लोककाव्य
(लाेककाव्यबाट अनुप्रेषित)
नेपाली लोकगीतकै विकास क्रममा नेपाली लोक साहित्यको प्रसङ्ग पनि उल्लेख भएको पाइन्छ । विशेषतः पौराणिक, सामाजिक, तथा एेतिहासिक कथाहरूमा आधारित अलौकिक पुरुषार्थ, वा शक्ति हुनेहरूको गाथा अर्थात् जीवनको गतिविधिलाई लम्याएर गाइने लोकगीतलाई लोककाव्यका रूपमा लिन सकिन्छ । [१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- ↑ नेपाली साहित्य कोश (२०५५), नेपाली लोक संस्कृति र साहित्य, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।