व्यास हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

व्यास हिमालनेपालको दार्चुला जिल्लामा अवस्थित छ । यो हिमाल ६,६७० मिटर अग्लो रहेको छ। [१] [२]पौराणिक कालमा व्यास ऋषिले यो हिमालमा तपस्या गरेको हुनाले यस हिमालको नाउँ व्यासहिमाल हुन गएको हो । यो व्यास हिमाल नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।

नामाकरण[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विदामा अपी घुम्न जाउँ", state7online (नेपालीमा), अन्तिम पहुँच कार्तिक ०६, २०८० 
  2. "अपिनाम्पा संरक्षण क्षेत्र परिषद्विहीन", gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच १६ वैशाख २०७९, शुक्रबार