सामग्रीमा जानुहोस्

चौंरीदेउराली गाउँपालिका

निर्देशाङ्कहरू: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिका मा पर्दछ बागमती प्रदेश
चौंरीदेउराली गाउँपालिका
बागमती प्रदेशको नक्सामा चौंरीदेउराली गाउँपालिकाको अवस्थिति
चौंरीदेउराली गाउँपालिका मा पर्दछ नेपाल
चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरेणुका चौलागाई (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षशेरबहादुर लामा (तामाङ) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९८ किमी (३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,०७६
 • घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रढाँडखर्क भञ्ज्याङ
वेबसाइटआधिकारिक वेबसाइट

चौंरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सानोवाङथली, नाग्रेगगर्चे, माझीफेदा, धुसेनी शिवालय, पोखरीचौरी, कात्तिके देउराली, मादनकुँडारी, बिर्ता देउरालीगोठपानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौंरीदेउराली गाउँपालिकाको कुल जनसङ्ख्या १४,०७६ रहेको छ भने यहाँ ४,१५६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]