डेरा इस्माइल खान
डेरा इस्माइल खान ڈیرہ اسماعیل خان | |
---|---|
![]() | |
निर्देशाङ्क: ३१°४९′५३″उ॰ ७०°५४′७″पू॰ / ३१.८३१३९°N ७०.९०१९४°Eनिर्देशाङ्कहरू: ३१°४९′५३″उ॰ ७०°५४′७″पू॰ / ३१.८३१३९°N ७०.९०१९४°E | |
देश | ![]() |
राज्य | खैबर पख्तुनख्वा |
जिल्ला | डेरा इस्माइल खान |
तहसील | डेरा इस्माइल खान |
सरकार | |
• प्रमुख आयुक्त | अब्दुल घफोर |
• उप-आयुक्त | नासर अहमद |
उन्नतांश | १६५ मिटर (५४१ फिट) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | २१७,४५७ |
डेरा इस्माइल खान नगरपालिका: २,११७,६० डेरा इस्माइल खान: ५,६९७ | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सङ्घीय परिसर सङ्ख्या | ४७ |
डेरा इस्माइल खान (उर्दु : ڈیرہ اسماعیل خان, अफगानी: ډېره اسماعيل خان पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशमा रहेको डेरा इस्माइल खान जिल्लाको सदरमुकाम सहर हो । यो सहर सिन्धु नदीको पश्चिम किनारमा अवस्थित छ । [२]यो सहर प्रदेशको सदरमुकाम पेशावर सहरबाट ३०० किलोमिटर दक्षिणमा पर्छ भने पञ्जाबको मुल्तानको उत्तर-पश्चिममा रहेको छ । यो सहर जिल्ला र तहसील दुवैको सदरमुकामको रूपमा रहेको छ । यस सहरमा मुख्यतया पश्तो र सराइकी भाषा बोलिन्छ । सन् १९९८ को जनगणना अनुसार यस सहरको कुद जनसङ्ख्या ८६,९६९ रहेको छ । जसमध्ये अधिकांश मानिसहरू इस्लाम धर्मका रहेका छन् ।
शव्द उत्पत्ति[सम्पादन गर्ने]
यहाँका स्थानीय भाषा पश्तो, सराइकी र बलूची भाषा अनुसार डेरा शव्दको अर्थ पाल टाँगेर बस्नु भन्ने बुझिन्छ र सामान्यतया सिन्ध घाटी जस्तै डेरा गाज खान र दरा बुटि जस्ता नाम भएका सहरहरू पनि पाइने हुनाले यस सहरलाई पहिला क्याम्प इस्माइल खान भनिन्थ्यो र पछि सहरलाई डेरा इस्माइल खानमा नाम सारिएको थियो । डेरा गाजी खान र डेरा इस्माइल खानका मानिसलाई पाकिस्तान डेरावाल भन्ने गरिन्छ ।
भूगोल[सम्पादन गर्ने]
डेरा इस्माइल खान सहरको मौसम कोपेन जलवायु वर्गीकरणका अनुसार छुट्टाइएको छ जसमा ग्रीष्म ऋतुको बेलामा तातो हुन्छ भने हिउँद ऋतुमा मध्यम जाडो हुन्छ । वर्षाको मुख्य कारण दुई फरक अवधिमा आइरहेको छ जुन फेब्रुअरी देखि अप्रिल सम्म अन्तिम हिउँद र सुरुवाती वसन्त ऋतुमा हुन्छ भने वर्षा ऋतुमा जुन देखि जुलाई सम्म चल्छ ।
डेरा इस्माइल खानको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
अधिकतम °से (°फे) रेकर्ड | २८٫९ (८४) |
३०٫६ (८७) |
३७٫२ (९९) |
४३٫३ (११०) |
४७٫९ (११८) |
५१ (१२४) |
४७٫० (११७) |
४४٫५ (११२) |
४२٫४ (१०८) |
४०٫५ (१०५) |
३५٫० (९५) |
३०٫६ (८७) |
५१ (१२४) |
अधिकतम °से (°फे) औसत | २०٫३ (६९) |
२२٫१ (७२) |
२६٫९ (८०) |
३३٫५ (९२) |
