मकली चिहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकली पर्वत
राजकुमार सुल्तानको चिहान
मकली चिहान is located in पाकिस्तान
मकली चिहान
मकली पर्वत,पाकिस्तानको स्थान
विवरणहरू
स्थानथाटा
राष्ट्रपाकिस्तान
निर्देशाङ्क२४°४५′१३″N ६७°५३′५९″E / २४.७५३५८९°N ६७.८९९७८३°E / 24.753589; 67.899783
प्रकारसुफी
चिहानहरूको संख्या125,000
आधिकारिक नाममकलीमा रहेको एतिहासिक धरोहरहरू, थाटा
किसिमसांस्कृतिक
मापदण्डiii
नामाङ्कित१९८१ (५औं शत्र)
सन्दर्भ क्रम सङ्ख्या143
राष्ट्र दलपाकिस्तान
क्षेत्रएसिया

मकली पर्वत संसारमा सबैभन्दा ठूलो शव विसर्जन स्थल हो जुन ८ किमीको परिधिमा फैलिएको छ । यो लगभग पाकिस्तानको कराची देखि ९८ किमी पूर्वमा रहेको छ । यहाँ लगभग १,२५,००० स्थानीय शासकहरू, सुफी सन्तहरू र अन्यलाई मृत्यु पश्चात गाडिएको ठाउँ हो । यस सम्पदा क्षेत्रलाई थाटाको एतिहासिक धरोहरहरू को नामले सन् १९८१ मा विश्व सम्पदा समितिले सूचिकृत गरेको हो ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Historical Monuments at Makli, Thatta UNESCO World Heritage Centre. Retrieved 10 February 2011

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]