सामग्रीमा जानुहोस्

सोमबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सोमबार बिक्रम सम्बत् को दोस्रो बार हो। यो दिन आइतबारमंगलबारको बिचमा पर्छ । यस दिनमा नेपाली महिलाहरू शिब भगवानको ब्रत बस्छन् ।

हप्ताका दिनहरू

आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार

यि पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]