३८٫७ (१०२) |
४१٫५ (१०७) |
३८٫५ (१०१) |
३७٫४ (९९) |
३६٫७ (९८) |
३३٫४ (९२) |
२७٫७ (८२) |
२१٫९ (७१) |
३१٫५५ (८८٫८) |
दैनिक औसत °से (°फे) | १२٫२ (५४) |
१४٫७ (५८) |
१९٫९ (६८) |
२६٫० (७९) |
३०٫९ (८८) |
३४٫२ (९४) |
३२٫७ (९१) |
३१٫९ (८९) |
३०٫२ (८६) |
२५٫३ (७८) |
१९٫१ (६६) |
१३٫६ (५६) |
२४٫२३ (७५٫६) |
न्यूनतम °से (°फे) औसत | ४٫२ (४०) |
७٫३ (४५) |
१२٫९ (५५) |
१८٫५ (६५) |
२३٫१ (७४) |
२६٫८ (८०) |
२६٫९ (८०) |
२६٫४ (८०) |
२३٫८ (७५) |
१७٫३ (६३) |
१०٫५ (५१) |
५٫३ (४२) |
१६٫९२ (६२٫५) |
न्यूनतम °से (°फे) रेकर्ड | −२٫२ (२८) |
−२٫० (२८) |
४٫० (३९) |
९٫५ (४९) |
१४٫४ (५८) |
१७٫५ (६४) |
१८٫६ (६५) |
१९٫५ (६७) |
१५٫८ (६०) |
८٫० (४६) |
२٫२ (३६) |
−२٫८ (२७) |
−२٫८ (२७) |
औसत हिउँ/वर्षा मीमी (इञ्च) | १०٫० (०٫३९) |
१७٫५ (०٫६९) |
३४٫८ (१٫३७) |
२१٫७ (०٫८५) |
१७٫२ (०٫६८) |
१४٫४ (०٫५७) |
६०٫८ (२٫३९) |
५७٫५ (२٫२६) |
१७٫६ (०٫६९) |
४٫८ (०٫१९) |
२٫१ (०٫०८) |
१०٫४ (०٫४१) |
२६८٫८ (१०٫५७) |
मासिक औसत सौर्य प्रकाश अवधि | २२२٫२ | २०६٫८ | २३४٫३ | २५९٫२ | २९०٫१ | २४७٫७ | २४१٫३ | २६१٫१ | २७१٫१ | २८३٫२ | २४९٫७ | २२०٫४ | २,९८७٫१ |
स्रोत: (१९६१-१९९०) [३] |
यातायात[सम्पादन गर्ने]
सडक[सम्पादन गर्ने]
यो सहर बन्नु जिल्लासँग एक राष्ट्रिय राजमार्गद्वारा जोडिएको छ जुन प्रदेशको राजधानी सहर पेशावर, कोहट र आदल खेल हुँदै जान्छ । यो सहर मियानवाली र झोब सहरसँग अर्को सडकहुँदै जान्छ । यो सहर अर्को सहर भाक्खर र पञ्जाब प्रदेशसँग अर्को मुख्य राजमार्गहुँदै जोडिएको छ । जुन सिन्धु नदिको पुर्वी भागमा अवस्थित छ । सिन्धु नदीको पुलमा सन् १९८० को दशकमा निर्माण भएको थियो । डेरा इस्माइल खान सहर हक्ला-डेरा इस्माइल मोटरवे राजमार्गको सिमानामा पर्छ भने जुन राजमार्ग २८० किलोमिटर सम्म फैलिएको छ । यो सहरबाट चार बाटो भएको मोटरवे राजमार्ग जुन इस्लामावाद हुँदै जाने सडकको पनि निर्माण हुने भएको छ ।
हवाई[सम्पादन गर्ने]
डेरा इस्माइल खान सहरमा डेरा इस्माइल खान विमानस्थल रहेको छ, यद्यपि यस विमानस्थलले हाल कुनै वाणिज्यिक उडानहरू भर्ने गरेको छैन ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "पाकिस्तानको प्रदेश र जिल्ला अनुसारको जनगणना", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२४।
- ↑ डेरा इस्माइल खान सहरको तहसील सङ्ख्या – पाकिस्तान सरकार
- ↑ "डेरा इस्माइल खान सहरको मौसम जानकारी १९६१-१९९०", पाकिस्तान राष्ट्रिय मौसम विभाग।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा डेरा इस्माइल खान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |