भारत विरुद्ध दक्षिण अफ्रिका २०१५-१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारत विरुद्ध दक्षिण अफ्रिका २०१५-१६
भारत
दक्षिण अफ्रिका
मिति २९ सेप्टेम्बर २०१५ – ७ डिसेम्बर २०१५
कप्तानहरू धोनी (ओडिआई, टि२०)
विराट कोहली (टेस्ट)
हासिम आमला (टेस्ट)
एबी डि भिलियर्स (ओडिआई)
फाफ डु प्लेसिस (टि२०)
टेस्ट श्रृङ्खला
परिणाम ४-म्याचको श्रृङ्खला भारत ३–० ले विजयी
सर्वाधिक रन अजिंक्य रहाने (२६६) एबी डि भिलियर्स (२५८)
सर्वाधिक विकेट रविचन्द्रन अश्विन (३१) इमरान ताहिर (१४)
प्लेयर अफ द सिरिज रविचन्द्रन अश्विन (भारत)
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम ५-म्याचको श्रृङ्खला दक्षिण अफ्रिका ३–२ ले विजयी
सर्वाधिक रन रोहित शर्मा (२५५) एबी डि भिलियर्स (३५८)
सर्वाधिक विकेट भुवनेश्वर कुमार (७) कागिसो रावाडा (१०)
डेल स्टेन (१०)
प्लेयर अफ द सिरिज एबी डि भिलियर्स (दक्षिण अफ्रिका)
ट्वान्टी२० अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम ३-म्याचको श्रृङ्खला दक्षिण अफ्रिका २–० ले विजयी
सर्वाधिक रन रोहित शर्मा (१२८) जेपि डुमिनी (९८)
सर्वाधिक विकेट रविचन्द्रन अश्विन (४) एल्बी मोर्कल (३)
चिर्स मोर्रिस (३)
प्लेयर अफ द सिरिज जेपि डुमिनी (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाले २०१५ को सेप्टेम्बर २९ देखि डिसेम्बर १५ सम्म भारतको भ्रमण गरेको छ ।[१] यो भ्रमणमा ४ वटा टेस्ट, ५ वटा ओडिआई र ३ वटा टिट्वान्टी खेलहरू खेलिनेछ ।[२] भारतमा यी दुई राष्ट्रबिच पहिलोपटक चार म्याचको टेस्ट शृङ्खला हुन लागेको हो भने दक्षिण अफ्रिकाले पहिलोपटक भारतमा भारत विरुद्ध टिट्वान्टी खेल्न लागेको हो ।[३]

यस शृङ्खला सुरुवातसँगै, भारत र दक्षिण अफ्रिकाबिच खेलिने सम्पूर्ण द्विपक्षीय शृङ्खलाहरूलाई महात्मा गान्धी-नेल्सन मन्डेला शृङ्खलाको रूपमा चिनिने छ । यसपश्चात यिनिहरू फ्रिडम ट्रफीको लागि खेल्नेछन् ।[४]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

टेस्ट ओडिआई टि ट्वान्टि
 भारत[५]  दक्षिण अफ्रिका[६]  भारत[७]  दक्षिण अफ्रिका[६]  भारत[७]  दक्षिण अफ्रिका[६]

दक्षिण अफ्रिकाका डेभिड विजेको हातमा समस्या देखिएकाले टिट्वान्टि शृङ्खलाबाट निकालियो उनलाई एल्बी मोर्कलले प्रतिस्थापन गरे ।[८] रिली रुसोको खुट्टामा समस्या देखिएकाले एकदिवसीय शृङ्खलाबाट निकालिए उनलाई खाया जोन्दोले विस्थापन गरे ।[८]

टि-ट्वान्टि शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो टि-ट्वान्टि[सम्पादन गर्नुहोस्]

२ अक्टोबर
स्कोरकार्ड
भारत 
१९९/५ (२० ओभर)
v  दक्षिण अफ्रिका
२००/३ (१९.४ ओभर)
दक्षिण अफ्रिका ७ विकेटले विजयी
HPCA Stadium, धरम्शाला
अम्पायरहरू: en:Vineet Kulkarni (भारत) and en:Chettithody Shamshuddin (भारत)
प्लेयर अफ दि म्याच: जेपि डुमिनी (दक्षिण अफ्रिका)
रोहित शर्मा १०६ (६६)
काएल एब्बोट २/२९ (४ ओभर)
जेपि डुमिनी ६८* (३४)
रविचन्द्रन अश्विन १/२६ (४ ओभर)

दोस्रो टि-ट्वान्टि[सम्पादन गर्नुहोस्]

५ अक्टोबर
स्कोरकार्ड
भारत 
९२ (१७.२ ओभर)
v  दक्षिण अफ्रिका
९६/४ (१७.१ ओभर)
दक्षिण अफ्रिका ६ विकेटले विजयी ।
en:Barabati Stadium, कट्टक
अम्पायरहरू: en:C. K. Nandan (भारत) and en:Chettithody Shamshuddin (भारत)
प्लेयर अफ दि म्याच: Albie Morkel (SA)
रोहित शर्मा २२ (२४)
सुरेश रैना २२ (२४)
एल्बी मोर्कल ३/१२ (४ ओभर)
जेपि डुमिनी ३०* (३९)
रविचन्द्रन अश्विन ३/२४ (४ ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोज्यो ।
  • दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहेको बेलामा समर्थकले मैदानमा बोतल फ्याँक्न थालेपछि दुईपटक गरेर खेल ५१ मिनेट रोकिएको थियो ।[१०][११]

तेस्रो टि-ट्वान्टि[सम्पादन गर्नुहोस्]

८ अक्टोबर
स्कोरकार्ड
भारत 
v  दक्षिण अफ्रिका
नतिजा बिहिन
इडेन गार्डेन, कोलकाता
अम्पायरहरू: en:Anil Chaudhary (भारत) and en:Vineet Kulkarni (भारत)
  • ओसिलो पिचको कारणले गर्दा खेलमा टस समेत हुन सकेन ।

एकदिवसीय शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो एकदिवसीय[सम्पादन गर्नुहोस्]

११ अक्टोबर
९:०० AM
स्कोरकार्ड
दक्षिण अफ्रिका 
३०३/५ (५० ओभर)
v  भारत
२९८/७ (५० ओभर)
दक्षिण अफ्रिका ५ रनले विजयी ।
ग्रीन पार्क स्टेडियम, कानपुर
अम्पायरहरू: अलीम दार (पाकिस्तान) र विनीत कुलकर्णी (भारत)
प्लेयर अफ दि म्याच: एबी डि भिलियर्स (दक्षिण अफ्रिका)
एबी डि भिलियर्स १०४* (७३)
अमित मिश्रा २/४७ (१० ओभर)
रोहित शर्मा १५० (१३३)
इमरान ताहिर २/५७ (१० ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।

दोस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

१४ अक्टोबर
१:३० अपरान्ह (डे-नाइट)
स्कोरकार्ड
भारत 
२४७/९ (५० ओभर)
v  दक्षिण अफ्रिका
२२४ (४३.४ ओभर)
भारत २२ रनले विजयी ।
होल्कार स्टेडियम, इन्दौर
अम्पायरहरू: अलीम दार (पाकिस्तान) र विनीत कुलकर्णी (भारत)
प्लेयर अफ दि म्याच: महेन्द्र सिंह धोनी

(भारत)

धोनी ९२* (८६)
डेल स्टेन ४९/३ (१० ओभर)
फाफ डु प्लेसिस ५१ (५६)
अक्षर पटेल ३/३९ (१० ओभर)

तेस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

१८ अक्टोबर
१:३० अपरान्ह (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
२७०/७ (५० ओभर)
v  भारत
२५२/६ (५० ओभर)
दक्षिण अफ्रिका १८ रनले विजयी ।
सौराष्ट्र क्रिकेट सङ्घ स्टेडियम, राजकोट
अम्पायरहरू: अलीम दार (पाकिस्तान) र

Chettithody Shamshuddin (भारत)
प्लेयर अफ दि म्याच: मोर्ने मोर्कल (दक्षिण अफ्रिका)

