कुवेर सिंह राना
कुवेर सिंह राना (मगर) | |
---|---|
प्रहरी महानिरीक्षक नेपाल प्रहरी | |
कार्यकाल २०६९ भाद्र २९ – २०७० कार्तिक ३० | |
राष्ट्रपति | डा. रामवरण यादव |
प्रधानमन्त्री | खिलराज रेग्मी |
पूर्वाधिकारी | रविन्द्र प्रताप शाह |
उतराधिकारी | उपेन्द्र कान्त अर्याल |
व्यक्तिगत विवरण | |
जन्म | २०१७ साउन ०६[१] बौघागुम्बा, पाल्पा जिल्ला |
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाल |
जीवन साथी | रीता राना (मगर) |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
कुवेर सिंह राना (जन्म: २०१७ साउन ०६[१]) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन् । उनी नेपालको मन्त्रिपरिषदको निर्णयले मिति २०६९ भाद्र २८ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए ।[२] उनी २०४० कार्तिक ३० गतेबाट प्रहरी निरिक्षकको पदमा नियुक्त भएका थिए ।[१][३]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]कुबेर सिँग राना मगरको जन्म सन् १९६०/६/२१ मा भएको थियो।[४] उहाँ पाल्पा जिल्ला राना बौघा गाविस ५ का स्थायी बासिन्दा हुनुहुन्छ ।[५] २०१७ साउन ६ गते स्वर्गवासी मेजर लीलाविर राना र जोगमाया रानाको कोखबाट जन्मनु भएका महानिरीक्षक रानाका चार दिदीबहिनी, सात दाजुभाई मध्ये पाँचौ हुन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।[६]
जागिरे जिवन
[सम्पादन गर्नुहोस्]महानिरीक्षक राना २०४० साल कात्तिक ३० गते नेपाल प्रहरीमा प्रवेश गर्नुभएको हो । निरीक्षक पदमा भर्ना भएका राना २०४६ साल माघ १० गते प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका राना २०५४ साल पौष १९ गते प्रहरी उपरीक्षक पदमा बढुवा हुनुभएको थियो । राना २०६१ सालमा प्रहरी वरिष्ठ उपरीक्षक, २०६५ सालमा प्रहरी नायब महानिरीक्षक र २०६८ साल असार ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो । उहाँ २०६८ साल असार ९ गतेबाट महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रहरी आयुक्तको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
पदक तथा पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]रानाले सार्क सेवा पदक, प्रसिद्ध सेवा पदक, गोरखा दक्षिण वाहु चौथो, यु-एन। पदक, प्रहरी सेवा पदक, दुर्गम सेवा पदक, त्रिशक्ती पट्ट चौथो, वीरेन्द्र ऐश्वकर्य सेवा पदक, सु-प्रवल जनसेवा पदक लगायतका झण्डै एक दर्जन पदक प्राप्त गर्नुभएको छ ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "New IGP Rana Assumes Office", The Himalayan Times, १४ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१२। লেখা "Kathmandu" উপেক্ষা করা হয়েছে (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २०१२ मिति
- ↑ "प्रहरी प्रमुखमा कुवेरसिंह राना नियुक्त :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview", Onlinekhabar.com, ३० सेप्टेम्बर २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१६ मिति - ↑ "About IGP", २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१८ मिति
- ↑ [www.nepalpolice.gov.np/igp-biography.html आई जी पि का बारेमा, nepalpolice.gov.np]
- ↑ ,नवनियुक्त महानिरीक्षक रानाको गाथा janapukar.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-३० मिति
- ↑ ,नवनियुक्त महानिरीक्षक रानाको गाथा janapukar.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-३० मिति
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- नेपाल प्रहरीको आधिकारीक वेबसाइट
- कुबेर सिँग राना ए आई जि मा बढुवा[स्थायी मृत कडी]
- कुबेर सिँग राना आई जि पि मा बढुवा २ वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१६ मिति
- आई जि पि कुबेर सिँग राना वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१४ मिति
- कुबेर सिँग राना वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१७ मिति
- भिडियो अन्तरवार्ता वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१३ मिति
- प्रहरी महानिरीक्षकमा कुवेर सिंह राना रिपोर्ट वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-०९ मिति
- अन्तत कुवेर सिंह राना नै भए आइजीपि[स्थायी मृत कडी]
- जातीय आधारमा काम गर्दछ भन्ने म माथि लगाएको आरोप मात्र हो : कुवेर सिंह राना नवनियुक्त प्रहरी महानिरीक्षक वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०२ मिति
- सबैले सुरक्षा महशुस गर्ने काम गर्छु : कुवेर सिंह राना
- ,नवनियुक्त महानिरीक्षक रानाको गाथा वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-३० मिति
- महानिरिक्षकमा रानाको नियुक्ति: अपेक्षा,यथार्थ र जिम्मेवारी वहनको आवश्यकता[स्थायी मृत कडी]
- प्रहरी महानिरीक्षकमा कुवेरसिंह राना, रविन्द्रप्रताप शाहको विदाई