रुवी भ्याली गाउँपालिका
स्वरूप
(रूबी भ्याली गाउँपालिकाबाट अनुप्रेषित)
रुवी भ्याली गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°१०′३६″N ८५°०५′००″E / २८.१७६६°N ८५.०८३४°Eनिर्देशाङ्कहरू: २८°१०′३६″N ८५°०५′००″E / २८.१७६६°N ८५.०८३४°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रामसिंह तामाङ (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | फेलामा तामाङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ४०१.८५ किमी२ (१५५.१६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०,७८१ |
• घनत्व | २७/किमी२ (६९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
केन्द्र | साविकको सेर्तुङ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
रुवी भ्याली गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लापा, सेर्तुङ र तिप्लिङ गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिका ६ वटा वडामा विभाजित छ। यसको सदरमुकाम सेर्तुङमा रहेको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुवी भ्याली गाउँपालिकाको कुल जनसङ्ख्या १०,७८१ रहेको छ भने यहाँ ६,०७९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति