Rohtas Fort", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।

बाह्य कडीहरू

[सम्पादन]