इलाहाबाद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।
प्रयाग
इलाहाबाद
नया यमुना पुल, इलाहाबाद
नया यमुना पुल, इलाहाबाद
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य उत्तर प्रदेश
जिल्ला इलाहाबाद जिल्ला
नगर प्रमुख अभिलाषा गुप्ता(नन्दी)
जनसंख्या १,२१५,३४८[१] (2008)
क्षेत्रफल
ऊंचाई (AMSL)

• ९८ m (३२२ ft)

Erioll world.svgनिर्देशाङ्क: 25°27′N 81°51′E / 25.45, 81.85 इलाहाबाद ( उर्दू: اللہآباد), जसलाई प्रयाग पनि भनिन्छ, उत्तर भारतको उत्तर प्रदेशको पूर्वी भागमा स्थित एक सहर एवं इलाहाबाद जिल्लाको प्रशासनिक मुख्यालय हो। सहरको प्राचीन नाम अग्ग्र (संस्कृत) हो, अर्थात त्याग स्थल। हिन्दू मान्यता अनुसार, यहाँ सृष्टिकर्ता ब्रह्मा ने सृष्टि कार्य पूर्ण भएपछि प्रथम यज्ञ गरेका थिए। यही सबभन्दा ठुलो हिन्दू सम्मेलन महाकुंभको चार स्थलहरू मध्ये एक हो, शेष तीन हरिद्वार, उज्जैन एवं नासिक हो। यसलाई 'तीर्थराज' (तीर्थहरूको राजा) पनि भनिन्छ। हिन्दू धर्मग्रन्थहरूमा वर्णित प्रयाग स्थल पवित्रतम नदी गङ्गायमुनाको संगममा स्थित छ। यहीं सरस्वती नदी गुप्त रूपबाट संगममा मिल्दछ, अतः यसलाई त्रिवेणी संगम भनिन्छ, जहां प्रत्येक बारह वर्षमा कुम्भ मेला लाग्दछ।[२]

इलाहाबादमा धेरै महत्त्वपूर्ण राज्य सरकारको कार्यालय स्थित छ, जस्तो इलाहाबाद उच्च अदालत, महालेखा परिक्षक (एजी ऑफिस), उत्तर प्रदेश राज्य लोक सेवा आयोग (पी.एस.सी), राज्य पुलिस मुख्यालय, उत्तर मध्य रेलवे मुख्यालय, केन्द्रीय माध्यमिक शिक्षा बोर्डको क्षेत्रीय कार्यालय एवं उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद कार्यालय।

भारत सरकार द्वारा इलाहाबादको जवाहर लाल नेहरू राष्ट्रिय शहरी नवीकरण योजना(JNNURM)को लागि मिशन सहरको रूपमा चुनिएको छ।[३]

नामकरण[सम्पादन गर्ने]

सहरको वर्तमान नाम मुगल सम्राट अकबर द्वारा १५८३मा राखिएको थियो। हिन्दी नाम इलाहाबादको अर्थ अरबी शब्द इलाह (अकबर द्वारा चलाईएको नया धर्म दीन-ए-इलाहीको सन्दर्भ बाट, अल्लाहको लागी) एवं फारसीबाट आबाद (अर्थात बसाईएको) – अर्थात 'ईश्वर द्वारा बसाईएको', वा 'ईश्वरको सहर' हो।

इतिहास[सम्पादन गर्ने]

काङ्ग्रेस कार्यकारिणी समितिको आनन्द भवन, इलाहाबादमा बैठकमा महात्मा गान्धी, त्यसको बाया तर्फ वल्लभभाई पटेल एवं विजयलक्ष्मी पण्डित त्यसको दाया तर्फ, जनवरी, १९४०

प्राचीन कालमा सहरलाई प्रयाग (बहु-यज्ञ स्थल)को नामबाट जानिन्थ्यो। यस्तो यसकारण किनकी सृष्टि कार्य पूर्ण हुदा सृष्टिकर्ता ब्रह्माले प्रथम यज्ञ यहीं गरेका थिए, र त्यस पछि यहाँ अनगिन्ति यज्ञ भए। भारतवासीहरूको लागि प्रयाग एवं वर्तमान कौशम्बी जिल्लाको केही भाग यहाँको महत्वपूर्ण क्षेत्र रहेकोछ। यो क्षेत्र पूर्वबाट मौर एवं गुप्त साम्राज्यको अंश एवं पश्चिमबाट कुशान साम्राज्यको अंश रहेको हो। पछि यो कन्नौज साम्राज्यमा आयो। १५२६मा मुगल साम्राज्यको भारतमा पुनराक्रमण पछिबाट इलाहाबाद मुगलहरूको अधीन आयो। अकबरले यहाँ संगमको घाटमा एक वृहत दुर्ग निर्माण गराएका थिए। सहरमा मराठहरूको आक्रमण पनि भैरहेको थियो। यसपछि अङ्ग्रेजोंको अधिकारमा आयो । १७६५मा इलाहाबादको किल्लामा थल-सेनाको गैरीसन दुर्गको स्थापना गरेका थिए । १८५७को प्रथम भारतीय स्वतन्त्रता सङ्ग्राममा इलाहाबाद पनि सक्रिय रह्यो।

भारतीय राष्ट्रिय काङ्ग्रेसको वार्षिक अधिवेशन यहाँ दरभंगा किल्लाको विशाल मैदानमा १८८८ एवं पुनः १८९२मा भएको थियो। [४][५]

१९३१मा इलाहाबादको अल्फ्रेड पार्कमा क्रान्तिकारी चन्द्रशेखर आजादले ब्रिटिश प्रहरीबाट घेरिए पछि स्वयंलाई गोली हानेर आफुलाई पकडन नदिने प्रतिज्ञालाई सत्य गरे। भारतीय स्वतन्त्रता सङ्ग्रामको दिनहरूमा नेहरू परिवारको पारिवारिक आवास आनन्द भवन एवं स्वराज भवन यहाँ भारतीय राष्ट्रिय काङ्ग्रेसको राजनीतिक गतिविधीको केन्द्र रहेको थियो। यहाँबाट हजारौ सत्याग्रहीहरूलाई जेल पठाईएको थियो। भारतको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू इलाहाबाद निवासी नै थिए।

भूगोल[सम्पादन गर्ने]

इलाहाबादको निकटवर्ती क्षेत्र

इलाहाबादको भौगोलिक स्थिति 25°27′N 81°50′E / 25.45, 81.84 उत्तर प्रदेशको दक्षिणी भागमा ९८ मीटर (३२२ फीट)मा गङ्गायमुना नदिहरूकोको संगममा स्थित छ। यो क्षेत्र प्राचीन वत्स देश भनिन्थ्यो। यसको दक्षिण-पूर्वमा बुंदेलखण्ड क्षेत्र छ, उत्तर एवं उत्तर-पूर्वमा अवध क्षेत्र एवं यसको पश्चिममा निचला दोआब क्षेत्र। इलाहाबाद भौगोलिक एवं संस्कृतिक दृष्टि, दुबैबाट नै महत्त्वपूर्ण रहेको छ। गङ्गा-जमुनी दोआब क्षेत्रको खास भागमा स्थित यो यमुना नदीको अन्तिम गन्तब्य हो। दुई नदिहरूकोको बीचको दोआब भूमि शेष दोआब क्षेत्रको सरह नै उपजाउ तर कम नुनिलो छ, जो गहुँको खेतीको लागि उपयुक्त हुदछ। जिल्लाको गैर-दोआबी क्षेत्र, जो दक्षिणी एवं पूर्वी तर्फ स्थित छ, निकटवर्ती बुंदेलखण्ड एवं बघेलखण्डको समान शुष्क एवं पथरीलो छ। भारतको नाभि जबलपुरबाट निस्कने भारतीय अक्षांश रेखा जबलपुरबाट ३४३ km (२१३ mi) उत्तरमा इलाहाबादबाट निस्कन्छ।

इलाहाबादको पुनर्संगठन[सम्पादन गर्ने]

इलाहाबाद मण्डल एवं जिल्लामा वर्ष २०००मा ठुलो परिवर्तन भयो। इलाहाबाद मण्डललाई इटावा एवं फर्रुखाबाद जिल्ला आगरा मण्डलको अधीन गरियो, जबकि कानपुर देहातलाई कानपुर जिल्लाबाट काटेर एक नया कानपुर मण्डल सजित गरियो। पश्चिमी इलाहाबादको भागहरूलाई काटेर नया कौशम्बी जिल्ला बनाईयो। अब इलाहाबाद मण्डलमा इलाहाबाद, कौशम्बी एवं प्रतापगढ एवं फतेहपुर जिल्ला छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

२००१को जनगणनाको अनुसार इलाहाबादको वर्तमान जनसङ्ख्या १,०४२,२२९ छ। यो भारतमा जनसंक्याको अनुसार ३२ औँ स्थानमा आउदछ। [६] इलाहाबादको क्षेत्रफल लगभग ७० किमी (२७ वर्ग मी)[७] छ र यो [[समुद्रको सतहबाट ऊंचाई|सागर सतहबाट ९८ मी (३२२ फिट) ऊंचाईमा स्थित छ।

हिन्दी-भाषी इलाहाबादको बोली अवधि हो, जबकी अधिकांश सहरी क्षेत्रमा खडी बोली नै बोलिन्छ। जिल्लाको पूर्वी गैर-दोआबी क्षेत्रमा प्रायः बघेली बोलीको प्रचलन छ।

इलाहाबादमा सबै प्रधान धर्म मान्ने मानिसहरू बस्छन। यहाँ हिन्दू कुल जनसङ्ख्याको ८५% र मुस्लिम ११% छ। यसको अलावा सिख, ईसाई एवं बौद्ध धर्मालम्बीको पनि सानो सङ्ख्या छ।

जलवायु[सम्पादन गर्ने]

ढाँचा:जलवायु सारणी

इलाहाबादमा तीन प्रमुख ऋतुहरू आउदछ: ग्रीष्म ऋतु, शीत ऋतु एवं वर्षा ऋतु। ग्रीष्मकाल अप्रिलबाट जून सम्म चल्दछ, जसमा अधिकतम तापमान ४०°से. (१०४ °फै.) से ४५ °से. (११३ °फै.) सम्म जान्छ। मानसून काल आरंभिक जुलाईबाट सितम्बरको अन्त सम्म चल्दछ। यसपछि शीतकाल दिसम्बरबाट फेब्रुअरी सम्म रहन्छ। तापमान यदाकदा नै शून्य सम्मा पुग्दछ। अधिकतम तापमान लगभग २२ °से. (७२ ° फा.) एवं न्यूनतम तापमान १०° से. (५०° फा.) सम्म पुग्दछ। इलाहाबादमा जनवरी माहिनामा घना कुहिरो रहहन्छ, जसको कारण यातायात एवं यात्रामा अत्याधिक विलंब पनि हुन् जान्छ। तर यहाँ हिमपात कहिल्यै हुदैन।

न्यूनतम अङ्कित तापमान, -२ °से. (२८.४ °फै.) एवं अधिकतम ४८ °से. (११८ °फै.) ४८ °से.[८] सम्म पुग्दछ।

