महेन्द्र वीर विक्रम शाह

नेपाली विकिपीडियाबाट

(राजा महेन्द्र बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज

महेन्द्र वीर विक्रम शाह नेपालका नवौं शाहवंशीय राजा हुन् । राजा महेन्द्रले २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्ग को उदघाटन गरेका थिए ।

पूर्वाधिकारी
त्रिभुवन वीर विक्रम शाह
नेपालको राजा
?? -- ??
उत्तराधिकारी 
बीरेन्द्र वीर विक्रम शाह