जगन्नाथ गाउँपालिका
स्वरूप
(पाण्डव गुफा गाउँपालिकाबाट अनुप्रेषित)
जगन्नाथ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°Eनिर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बाजुरा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | कालीबहादुर शाही (नेकपा (एमाले)) |
• उपाध्यक्ष | मरुकला बिष्ट (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १७१.७२ किमी२ (६६.३० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०,१५८ |
• घनत्व | ५९/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
केन्द्र | साविकको जगन्नाथ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जगन्नाथ गाउँपालिका बाजुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जगन्नाथ (१-८) र गोत्री गाविसहरू यसमा गाभिएका थिए।
यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा स्वामीकार्तिक खापर गाउँपालिका , पश्चिममा बडीमालिका नगरपालिका, उत्तरमा बुढीनन्दा नगरपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जगन्नाथ गाउँपालिकाको कुल जनसङ्ख्या १०,१५८ रहेको छ भने यहाँ १,९३९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।