नगर प्रशासन[सम्पादन गर्ने]

इलाहाबाद नगर निगम, राज्यको प्राचीनतम नगर निगमहरू मध्ये एक हो। निगम १८६४मा अस्तित्त्वमा आएको थियो[७], जब तत्कालीन भारत सरकार द्वारा लखनऊ नगरपालिका ऐन पारित गरिएको थियो। नगरको नगरपालिका क्षेत्रको कुल ८० वार्डहरूमा विभाजित गरिएको छ र प्रत्येक वार्डबाट एक सदस्य (कार्पोरेटर) चुनेर नगर परिषदको गठन गरिन्छ। [९]. यि कॉर्पोरेटर सहरको नगर प्रमुखलाई चुन्दछन। राज्य सरकार द्वारा चुनिएका मुख्य कार्यपालकलाई इलाहाबादको आयुक्त (कमिश्नर) नियुक्त गरिन्छ।

सहर[सम्पादन गर्ने]

इलाहाबाद गङ्गा-यमुना नदिहरूको संगममा स्थित हो। यसलाई एक भू-स्थित प्रायद्वीप रूपमा देख्न सकिन्छ जसलाई तीन तिरबाट नदिहरूले घेरिएको छ एवं मात्र एका तर्फ नै मुख्य भूमिसंग जोडिएको छ। यस कारण ही सहरको भित्र र बाहिर बढदो यातायात यातायात हेतु अनेक पुलहरूद्वारा गङ्गा व यमुना नदिहरूको पारी जान्छन।

इलाहाबादको शहरी क्षेत्र तीन भागहरू एं वर्गीकृत गर्न सकिन्छ: चौक , कटरा पुरानो सहर जो सहरको आर्थिक केन्द्र रहेको छ। यो सहरको सबभन्दा घना क्षेत्र हो, जहां भीड-भाड भएको सडक यातायात र बाजारहरूको कां दिन्छ। नया सहर जो सिविल लाइंस क्षेत्रको निकट स्थित छ; ब्रिटिश कालमा स्थापित गरिएको थियो। यो राम्ररी सुनियोजित क्षेत्र ग्रिड-आयरन रोड पैटर्नमा बनेको छ, जसमा अतिरिक्त कर्णरेखीय सडकें यसलाई दक्ष बनाउछ। हो अपेक्षाकृत कम घनत्व भएको क्षेत्र हो जसको मार्गहरूमा वृक्षोंको लाईन छ। यहाँ प्रधान शैक्षिक संस्थान, उच्च न्यायालय, उत्तर प्रदेश लोक सेवा आयोग कार्यालय, अन्य कार्यालय, उद्यान एवं छावनी क्षेत्र छ। यहाँ आधुनिक सपिङ मल एवं मल्टीप्लेक्स बनेको छ, जसमा निम्नलिखित मुख्य छ-

अन्य पाँच माँलमा काम चलिरहेको छ। बाहिरी क्षेत्रमा सहरबाट गुजरने मुख्य राजमार्गहरूमा स्थापित सैटेलाइट टाउन छ। यसमा गङ्गा-पार (ट्रांस-गैन्जेस) एवं यमुना पार (ट्रांस-यमुना) क्षेत्र आउदछ। विभिन्न रियल-एस्टेट बिल्डर इलाहाबादमा निवेश गरिरहेको छ, जसमा ओमेक्स लि. प्रमुख हो। नैनी सैटेलाइट टाउनमा १५३५ एकडको हाई-टेक सिटी बनिरहेको छ।

सपिङ मल[सम्पादन गर्ने]

  • सलासर सपिङ मल,
  • बिग बाजार सपिङ मल,
  • अटलांटिस सपिङ मल,
  • विशाल मेगा मार्ट सपिङ मल,
  • तुलसीयानी प्लाजा सपिङ मल,
  • विनायक सेन्टर प्लाजा सपिङ मल,
  • विनायक कम्प्लेक्स सपिङ मल,
  • विनायक सिटी सेन्टर सपिङ मल ,

अस्पताल[सम्पादन गर्ने]

इलाहाबाद सहरमा धेरै ठुला सरकारी अस्पताल छ

  • स्वरूप रानी नेहरू अस्पताल,

ढाँचा:कालम

  • स्वरूप रानी नेहरू अस्पताल,
  • मोतीलाल नेहरू अस्पताल
  • कमला नेहरू अस्पताल
  • जीवन ज्योति अस्पताल
  • श्रीजन अस्पताल,
  • नाजरथ अस्पताल,
  • सिटी अस्पताल,
  • भोला अस्पताल,
  • पार्वती अस्पताल,
  • कमला मेमोरियल अस्पताल,
  • उत्तर मध्य रेलवे अस्पताल,
  • तेजबहादुर सप्रू अस्पताल,
  • वातसल्य अस्पताल,
  • अमभोला अस्पताल,
  • अल्का अस्पताल,
  • चिल्ड्रेन अस्पताल,

मल्टीप्लेक्स[सम्पादन गर्ने]

  • पीवीआर सिनेमा मल्टीप्लेक्स,
  • अटलान्टिस प्राइभेट मल्टीप्लेक्स,
  • चन्द्रलोक सिनेमा,
  • बिग सिनेमा,
  • अवतार सिनेमा,
  • काजल सिनेमा,
  • विश्वामित्र सिनेमा,
  • पैलेस सिनेमा ,

होटल[सम्पादन गर्ने]

इलाहाबादमा सबै वर्गहरूको लागि ठुलो होटल ,धर्मशालाहरू र गेस्ट हाउस इत्यादि छ । यस मध्ये केही प्रमुख होटलको विवरण दिईएको छ ।

