सामग्रीमा जानुहोस्

कजाख्स्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा कजाख्स्तानका ४ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

[सम्पादन]

ढाँचा:World Heritage Sites in Kazakhstan map

विश्व सम्पदा क्षेत्रहरूको सूची

[सम्पादन]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको कजाख्स्तानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  * सीमा पार क्षेत्रहरू
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
खोजा अहमद यसावीको चिहान Mausoleum of Khoja Ahmed Yasawi.  कजाख्स्तान
४३°१७′ उत्तर ६८°१६′ पूर्व / ४३.२८३° उत्तर ६८.२६७° पूर्व / 43.283; 68.267
सांस्कृतिक:
(i), (iii), (iv)
२००३ [२]
तमगलीको पुरातात्विक परिदृश्य भित्रको चट्टान चित्र Petroglyphs within the Archaeological Landscape of Tamgaly.  कजाख्स्तान
४३°४८′ उत्तर ७५°३२′ पूर्व / ४३.८००° उत्तर ७५.५३३° पूर्व / 43.800; 75.533
सांस्कृतिक:
(iii)
२००४ [३]
सरयार्का – उत्तरी कजाख्स्तानको मैदान र तालहरू Steppe and Lakes of Northern Kazakhstan.  कजाख्स्तान
४३°४८′ उत्तर ७५°३२′ पूर्व / ४३.८००° उत्तर ७५.५३३° पूर्व / 43.800; 75.533
प्राकृतिक:
(iii)
२००८ [४]
सिल्क सडकहरू: चाङ्गन-तियानशन गल्ली मार्ग सञ्जाल २२ क्षेत्र  चीनमा: ८ क्षेत्र  कजाख्स्तानमा: र ३ क्षेत्र  किर्गिजस्तानमा सांस्कृतिक:
(ii)(iii)(iv)(vi)
४२,६६८.१६ (१,०५,४३५.३); मध्यवर्ती क्षेत्रहरू १,८९,९६३.१३ (४,६९,४०९.१) २०१४ [५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "World Heritage Properties in Kazakhstan", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५।
  2. ↑ "Mausoleum of Khoja Ahmed Yasawi", UNESCO, अन्तिम पहुँच १७ Aug २०११।
  3. ↑ "Petroglyphs within the Archaeological Landscape of Tamgaly", UNESCO, अन्तिम पहुँच १७ Aug २०११।
  4. ↑ "Saryarka – Steppe and Lakes of Northern Kazakhstan", UNESCO, अन्तिम पहुँच १७ Aug २०११।
  5. ↑ "Silk Road", UNESCO, अन्तिम पहुँच २२ जुन २०१४।

बाह्य कडीहरू

[सम्पादन]

ढाँचा:World Heritage Sites in Kazakhstan