ढाँचा:प्रमुख चित्र/जुन २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-०६-०१

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको ताल तलैयाको दृश्य...



फोटोग्राफर/श्रोतः बिप्लब आनन्द , मितिः ३१ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०२

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको अन्तुडाँडाको दृश्य...



फोटोग्राफर/श्रोतः बिप्लब आनन्द , मितिः ३१ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०३

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको फुलचोकी डाँडाको दृश्य...



फोटोग्राफर/श्रोतः बिप्लब आनन्द , मितिः ३१ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०४

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बाघको दृश्य...



फोटोग्राफर/श्रोतः बिप्लब आनन्द , मितिः ३१ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०५

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको नगरकोटको दृश्य...



फोटोग्राफर/श्रोतः नविना दुलाल , मितिः १७ नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०६

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको अन्नपुर्ण संरक्षित क्षेत्रको दृश्य...



फोटोग्राफर/श्रोतः रोशन श्रेष्ठ , मितिः ५ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०७

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बागमती नदीको दृश्य...



फोटोग्राफर/श्रोतः सुदान श्रेष्ठ , मितिः २५ सेप्टेम्बर २००९
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०८

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बर्दिया राष्ट्रिय निकुन्जको दृश्य...



फोटोग्राफर/श्रोतः गगन राज राई , मितिः २३ सेप्टेम्बर २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-०९

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको सप्तकोशी नदीको दृश्य...



फोटोग्राफर/श्रोतः मनोज , मितिः ३१ डिसेम्बर २०११
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-१०

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको मनास्लु हिमालको दृश्य...



फोटोग्राफर/श्रोतः आदित्य , मितिः ५ डिसेम्बर २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-११

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको धनकुटा जिल्लामा पर्ने भेडेटार पर्यटकीय स्थलको दृश्य...



फोटोग्राफर/श्रोतः नबिन रायमाझी , मितिः ३ जुन २०१०
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-१२

{{{texttitle}}}

सन् २०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच संचालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।...



फोटोग्राफर/श्रोतः FIFA , मितिः २ नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः २०१४ फिफा विश्वकप



हेर्नेवार्तासम्पादन

२०१४-०६-१३

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको गाई जात्रा हुँदा भक्तपुर दरबार क्षेत्रको दृश्य...



फोटोग्राफर/श्रोतः मनिस , मितिः २२ अगस्त २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०६-१४

{{{texttitle}}}

अर्नेस्तो "चे" ग्वेभारा (स्पेनी: Ernesto Che Guevara; १४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रांतिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रांति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे...



फोटोग्राफर/श्रोतः Museo Che Guevara, Havana Cuba , मितिः ५ मार्च १९६०
सम्बन्धित पृष्ठः चे ग्वेभारा



हेर्नेवार्तासम्पादन

२०१४-०६-१५

{{{texttitle}}}

विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो - ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका पोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन्...



फोटोग्राफर/श्रोतः Collage of views of Lhasa, Tibet , मितिः १९ सेप्टेम्बर २०१३
सम्बन्धित पृष्ठः ल्हासा



हेर्नेवार्तासम्पादन

२०१४-०६-१६

{{{texttitle}}}

पाण्डा वा ठूलो पाण्डा Ursidae परिवार अंतर्गत पर्ने जनावर हो, जुन चीनको मध्य-पश्चिम तथा दक्षिण-पशचिम क्षेत्रमा पाइन्छ। पाण्डाको मुख्य आहारा बाँस भएपनि यसले अन्य घाँसपात, जंगली कन्दमुल तथा स-साना जन्तु तथा पंक्षीहरूको मासु पनि खाने गर्छ...