  • होटल कान्हाश्याम
  • इलाहाबाद रीजेन्सी होटल
  • हर्ष होटल
  • ग्रैण्ड कान्टीनेन्टल होटल
  • सम्राट होटल
  • मिलऩ होटल
  • एन सी कान्टीनेन्टल होटल
  • एन सी होटल
  • यात्रिक होटल
  • सूर्या होटल
  • कोको होटल
  • फिनारे होटल
  • कल्पतरु होटल
  • कोहिनुर होटल
  • प्रसीडेन्सी होटल
  • रेजिना होटल

सपिङ मल[सम्पादन गर्ने]

  • सलासर सपिङ मल,
  • बिग बाजार सपिङ मल,
  • अटलांटिस सपिङ मल,
  • विशाल मेगा मार्ट सपिङ मल,
  • तुलसीयानी प्लाजा सपिङ मल,
  • विनायक सेन्टर प्लाजा सपिङ मल,
  • विनायक कम्प्लेक्स सपिङ मल,
  • विनायक सिटी सेन्टर सपिङ मल ,

अस्पताल[सम्पादन गर्ने]

इलाहाबाद सहरमा धेरै ठुला सरकारी अस्पताल छ

  • स्वरूप रानी नेहरू अस्पताल,
  • मोतीलाल नेहरू अस्पताल
  • कमला नेहरू अस्पताल
  • जीवन ज्योति अस्पताल
  • श्रीजन अस्पताल,
  • नाजरथ अस्पताल,
  • सिटी अस्पताल,
  • भोला अस्पताल,
  • पार्वती अस्पताल,

मल्टीप्लेक्स[सम्पादन गर्ने]

  • पीवीआर सिनेमा मल्टीप्लेक्स,
  • अटलान्टिस प्राइभेट मल्टीप्लेक्स,
  • चन्द्रलोक सिनेमा,
  • बिग सिनेमा,
  • अवतार सिनेमा,
  • काजल सिनेमा,
  • विश्वामित्र सिनेमा,
  • पैलेस सिनेमा ,

होटल[सम्पादन गर्ने]

इलाहाबादमा सबै वर्गहरूको लागि ठुला होटल ,धर्मशालाहरू र गेस्ट हाउस इत्यादि छ । यस मध्ये केही प्रमुख होटलको विवरण दिईएको छ ।

  • होटल कान्हाश्याम
  • इलाहाबाद रीजेन्सी होटल
  • हर्ष होटल
  • ग्रैण्ड कान्टीनेन्टल होटल
  • सम्राट होटल
  • मिलऩ होटल
  • एन सी कान्टीनेन्टल होटल
  • एन सी होटल
  • यात्रिक होटल
  • सूर्या होटल
  • कोको होटल
  • फिनारे होटल
  • कल्पतरु होटल
  • कोहिनुर होटल
  • प्रसीडेन्सी होटल
  • रेजिना होटल

ऐतिहासिक दर्शनीय स्थल[सम्पादन गर्ने]

यहाँ धेरै खेलकुद परिसर छ, जसको उपयोग व्यावसायिक एवं अव्यवसायी खेलाडी गरिरहेका छन। यसमा मदन मोहन मालवीय क्रिकेट स्टेडियम, मेयो हल स्पोर्ट्स कॉम्प्लेक्स एवं बॉयज हाई स्कूल एवं कॉलिज जिम्नेजियम छ। जॉर्जटाउनमा एक अन्तर्राष्ट्रिय स्तरको तरणताल परिसर पनि छ। झालवा (इलाहाबाद पश्चिम)मा नेशनल स्पोर्ट्स एकैडमी छ, जहां विश्व स्तरको जिमनास्ट अभ्यासरत रहन्छन। अकादमीलाई आगामी राष्ट्र मण्डल खेलको लागि भारतीय जिमनास्ट हेतु आधिकारिक ध्वजधारक चुनिएको छ।

संगम

इलाहाबाद किल्ला

मध्यकालीन इतिहासकार बदायूनीको अनुसार १५७५मा सम्राट अकबरले प्रयागको यात्रा गरे र एक शाही सहर इलाहाबादको स्थापना गरे १५८३मा अकबरले इलाहाबादमा गङ्गा र यमुनाको संगममा एक किल्लाको निर्माण प्रारम्म गराए । यो किल्ला चार भागहरूमा बनाईयो । पहिलो भागमा १२ भवन एवं केही बगीचा बनाईयो। दोश्रो भागमा बेगम र शहजादिहरूको लागि महलहरूको निर्माण गराए । तेश्रो हिस्सा शाही परिवारलाई टाढाको नातेदार र नोकरहरूको लागि बनाईयो र चौथो हिस्सा सैनिकोको लागि बनाईयो । यस किल्लामा ९३ महर, ३ झरोखा, २५ ढोका, २७७ भवन, १७६ कोठिहरू ७७ तहखानें र २० अस्तबल र ५ कुवा छ ।

स्वराज भवन

यस ऐतिहासिक भवनको निर्माण मोतीलाल नेहरूले गराएका थिए। १९३०मा उनले यसलाई राष्ट्रमा समर्पित गरेका थिए।

