बहराइनका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा बहराइनका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Bahrain map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको बहराइनका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
कलात अल-बहराइन – प्राचीन बन्दरगाह र दिलमुनको राजधानी Bahrain Fort. उत्तरी प्रशासनिक क्षेत्र बहराइन
२६°१४′उ॰ ५०°३१′पू॰ / २६.२३३°N ५०.५१७°E / 26.233; 50.517 (Bahrain Fort)
सांस्कृतिक:
(ii), (iii), (iv)
7001320000000000000३२ (७९) २००५ [२]
बहराइन पर्लिङ निशाना – पर्लिङ, एउटा टापुको अर्थव्यवस्थाको गवाही Isa Bin Ali House. मुहारक, बहराइन
२६°५०′उ॰ ५०°५९′पू॰ / २६.८३३°N ५०.९८३°E / 26.833; 50.983 (Isa Bin Ali House)
सांस्कृतिक:
(iii)
7004350870000000000३५,०८७ (८६,७००) २०१२ [३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Bahrain", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Qal'at al-Bahrain – Ancient Harbour and Capital of Dilmun", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  3. "Pearl Diving in Bahrain", USAToday, अन्तिम पहुँच १ जुलाई २०१२ 
  4. "UNESCO World Heritage Site Profile", UNESCO, अन्तिम पहुँच १ जुलाई २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Bahrain