"अफ्रिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २८: पङ्क्ति २८:
* पूर्व दिशामा [[अस्ट्रेलिया]]छ , जसलाई [[हिन्द महासागर]]ले छुट्याउँछ; र
* पूर्व दिशामा [[अस्ट्रेलिया]]छ , जसलाई [[हिन्द महासागर]]ले छुट्याउँछ; र
* पश्चिम दिशामा [[अमेरिकी महादेशहरू]] छन्, जसलाई [[आन्ध्र महासागर|एटलान्टिक महासागर]]ले छुट्याउँछ।
* पश्चिम दिशामा [[अमेरिकी महादेशहरू]] छन्, जसलाई [[आन्ध्र महासागर|एटलान्टिक महासागर]]ले छुट्याउँछ।
*अफ्रिकाको पनि इजिप्टमा मानब जीवनको उत्पति भयेको मनिन्छ/
*अफ्रिकाको पनि [[मिश्र]]मा मानब जीवनको उत्पति भयेको मनिन्छ/


== जनावरहरू ==
== जनावरहरू ==

०४:५६, १७ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

क्षेत्रफल३,०२,२१,५३२ किमी (११,६६८,५९८.७ वर्ग माइल)
जनसङ्ख्या९२,२०,११,०००[१]
जनघनत्व३०.५१/किमी (लगभग ८०/वर्ग मील)
देशहरू५३
निर्भरता
भाषाहरूअफ्रिकाको भाषाहरू
समय क्षेत्रहरूUTC-1 से UTC+4
विश्व मानचित्रमा अफ्रिका

अफ्रिका एक महादेश हो। अफ्रिकामा मानवको उत्पत्ति भएको मानिन्छ । अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ।

भूगोल

अफ्रिकाको अवस्थिति यस प्रकार छ-

*अफ्रिकाको पनि मिश्रमा मानब जीवनको उत्पति भयेको मनिन्छ/

जनावरहरू

अफ्रिका बन्यजीवनले भरिपूर्ण छ। यहाँ थुप्रै प्रजातिहरू छन्, जस्तै हात्ति, सिहँ, सर्पजिराफ। अफ्रिकी ताल र नदीहरूमा २००० भन्दा बढी प्रकारका माछाहरू बस्दछन्।

अफ्रीका

अफ्रीकी राष्ट्रहरू

  1. अल्जेरिया
  2. अंगोला
  3. बेनिन
  4. बोत्स्वाना
  5. बुर्किना फासो
  6. बुरुन्डी
  7. क्यामेरून
  8. केप भर्डे
  9. मध्य अफ्रीकी गणतन्त्र
  10. चाड
  11. कोमोरोस
  12. प्रजातान्त्रिक गणतन्त्र कङ्गो
  13. गणतन्त्र कङ्गो
  14. आइभोरी कोस्ट
  15. जिबुटी
  16. मिश्र
  17. इक्वेटोरियल गिनिया
  18. एरितृया
  19. इथोपिया
  20. गाबोन
  21. गाम्बिया
  22. घाना
  23. गिनिया
  24. गिनिया बिसाउ
  25. केन्या
  26. लेसोथो
  27. लाईबेरिया
  28. लिबिया
  29. माडागास्कर
  30. मलावी
  31. माली
  32. माउरितानिया
  33. मौरिसस
  34. मोरक्को
  35. मोजाम्बिक
  36. नामिबिया
  37. नाईजर
  38. नाइजेरिया
  39. रुवान्डा
  40. साओ तोमे र प्रीन्सिप्
  41. सेनेगल
  42. सीशील्स
  43. सीयेरा लीओन
  44. सोमालिया
  45. दक्षिण अफ्रीका
  46. सुडान
  47. स्वाजिल्याण्ड
  48. तान्जानिया
  49. टोगो
  50. ट्युनिसिया
  51. युगान्डा
  52. जाम्बिया
  53. जिम्बाब्वे

श्रोत

  1. "वर्ल्ड पपुलेशन प्रस्पेक्ट्स: द २००६ रिभिजन" संयुक्त राष्ट्र (आर्थिक एवम् सामाजिक मामिला विभाग, जनगणाना प्रभाग)