आनन्द भवन, इलाहाबाद

मोतीलाल नेहरूले यसको आधारशिला १९२६मा राखे। वास्तुकलाको द्ष्टिबाट यो भवन आफैमा अनौठो छ। यो दुई तला भवन हो आनन्द भवन भारतीय स्वाधीनता सङ्घर्षको एक ऐतिहासिक सम्झना गराउने बस्तु हो र ब्रिटिश शासनको विरोधमा गरिएको अनेक विरोधहरूमा, काङ्ग्रेसको अधिवेशन एवं राष्टीय नेताहरूकोको अनेक सम्मेलनसंग यसको सम्बन्ध रहेको छ । महात्मा गाँधी जब कभी इलाहाबाद आउद थे त यही रहद थें । आज पनि यहाँ गाधी जीको अनेक वस्तुहरू राखिएको छ । आनन्द भवन मात्र राजनैतिक विचार विमर्शको केन्द्र मात्र होईन, व्यक्तिहरूको राजनीतिको पनि केन्द्र हो खान अब्दुल खाँ , जे बी कृपलानी , लाल बहादुर शास्त्री , राम मनोहर लोहिया र फिरोज गाँधी जस्ता नेता जसले न मात्र स्वाधीनता सङ्घर्षमा अपिलु स्वाधीन भारतको राजनीतिलाई नया मोड दिए, यही स्थल आनन्द भवन नै हो । १९४२ इन्दिरा गाँधीको विवाह इसी भवनमा भयो र १९३८मा जवाहरलाल नेहरूको आमा स्वरूप रानीको मृयु पनि यहीं भयो । १९७०मा इन्दिरा गाँधीले यस भवनलाई राष्ट्रमा समर्पित गरिन र यसपछि यसलाई एक संग्रहालयको स्वरूप दिईयो । यो खुल्लने समय प्रात: ९.३०बाट साँझ ५ बजे सम्म हो। साप्ताहिक बिदा सोमबार हुन्छ।

कम्पनी बगैचा

अङ्ग्रेजहरू द्रारा सहरको बीच भाग बसाईएको यो एक अनौठो बगैचा हो । शायद नै किसी सहरको बीच भाग यति टुलो पार्क पाईन्छ । यसको विशालताको अनुमान लगाउन सकिन्छ कि यस बगैचाको भित्र एक स्टेडियम, एक म्यूजियम, एक पुस्तकालय ,तीन नसरी, एक विश्वविद्यालय र प्रयाग संगीत समिति पनि स्थित छ।

भिक्टोरिया मेमोरियल

कम्पनी बगैचाको बीच भागमा सफा संगमरमरबाट बनेको एक स्मारक छ । यस मेमोरियलको छेउ छाउको नितान्त सुन्दर पार्क छ जो सदैव हरी घासबाट ढाकि रहन्छ।

इलाहाबाद उच्च अदालत इलाहाबाद उच्च अदालत भारतको मात्र होईन एशियाको सबभन्दा ठुलो उच्च अदालत हो, यहाँ ९५ न्यायाधीशहरूको क्षमता छ।

खुसरौ बगैचा

यस विशाल बगैचामा अमीर खुसरो, उसको बहिनी र उनको राजपूत आमाको मकबरा स्थित छ।

चन्द्रशेखर आजाद पार्क, इलाहाबाद

यो पार्क महान स्वतन्त्रता सेनानी चन्द्रशेखर आजाद प्रति समर्पित छ।

पातालपुरी मन्दिर

रानी महल

आल सेण्ट्स कैथैड्रिल

दर्शनीय धार्मिक स्थल[सम्पादन गर्ने]

संगम इलाहाबाद गङ्गा यमुना र सरस्वतीको संगममा स्थित छ । किनकी यहाँ तीन नदिहरू आएर मिल्दछ । अत: यस स्थानलाई त्रिवेणीको नामबाट पनि सम्बोधित गरिन्छ । संगमको द्रश्य अत्यन्त मनोरम छ । स्वेत गङ्गा र हरित यमुना आफ्नो मिल्ने स्थानमा स्पष्ट भेद बनाई राख्दछ अर्थात मात्र द्रिष्टिपात गर्दा मात्र यो बताउन सकिन्छ । कि यो गङ्गा नदी हो र यो यमुना । हिमालयको काखबाट निक्लेर प्रयाग सम्म आउदा आउदा गङ्गा गुम्फिद नदीमा बदलिन्छ तर यमुनामा मिले पछि यसमा पुन: अथाह जल हुन जान्छ ।

हनुमान मन्दिर, इलाहाबाद

संगमको निकट स्थित यो एक अद्भुत एवं आफ्नै प्रकारको अनौठो मन्दिर छ यस मन्दिरमा हनुमान जीको सुतेको प्रतिमा छ । र त्यसको दर्शन गर्न मानिसहरूले सीढिहरूबाट उतरेर तल जानु पर्दछ । यो प्रतिमा अत्यन्त विशाल एवं भव्य छ । यस्तो विश्वास गरिन्छ कि अङ्ग्रजी शासनले यस मन्दिरलाई यहाँबाट हटाउने आदेश दिए तर जसो जसो मूर्तिलाई हटाउने क्केओ लागि खुदाई गरिन लागियो वैसे वैसे मुर्ति बाहर आउनुको सट्टा अन्दर धसती गयी । यही कारण हो कि यो मन्दिर गड्ढेमा छ ।

शंकर विमान मण्डपम्

गङ्गाको तटमा स्थित यो एक आधुनिक मन्दिर हो । यो मन्दिर चार तलाको छ । यस मन्दिरको कुल ऊँचाई लगभग ४० मीटर अर्थात १३० फिट छ । यसको प्रत्येक तलामा अलग अलग देवताहरूको वास स्थान छ ।

हनुमत् निकेतन

यो मन्दिर सिविल लाइनमा स्थित छ यो एक आधुनिक मन्दिर हो । जो मुख्य रूपबाट हनुमान जीमा समर्पित छ ।

किल्लाको भित्र स्थित यस पवित्र कूको विषयमा विश्वास गरिन्छ, कि यही अद्रश्य सरस्वती नदीको स्त्रोत हो ।

