पाण्डव गुफा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाण्डव गुफा
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाबाजुरा
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • मेयरकालीबहादुर शाही [१] (एमाले)
 • उप मेयरश्रीमती ऐना गिरी (एमाले)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१७१.७२ किमी (६६.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,४३२
 • घनत्व५५/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको जगन्नाथ गाविसको कार्यालय
वेबसाइटpandavgufamun.gov.np

पाण्डव गुफा गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय भएपछि बाजुरा जिल्लामा पर्ने साविकका गोत्रीजगन्नाथ गाउँ विकास समिति हरूलाई जोडेर पाण्डव गुफा गाउँपालिका बनाइएको हो । ।[५][६] पाण्डव गुफा गाउँपालिकाको कूल क्षेत्रफल १७१.७२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ९,४३२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्वामीकार्तिक गाउँपालिका , पश्चिममा बडिमालिका नगरपालिका, उत्तरमा बुढीनन्दा नगरपालिका तथा दक्षिणमा कालिकोट जिल्ला सँग जोडिएको छ ।[७] अब यस गाउँपालिका को नाम परिवर्तन गरेर जगनाथ गाउँपालिका बनाइएको छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ pandaw Gupha "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]