फोटोग्राफर/श्रोतः J. Patrick Fischer , मितिः ४ सेप्टेम्बर २००९
सम्बन्धित पृष्ठः पाण्डा



हेर्नेवार्तासम्पादन

२०१४-०६-१७

{{{texttitle}}}

देवल माटोको प्रयोग नगरेर खाली कलात्मक ढुंगाहरूबाट निर्माण गरिएका सामुहिक एकल र पाँचको संख्यामा रहेका अग्ला मन्दिर आकारका ऐतिहासिक सभ्यतालाई दर्साउने अवशेष हुन्। यस्ता देवलहरू नुवाकोटदेखी पश्चिम र उत्तर भारतको कुमाउँ गढवाल पूर्वको भु-भागमा मात्र प्राप्त भएका छन्...



फोटोग्राफर/श्रोतः राम प्रसाद जोशी , मितिः १४ जुन २०१४
सम्बन्धित पृष्ठः देवल



हेर्नेवार्तासम्पादन

२०१४-०६-१८

{{{texttitle}}}

कञ्चनजङ्घा हिमाल विश्वको तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो हिमाल हो । यसको उचाइ ८,५८६ मिटर छ...



फोटोग्राफर/श्रोतः Sandeepc , मितिः १ फेब्रुअरी २००६
सम्बन्धित पृष्ठः कञ्चनजङ्घा हिमाल



हेर्नेवार्तासम्पादन

२०१४-०६-१९

{{{texttitle}}}

सुन्दरीजल नेपालको बाग्मती अञ्चल अन्तर्गत काठमाण्डौ जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो । सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको यस गाविस काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो...



फोटोग्राफर/श्रोतः russavia , मितिः ५ जुलाई २००९
सम्बन्धित पृष्ठः सुन्दरीजल



हेर्नेवार्तासम्पादन

२०१४-०६-२०

{{{texttitle}}}

नेयमार डा सिल्भा संटोस जुनियरको जन्म ब्राजिलमा सन् १९९२ फेब्रुअरी ५ मा भएको हो । आफ्ना फुटबल टिमका खेलाडी तथा दर्शकदीर्घा माझ उनी नेयमारको नामले चिनिन्छन् । उनि ब्राजिलबाट खेल्छन । व्यावसायिक रुपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट खेल्दै छन् । उनि फुटबल खेल मैदानमा फरवार्ड, बिंगरबाट खेल्ने गर्छन ।...



फोटोग्राफर/श्रोतः एजेन्सिया ब्राजिल , मितिः १३ जुन २०१४
सम्बन्धित पृष्ठः नेयमार



हेर्नेवार्तासम्पादन

२०१४-०६-२१

{{{texttitle}}}

फिफा विश्वकप २०१४को उद्घाटन समारोहको एक दृश्य ।...



फोटोग्राफर/श्रोतः डेनिलो बोर्गास , मितिः १२ जुन २०१४
सम्बन्धित पृष्ठः २०१४ फिफा विश्वकप



हेर्नेवार्तासम्पादन

२०१४-०६-२२

{{{texttitle}}}

दिलमा रुसेफ ब्राजिलको बर्तमान राष्ट्रपती हुन ।...



फोटोग्राफर/श्रोतः ग्लाउबर कुइरेज , मितिः २० जनवरी २०१३
सम्बन्धित पृष्ठः दिलमा रुसेफ



हेर्नेवार्तासम्पादन

२०१४-०६-२३

{{{texttitle}}}

डोली फूल (अंग्रेजी: Hypericum, /ˌhaɪˈpɪərɪkəm/) हापरिकेसिया परिवारमा पर्ने फूल फुल्ने वनस्पति हो । यसका ४९० वटा प्रजातिहरू छन् ।...



फोटोग्राफर/श्रोतः जे जे ह्यारिसन , मितिः सेप्टेम्बर ९ २०१२
सम्बन्धित पृष्ठः डोली फूल



हेर्नेवार्तासम्पादन

२०१४-०६-२४

{{{texttitle}}}

लियोनेल एन्ड्रेस मेस्सी ( जन्म २४ जून, १९८७) अर्जेन्टिनाको फुटबल खेलाडी हुन, जो हाल ला लिगा टीम बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टीमको लागि खेल्छन्। मेस्सि आफ्नो पींढीका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्य एक मानिन्छन्, जसले २१ वर्षको उमेरमा नै धेरै ब्यालन डी'ओर र फिफा सर्वश्रेष्ट फिफा वर्षको खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा फुटबलको बादशाह म्याराडोना सँग उनको तुलना हुन लाग्यो, जसले आफै मेस्सीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए...