यमुनाको तटमा स्थित यस मन्दिरको धार्मिक महत्व अत्याधिक छ । यस मन्दिरबाट चबूतरेबाट यमुनाको नजारा अत्यन्त नै मनोहर छ । यस मन्दिरको विशेषता यहाँ प्रतिदिन लोने वाला श्र्रगांर एवं भगवान शिवको दिव्य आरती हो ।

गङ्गा नदीको किनार स्थित शिवकुटी भगवान शिवको समर्पित छ।

आनन्द भवनको अगाडि स्थित एक मन्दिर छ । यही भगवान रामको वन गमन कालमा महर्षि भारद्वाजको आश्रम हुने गर्दथ्यो । यो आश्रम सन्त भारद्वाजसंग सम्बन्धित छ। र जब यसै संगमबाट अगाडि बडेर गङ्गा शिवजीको नगरी काशीमा पुग्दछ तो यो जलबाट लभालब भरी रहन्छ । यमुना यमुनोत्रीको निर्मल धारा लिएर मथुरामा क्रिष्णको लीलाको रूप दिएर र आगरामा ताजमहललाईइ नुहाएर प्रयागमा गङ्गामा विलिन हुन जान्छ । प्रत्येक वर्षको जनवरी फेब्रुअरीमा यसको महत्ता धेरै गुना बडदछ । यस मेलामा करोडौ मानिसहरू संगमको पावन जलमा डुबकी लगाएर पुण्यको भागीदार बन्दछन । कल्पवासी संगममा टेन्टले बनेको घरहरूमा निवास गर्दछन ।

अन्य दर्शनीय स्थल[सम्पादन गर्ने]

आनन्द भवनको छेउमा स्थित यस प्लेनेटेरियममा खगोलीय र वैज्ञानिक जानकारी हासिल गर्नको लागि जान सकिन्छ।

कम्पनी बगैचाको अन्दर सन् १९३१मा एक सग्रहालयको निर्माण गरिएको थियो । यस सग्रहालयमा भारतको प्राचीन इतिहाससंग सम्बन्धित अनेक वस्तुहरू राखिएको छ ।

कम्पनी बगैचाको भित्र एक पब्लिक लाइब्रेरी स्थित छ यसको भवन अङ्ग्रजी शासनको समयको हो। एवं धेरै शानदार छ।

अरैल यमुनाको तट स्थित यो एक भव्य स्थल हो। यो सबभन्दा सुन्दर स्थान हो।

सफेद पत्थरको यस मैमोरियल पार्कमा सरस्वती घाटको निकट सबभन्दा ऊंचे शिखरमा चार सिंहको निशान छ।

यो एक आधुनिक पार्क छ। यो पार्क मैक्फरसन झीलको आस पासको स्थानको सौँदर्यीकरण गरेर बनाईएको छ। यहा बोँटिक गर्ने सुविधा छ।

यो पार्क पनि एक भ्रमण गर्न योग्य स्थान हो। यसलाई भब्य रूपमा सुरुचिपूर्ण ढङ्गबाट सजाईएको छ ।

चन्द्रशेखर पार्कको नजीक स्थित छ। यसमा पत्थरको एक ठुलो हाथी बच्चाहरूको मुख्य आकर्षणको केन्द्र हो। यो स्थान बच्चाहरूको घुम्नको लागि हो ।

घाट[सम्पादन गर्ने]

इलाहाबादमा दश पक्के घाट छ। जो क्रमश: छ ।

यमुनाको तट स्थित यो एक नवनिर्मित रमणीय स्थल हो। तीन तिरबाट सीढिहरू यमुनाको हरे जल सम्म उतरेर जान्छ । र माथि एक पार्क छ जो सदैव हरी घाससंग ढाकिरहन्छ । यहा बोँटिग गर्ने पनि सुविधा छ । यहाँबाट नाव द्रारा संगम पुग्ने पनि मार्ग छ ।

  • अरैल घाट

यो इलाहाबादको सबभन्दा ठुलो घाट हो र यो सबभन्दा आधुनिक घाट हो । यो एक भव्य स्थान हो र टहलनेको सबभन्दा राम्रो स्थान हो । यो एक दशर्नीय स्थल हो । यहा बोँटिग गर्ने पनि सुविधा छ यहा स्नानार्थीहरूको लागि सिटिँग प्लाजा पनि छ ।

  • संगम घाट
  • बलुआ घाट
  • बरगद घाट
  • बोट क्लब घाट
  • रसूलाबाद घाट

शिक्षा[सम्पादन गर्ने]

इलाहाबाद प्राचीन काल देखी नै शैक्षणिक नगरको रूपमा प्रसिद्ध छ। इलाहाबाद केवल गङ्गा र यमुना जस्ता दुई पवित्र नदिहरूको संगम मात्र होईन, बरु आध्यात्मको साथ शिक्षाको पनि संगम हो, जहा भारतको सबै राज्यहरूबाट विद्यार्थी शिक्षा ग्रहण गर्न आउदछन। इलाहाबाद विश्वविद्यालय यसको प्रत्यक्ष प्रमाण हो, जँहाबाट अनकौ विद्वानले शिक्षा ग्रहण गरेर देश र समाजको अनेक भागहरूमा आफ्नो महत्त्वपूर्ण योगदान दिए । इलाहाबाद विश्वविद्यालयलाई पूर्वको आक्सफोर्ड ("Oxford of the East") पनि भनिन्छ । इलाहाबादमा धेरै विश्वविद्यालय, शिक्षा परिषद, इन्जीनिरिंग कालेज, मेडिकल कालेज तथा खुला विश्वविद्यालय शिक्षाको क्षेत्रमा उल्लेखनीय भूमिका निभाई रहेको छ।

