बेदकोट नगरपालिका
स्वरूप
(वेदकोट नगरपालिकाबाट अनुप्रेषित)
बेदकोट नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°Eनिर्देशाङ्कहरू: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर |
स्थापित | २०७२ असोज १ |
सरकार | |
• नगरप्रमुख | भोजराज बोहरा (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | तुलसीदेवी जोशी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १५९.९२ किमी२ (६१.७५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५७,६८० |
• घनत्व | ३६०/किमी२ (९३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बेदकोट नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा साविकका सुडा र दैजी गाविसहरू यसमा गाभिएका थिए। यहाँको प्रसिद्ध धार्मिक स्थल मानिने बैजनाथ धाम यहि बेदकोट नगपालिका वडा न ३ मा पर्दछ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेदकोट नगरपालिकाको कुल जनसङ्ख्या ५७,६८० रहेको छ भने यहाँ १२,५९५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति