एसियाली विकास बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एसियाली विकास बैंकको सदस्य राष्ट्रहरु

एसियाली विकास बैंक (एडीबी) एक क्षेत्रीय विकास बैंक हो जसको स्थापना १९ डिसेम्बर १९६६ मा को एसियाली राष्ट्रको आर्थिक विकासको सुहजीकरणको लागि भएको थियो। यो बैंक संयुक्त राष्ट्र (UN) एसिया तथा सुदुर पुर्वको लागि आर्थिक आयोग (अब यूएनईएससीएपी- UNESCAP) र गैर क्षेत्रीय विकसित राष्ट्रहरु सदस्य सम्मिलित भएको छ।यो बैंकको स्थापना ३१ सदस्यको साथ भएको थियो, अहिले ६७ सदस्य राष्ट्र छन् जसमध्ये ४८ एशिया तथा प्यासिफिक क्षेत्रबाट छन् भने १९ सदस्य बाहिरी हुन् । एडीबी (ADB) को प्रारूप धेरै हदसम्म वर्ल्ड बैंक (विश्व वैंक)को आधारमा बनेको थियो र वर्ल्ड बैंक (विश्व बैंक) जस्तै यहां पनि भारित भोट प्रणालीको व्यवस्था छ जसमा भोटको वितरण सदस्यको पुँजी अभिदान (लगानी) अनुपातको आधारमा निर्धारण गरिन्छ । वर्तमानमा , संयुक्त राज्य अमेरिकाजापान दुवै संग 552,210 शेयर छ - यी दुवै संग भएको शेयरको हिस्सा कुल 12.756 प्रतिशत हुन्छ।[१]

आलोचना[सम्पादन गर्ने]

एडीबी (ADB) को शुरूआती दिन देखि नै आलोचकहरु दूई प्रमुख प्रदाताहरु, जापानसंयुक्त राज्य माथि " व्यापक स्तर पर ऋण प्रदान गर्ने , नीति र कर्मचारी भर्ति गरेर निर्णयहरु प्रभावित गर्ने" आरोप लगाउँदै आएका छन् ।[२]

सदस्य[सम्पादन गर्ने]

एशियाली र प्रशान्त क्षेत्र : ४८ सदस्य
 Afghanistan (१९६६)
 Australia (१९६६)
 Cambodia (१९६६)
 India (१९६६)
 Indonesia (१९६६)
 Japan (१९६६)
 Republic of Korea (1966)
 Laos (1966)
 Malaysia (१९६६)
 Nepal (१९६६)
 New Zealand(१९६६)
 Pakistan (१९६६)
 Philippines (१९६६)
 Samoa (१९६६)
 Singapore (१९६६)
 Sri Lanka (१९६६)
 Taipei, Republic of China[३] (१९६६)
 Thailand (१९६६)
 Viet Nam, Socialist Republic of (१९६६)
 Hong Kong, China[४] (१९६६)
 Fiji (१९७०)
 Papua New Guinea (१९७१)
 Tonga (१९७२)
 Bangladesh (१९७३)
 Myanmar (१९७३)
 Solomon Islands (१९७३)
 Kiribati (१९७४)
 Cook Islands (१९७६)
 Maldives (१९७८)
 Vanuatu (१९८१)
 Bhutan (१९८२)
 China, People's Republic of (१९८६)
 Marshall Islands (१९९०)
ढाँचा:Country data Micronesia, Federated States of (१९९०)
 Mongolia (१९९१)
 Nauru (१९९१)
 Tuvalu (१९९३)
 Kazakhstan (१९९४)
 Kyrgyz Republic (१९९४)
 Uzbekistan (१९९५)
 Tajikistan (१९९८)
 Azerbaijan (१९९९)
 Turkmenistan (२०००)
 Timor-Leste (२००२)
 Palau (२००३)
 Armenia (२००५)
 Brunei Darussalam (२००६)
 Georgia (२००७)
अन्य क्षेत्र : १९ सदस्य
 Austria (१९६६)
 Belgium (१९६६)
 Canada (१९६६)
 Denmark ((१९६६))
 Finland (१९६६)
 Germany[५] (१९६६)
 Italy (१९६६)
 Netherlands (१९६६)
 Norway (१९६६)
 Sweden (१९६६)
 United Kingdom (१९६६)
 United States (१९६६)
 Switzerland (१९६७)
 France (१९७०)
 Spain (१९८६)
 Turkey (१९९१)
 Portugal (२००२)
 Luxembourg (२००३)
 Ireland (२००६)

सन्दर्भ[सम्पादन गर्ने]

  1. एशियाली विकास बैंक (२००८). सदस्यता. यूआरएल (URL) (१७ सेप्टेम्बर २०१० को अभिगम)
  2. Kilby, Christopher (२००२), "Donor Influence in MDBs: The Case of the Asian Development Bank", The Review of International Organizations 68 (4): 509–528, अन्तिम पहुँच १६ सितंबर २०१० 
  3. ताइपी, एडीबी (ADB) वेबसाइट पर चीन के प्रोफ़ाइल 1986 तक जब पीपल्स रिपब्लिक ऑफ़ चाइना शामिल हुए पूरे चीन को प्रतिनिधित्व करते हुए चीन के रूप में शामिल हो गए।
  4. "हांगकांग के रूप में शामिल हुए"
  5. सदस्य संस्थापक, पश्चिम जर्मनी के रूप में शामिल हुए.