इलाहाबादमा स्थापित विश्वविद्यालयको नाम यस प्रकार निम्नलिखित छ-

  1. इलाहाबाद विश्वविद्यालय
  2. मोतीलाल नेहरू नेशनल इन्स्टीट्यूट आफ् टेक्नोलोजी
  3. उत्तर प्रदेश राज‍षिँ टण्डन मुक्त विश्वविद्यालय
  4. इलाहाबाद एग्रीकल्चर संस्थान (मानित विश्वविद्यालय)-(AAI-DU)
  5. नेहरू ग्राम भारती विश्वविद्यालय, जमुनीपुर कोटवा

इलाहाबादमा हिन्दी साहित्य सम्मेलन, प्रयाग संगीत समिति आदि अनेक विख्यात कला संस्थान छ। इलाहाबादमा धेरै इन्जीनिरिंग कालेज, मेडिकल कालेज छ ।

अनुसन्धान संस्थान[सम्पादन गर्ने]

इन्जिनियरिङ कालेज[सम्पादन गर्ने]

चिकित्सा महाविद्यालय[सम्पादन गर्ने]

अन्य[सम्पादन गर्ने]

उद्योग[सम्पादन गर्ने]

इलाहाबादमा शीशा र तार कारखाना धेरै छ। यहाँ केमुख्य औद्योगिक क्षेत्र छ नैनीफूलपुर, जहां धेरै सार्वजनिक र निजी क्षेत्रको कम्पनीहरूको इकाइ, कार्यालय र निर्माणस्थल स्थापित छ। यसमा अरेवा टी एण्ड डी इण्डिया (बहुराष्ट्रिय अरेवा समूहको एक प्रभाग), भारत पंप्स एण्ड कंप्रेसर्स लि. यानी बीपीसीएल) जसलाई चाडै नै मिनिरत्न घोषित गरिन लागिएको छ, इन्डियन टेलीफोन इन्डस्ट्रिज (आई.टी.आई), रिलायंस इन्डस्ट्रिज-इलाहाबाद निर्माण प्रखण्ड, हिन्दुस्तान केबल्स, त्रिवेणी स्ट्रक्चरल्स लि. (टी.एस.एल. भारत यन्त्र निगमको एक गौण इकाई), शीशा कारखाना, इत्यादि। बैद्यनाथको नैनीमा एक निर्माणस्थल स्थापित छ, जसमा धेरै कुटीर उद्योग जस्तो रसायन, पॉलीयेस्टर, ऊनी वस्त्र, नल, पाईप्स, टॉर्च, कागज, घी, माचिस, साबुन, चीनी, साइकिल एवं पर्फ्यूम आदि निर्माण हुन्छ। इंडीयन फार्मर्स फर्टिलाइजर्स को-ऑपरेटिव इफको फूलपुर क्षेत्रमा स्थापित छ। यहाम इफकोको दुई इकाइहरू छ, जसमा विश्वको सबभन्दा ठुलो नैफ्था आधारित मल निर्माण परिसर स्थापित छ। इलाहाबादमा पोल्ट्री र काँच उद्योग पनि बढिरहेको छ। राहत इन्डस्ट्रिजको नूरानी तेल, धेरै राम्रो र पुरानो दर्दनिवारक तेल हो, जसको निर्माणस्थल नैनीमा स्थापित छ। तीन विद्युत परियोजनाहरू मेजा, बारा र कर्चना तहसीलोंमा जेपी समूह एवं नेशनल थर्मल पावर कार्पोरेशन द्वारा तयार गरिरहेको छ।।

खेलकुद[सम्पादन गर्ने]

इलाहाबादको भारतीय जिम्नास्टिक्समा प्रमुख स्थान छ। यहाँको टीम सार्क र एशियाई देशहरूमा अग्रणी रहेको छ। झालवामा खेलगाउँ पब्लिक स्कूल जिम्नास्टिक्सको प्रशिक्षण उपलब्ध गराउदछ। यहाँको जिम्नास्ट्सलाई ३३औँ ट्यूलिट पिटर स्मारक कप-२००७, हङ्गेरीमा २ स्वर्ण पदक प्राप्त भएको छ। हॉकीको प्रसिद्ध खिलाडी मेजर ध्यानचंदको जन्म पनि इलाहाबादमा नै २९ अगस्त, १९०६मा भएको थियो। उनले तीन लगातारा ओलम्पिक खेलमा एम्स्टर्डैम (१९२८), लॉस एंजिलिस (१९३२) र बर्लिन (१९३६)मा तीन स्वर्ण पदक प्राप्त गरेका थिए। मोहम्मद कैफ, भारतीय क्रिकेट खिलाडी यहींको हुन। अभिन्न श्याम गुप्ता पनि एक उदाउदै गरेका बैडमिंटन खिलाडी हुन, जसले २००२मा राष्ट्रिय पदक प्राप्त गरेका थिए।

यातायात[सम्पादन गर्ने]

रज्जु-आधारित चार-लेनको पुल इलाहाबादमा यमुना नदीमा भारतको सबभन्दा ठुलो निर्माण मध्ये एक हो।
  • हवाई सेवा

हवाई सेवाको विकास इलाहाबादमा पर्याप्त रूपबाट हुन सकेको छैन। फेरी पनि यहाँको बम्हरौली बिमानस्थलबाट दिल्ली एवं कलकत्ताको लागि उडान हुन्छ । निकटवर्ती ठुलो विमानस्थलमा वाराणसी विमानस्थल १४२ km (८८ mi)) एवं लखनऊ (अमौसी अन्तरराष्ट्रिय विमानस्थल २१० km (१३० mi) हो।

