सामग्रीमा जानुहोस्

चाँगुनारायण नगरपालिका

निर्देशाङ्कहरू: २७°४३′००″उ ८५°२५′४७″पू / 27.71667°N 85.42972°E / 27.71667; 85.42972
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चाँगुनारायणबाट अनुप्रेषित)
चाँगुनारायण नगरपालिका
चाँगुनारायण नगरपालिकाको दृश्य
चाँगुनारायण नगरपालिकाको दृश्य
चाँगुनारायण नगरपालिका मा पर्दछ बागमती प्रदेश
चाँगुनारायण नगरपालिका
बागमती प्रदेशको नक्सामा चाँगुनारायण नगरपालिकाको अवस्थिति
चाँगुनारायण नगरपालिका मा पर्दछ नेपाल
चाँगुनारायण नगरपालिका
चाँगुनारायण नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४३′००″उ ८५°२५′४७″पू / 27.71667°N 85.42972°E / 27.71667; 85.42972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखजीवन खत्री (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखरमेश बुढाथोकी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा६२.९८ किमी (२४.३२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८८,०८३
 • घनत्व१४००/किमी (३६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रखरिपाटी, बागेश्वरी
वेबसाइटआधिकारिक वेबसाइट

चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चाँगुनारायण, झौखेल, दुवाकोटछालिङ गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकको ताथली, सुडाल, बागेश्वरीनगरकोट गाविसहरू मिलेर बनेको महामञ्जुश्री-नगरकोट नगरपालिका यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चाँगुनारायण नगरपालिकाको कुल जनसङ्ख्या ८८,०८३ रहेको छ भने यहाँ २१,५८८ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

समुन्द्री सतहबाट १३७२ देखी २१९१ मिटर उचाईमा रहेको नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका, पश्मिमा कागेश्वरी मनोहरा नगरपालिकामध्यपुर थिमी नगरपालिका, भक्तपुर नगरपालिका र उत्तरमा शंखरापुर नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिकाभक्तपुर नगरपालिका रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]