दक्षिण कोरियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा दक्षिण कोरियाका ११ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in South Korea map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको दक्षिण कोरियाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: दक्षिण कोरियाको इलाका तथा क्षेत्र
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
क्षेत्रफल: जमिनले ओगटेको भू-भाग
समय: स्थापना भएको वर्ष
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र (नाम) चित्र क्षेत्र युनेस्को डेटा क्षेत्रफल
ह (एक्रे)
समय विवरण सन्दर्भ
चाँगदेओकगुङ दरबार परिसर सियोल ii, iii, iv
(सांस्कृतिक)
१९९७ ८१६
गोचङ, ह्वासुन र ग्याङ्गवा डोलमेन सम्पदाहरू उत्तर जिओला प्रान्त, दक्षिण जिओला प्रान्तइनचान iii
(सांस्कृतिक)
५२ २००० ९७७
ग्येओङ्गजु ऐतिहासिक क्षेत्रहरू उत्तर ग्योङ्गसाङ प्रान्त ii, iii
(सांस्कृतिक)
२८८० २००० ९७६
हयीनसा मन्दिर ज्याङ्गयोङ्ग प्यानजियोन, भण्डारणको लागि कोरियन काठको ब्लक दक्षिण ग्योङ्गसाङ प्रान्त iv, vi
(सांस्कृतिक)
१९९५ ७३७
कोरियाको ऐतिहासिक गाँउहरू: हाहोएयाङ्गदोङ उत्तर ग्योङ्गसाङ प्रान्त iii, iv
(सांस्कृतिक)
६०० २०१० १३२४
हवासेओङ किल्ला गेओङ्गी प्रान्त ii, iii
(सांस्कृतिक)
१९९७ ८१७
जेजु ज्वालामुखिय टापु र लाभा ट्युब जेजु प्रान्त vii, viii
(प्राकृतिक)
९४७५ २००७ १२६४
जोङ्गम्यो तीर्थ सियोल iv
(सांस्कृतिक)
१९ १९९५ ७३८
नामहनसानसेओङ गेओङ्गी प्रान्त ii, iv
(सांस्कृतिक)
२०१४ १४३९
जोसेओन राजवंशको शाही चिहानहरू गेओङ्गी प्रान्तसियोल iii, iv, vi
(सांस्कृतिक)
१८९१ २००९ १३१९
सेओकगुरम ग्रोटोबुलगुक्सा मन्दिर उत्तर ग्योन्ग्सांग प्रान्त i, iv
(सांस्कृतिक)
१९९५ ७३६

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Republic of Korea", UNESCO, अन्तिम पहुँच १८ अप्रिल २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]