कुमाल भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमाल
कुमाली
मूलभाषीनेपाल
क्षेत्रदक्षिण एसिया
रैथाने(हरू)कुमाल जाति
मातृभाषी वक्ता१२,२२२
भाषा सङ्केतहरू
आइएसओ ६३९-३kra
ग्लोटोलगkumh1238[१]

कुमाल, कुम्हाली, कुमाली वा कुम्बाले, नेपालका केही कुमाल जातिले बोल्ने एक आर्य भाषा हो। १,२१,००० को जातीय जनसङ्ख्यामध्ये १२,० वक्ताहरू छन्।[२]

अनुरुप कुमाल जातिको पनि छुट्टै भाषा छ। तर लिखित रूपमा लिपि नभएको र अत्यधिक मात्रामा नेपाली भाषाले यस भाषालाई विस्थापित गरेकाले कुमाल भाषा लोपन्मुख अवस्थामा रहेकोछ।

यो भाषा लमजुङ, कास्की, तनहुँ, गोरखा, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, स्याङ्जा, धादिङ, नुवाकोट जिल्लाहरूमा मात्र बोल्ने गरेको पाइन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "कुमाल", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. २.० २.१ "लोप हुनै लागेको भाषा र संस्कृति जोगाउन कस्सियो कुमाल समाज", सेतोपाटी, अन्तिम पहुँच २०२४-०३-१६