फोटोग्राफर/श्रोतः टुसोटोमु टाकासु , मितिः २० अक्टोबर २००९
सम्बन्धित पृष्ठः लियोनेल मेस्सी



हेर्नेवार्तासम्पादन

२०१४-०६-२५

{{{texttitle}}}

गौरीशंकर हिमाल नेपालको जनकपुर अञ्चल अन्तर्गत दोलखा जिल्लाको उत्तरी भेगमा अवस्थित रोलावालिंग हिमाशृंखला क्षेत्रमा पर्दछ । दोलखा जिल्लाको सदरमुकाम चरिकोट बाट उत्तरमा यो हिमाशृंखला मनोमाहक दृश्य देख्न सकिन्छ । यो हिमाल लाई आधार मानेर नेपालको प्रमाणित समय निर्धारण हुन्छ । यो हिमाल पानीको एक प्रमुख सोत् हो ।...



फोटोग्राफर/श्रोतः Nawaraj Ghimire , मितिः ८ नोभेम्बर २०११
सम्बन्धित पृष्ठः गौरीशंकर



हेर्नेवार्तासम्पादन

२०१४-०६-२६

[[File:|300px |{{{texttitle}}} ]]

नरेन्द्र दामोदरदास मोदी' गणतन्त्र भारतका वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीका नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् ।...



फोटोग्राफर/श्रोतः नरेन्द्र मोदी , मितिः ८ जुलाई २०१३
सम्बन्धित पृष्ठः नरेन्द्र मोदी



हेर्नेवार्तासम्पादन

२०१४-०६-२७

{{{texttitle}}}

तोरी नेपालको तराई, मदेश, पहाडी क्षेत्र पाइने नगदे बलि हो । तोरी एक तेलहन बलि हो । यो बिउ दुई दलीय हुन्छ। ।...



फोटोग्राफर/श्रोतः Nawaraj Ghimire , मितिः ३ नोभेम्बर २०११
सम्बन्धित पृष्ठः तोरी



हेर्नेवार्तासम्पादन

२०१४-०६-२८

[[File:|300px |{{{texttitle}}} ]]

प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रको एक चर्चित मोडल तथा अभिनेत्री हुन्।...



फोटोग्राफर/श्रोतः Kattuganji , मितिः २३ फेब्रुअरी २०१२
सम्बन्धित पृष्ठः प्रियंका कार्की



हेर्नेवार्तासम्पादन

२०१४-०६-२९

{{{texttitle}}}

दिक्तेल नगरपालिका पूर्वी नेपालको सगरमाथा अञ्चलमा रहेको खोटाङ जिल्लामा पर्छ । दिक्तेल बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा दिक्तेल,बाम्राङ्ग, लफ्याङ, खाल्ले गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।...



फोटोग्राफर/श्रोतः कृष दुलाल , मितिः २७ जुलाई २०११
सम्बन्धित पृष्ठः दिक्तेल नगरपालिका



हेर्नेवार्तासम्पादन

२०१४-०६-३०

{{{texttitle}}}

टहले धारा नेपालको अञ्चलको रहेको दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने वडा नं. ५ जिलु गाउँमा रहेको एक प्राचीन ढुङ्गे धारा हो। यो धारालाई उक्त क्षेत्रको धार्मीक स्थलको रुपमा लिइएको छ।...



फोटोग्राफर/श्रोतः Nawaraj Ghimire (कुरा गर्ने) , मितिः २२ अक्टोबर २०१२
सम्बन्धित पृष्ठः टहले धारा



हेर्नेवार्तासम्पादन