  • जलमार्ग

इलाहाबादमा जलमार्गको विकास अहिले आफ्नो प्रारम्भिक अवस्थामा छ २२ अक्टूबर १९८६ ई, राष्ट्रिय जलमार्ग एक , जो कि इलाहाबादबाट हल्दिया ( पं बङ्गाल ) १६२० KM सम्म छ।

  • सडक

इलाहाबाद दिल्ली-कोलकाता मार्गको बीच स्थित छ। स्वर्ण चतुर्भुजको मार्गहरू मध्ये एक, राष्ट्रिय राजमार्ग २ सहरको मध्यबाट गुजरन्छ।

राष्ट्रिय राजमार्ग ९६ राष्ट्रिय राजमार्ग २८बाट फैजाबादसंग जोडदछ।

राष्ट्रिय राजमार्ग 24B लखनऊसंग जोडदछ

राष्ट्रिय राजमार्ग 76 झाँसीसंग जोडदछ ।

राष्ट्रिय राजमार्ग 76E यो मार्ग मिर्जापुर जिल्लासंग जोडदछ।

राष्ट्रिय राजमार्ग २७ ९३ km (५८ mi) लामो छ र यसलाई मध्य प्रदेशमा मंगवानमा राष्ट्रिय राजमार्ग ७सँग जोडदछ।

विश्व बैंक द्वारा आर्थिक सहयोग ८४.७ कि.मी. लामो बायपास मार्ग इलाहाबाद एक्सप्रेसवे हाइवे हो। [१०] यसको द्वारा न केवल राजमार्गलाई यातायात नै सुलभ हुनेछ, बरु सहरको हृदयबाट गुजरने यातायात पनि हल्का हुनेछ। अन्य धेरै राज्य-राजमार्ग सहरलाई देशको अन्य भागहरूसंग जोडदछ।

इलाहाबादबाट केही महत्वपूर्ण स्थलहरूको दूरी यस प्रकार छ - ढाँचा:कालम अयोध्या १६७ किमी,

चित्रकूट १६७ किमी,

आगरा ४३३ किमी,

अहमदाबाद १२०७ किमी,

दिल्ली ६४३ किमी,

भोपाल ६८० किमी,

मुम्बई १४४४ किमी,

कोलकाता ७९९ किमी,

हैदराबाद १०८० किमी,

जयपुर ६७३ किमी,

झाँसी ३७५ किमी,

लखनऊ २०४ किमी,

वाराणसी १२० किमी,

कानपुर २०२ किमी,

  • बस पार्क

इलाहाबादमा राज्य परिवन निगमको तीन डिपो (बस-पार्क) छ

१. लीडर रोड (बस पार्क)- यहाँबाट कानपुर, आगरा र दिल्ली हेतु बस उपलब्ध छ।

२. सिविल लाईन्स (बस पार्क)- यहाँबाट लखनऊ फैजाबाद गोरखपुर आदिको लागि बस उपलब्ध छ।

३.जीरो रोड (बस पार्क)- यहाँबाट रिवा सतना खजुराहो आदिको लागि बस उपलब्ध छ।

सिविल लाइंस र जीरो रोडमा जो विभिन्न मार्गहरूमा बस-सेवा सुलभ गराउदछ। दुबै नदिहरूमा ठुलो सङ्ख्यामा बनेको पुल सहरलाई आफ्नो उपनगरहरू जस्तो नैनी, झूसी फाफामउ आदिसंग जोडदछ। नया आठ-लेन नियन्त्रित एक्स्प्रेसवे- गङ्गा एक्स्प्रेसवे इलाहाबादबाट गुजरने प्रस्तावित छ।[११] इलाहाबाद जिल्लामा एक नया ८-लेन मुद्रिका मार्ग सडक पनि प्रतावित छ। स्थानीय यातायात लागि नगर बस सेवा, ऑटोरिक्शा, रिक्शॉ एवं टेम्पो उपलब्ध छ। यस मध्ये सबभन्दा सुविधाजनक साधन साइकिल रिक्शा हो।

  • रेल सेवा

भारतीय रेल द्वारा जुडा हुआ, इलाहाबाद जंक्शन उत्तर मध्य रेलवेको मुख्यालय हो। हो अन्य प्रधान सहरहरू जस्तो कोलकाता, दिल्ली, मुम्बई, चेन्नई, हैदराबाद, इंदौर, लखनऊ, छपरा, पटना, भोपाल, ग्वालियर, जबलपुर, बंगलुरु एवं जयपुरसँग राम्ररी जोडिएको छ।

सहरमा नौ रेलवे-स्टेशन छ:

इलाहाबादसँग सम्बन्धित केहि उल्लेखनीय व्यक्तिहरु[सम्पादन गर्ने]

इलाहाबादबाट हाल सम्म भारतका ७ वटा प्रधानमन्त्री सम्बन्धित रहेको छन् ती हुन् क्रमश: जवाहर लाल नेहरू, लालबहादुर शास्त्री, इन्दिरा गान्धी, राजीव गान्धी, गुलजारी लाल नन्दा एवं विश्वनाथ प्रताप सिंह; यिनीहरु मध्ये केहि यहाँ जन्मेका हुन, अथवा इलाहाबाद विश्वविद्यालयबाट पढेका हुन वा इलाहाबाद निर्वाचन क्षेत्रबाट छानिएका हुन ।[१२]

ढाँचा:कालम

चित्रहरु[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

ढाँचा:इलाहाबादढाँचा:भारत के मिलियन+ नगर

ढाँचा:कुंभ स्थल