क्विनटन डि कक् १०३ (११८)
मोहित शर्मा २/६२(९ ओभर)
विराट कोहली ७७ (९९)
मोर्ने मोर्कल ४/३९(१० ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।

चौथो एकदिवसीय[सम्पादन गर्नुहोस्]

२२ अक्टोबर
१३:३० (डे-नाइट)
स्कोरकार्ड
भारत 
२९९/८ (५० ओभर)
v  दक्षिण अफ्रिका
२६४/९ (५० ओभर)
भारत ३५ रनले विजयी ।
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
अम्पायरहरू: एस. रभि (भारत) र छेत्तिथोडि शम्शुद्धिन (भारत)
प्लेयर अफ दि म्याच: विराट कोहली (भारत)
विराट कोहली १३८ (१४०)
कागिसो रावाडा ३/५४ (१० ओभर)
एबी डि भिलियर्स ११२ (१०७)
भुवनेश्वर कुमार ३/६८ (१० ओभर)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।

पाँचौ एकदिवसीय[सम्पादन गर्नुहोस्]

२५ अक्टोबर
स्कोरकार्ड
दक्षिण अफ्रिका 
४३८/४ (५० ओभर)
v  भारत
२२४ (३५.५ ओभर)
दक्षिण अफ्रिका २१४ रनले विजयी ।
वानखेडे स्टेडियम, मुम्बई
अम्पायरहरू: अनिल चौधरी (भारत) र कुमार धर्मसेना (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: क्विन्टन डि कक् (दक्षिण अफ्रिका)
फाफ डु प्लेसिस १३३ (११५)
सुरेश रैना १/१९ (३ ओभर)
अजिंक्य रहाने ८७ (५८)
कासिगो रावाडा ४/४१ (६.५ ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।

टेस्ट शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो टेस्ट[सम्पादन गर्नुहोस्]

५ – ९ नोभेम्बर
स्कोरकार्ड
v
२०१ (६८ ओभर)
मुरली विजय ७५(१३६)
डिन इल्गर ४/२२ (८ ओभर)
१८४ (६८ ओभर)
एबी डि भिलियर्स ६३ (८३)
रविचन्द्रन अश्विन ५/५१ (२४ ओभर)
२०० (७५.३ ओभर)
चेतेश्वर पुजारा ७७ (१७५)
इमरान ताहिर ४/४८ (१६.३ ओभर)
१०९ (३९.५ ओभर)
Stiaan van Zyl ३६ (८२)
रविन्द्र जडेजा ५/२१ (११.५ ओभर)
भारत १०८ रनले विजयी ।
पञ्जाब क्रिकेट सङ्घ आइयस बिन्द्रा स्टेडियम, मोहाली
Umpires: कुमार धर्मसेना (श्रीलङ्का) र रिचार्ड केट्लेबोरौघ (इङ्ल्यान्ड)
Player of the match: रविन्द्र जडेजा (भारत)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।
  • कासिगो रावाडाले टेस्ट क्रिकेटमा डेब्यु गरे ।

दोस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

१४ – १८ नोभेम्बर
स्कोरकार्ड
v
२१४ (५९ ओभर)
एबी डि भिलियर्स ८५ (१०५)
रविन्द्र जडेजा ४/५० (१६ ओभर)
८०/० (२२ ओभर)
शिखर धवन ४५* (६२)
खेल बराबर ।
एम. चिन्नास्वामी स्टेडियम, बेङ्गलोर
Umpires: इयान गौल्ड (इङ्ल्यान्ड) र रिचार्ड केट्लेबौर्घ (इङ्ल्यान्ड)
  • भारतले टस जितेर फिल्डिङ रोज्यो ।
  • वर्षाले गर्दा दोस्रो, तेस्रो, चौथो र पाँचौं दिन खेल हुन सकेन ।
  • यो एबी डि भिलियर्स को १०० औँ टेस्ट खेल हो ।[१२]
  • यो नवौँ छोटो टेस्ट बनेको छ ।[१३]

तेस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

चौथो टेस्ट[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Schedule for South Africa's tour to India announced", ESPN Cricinfo, अन्तिम पहुँच २७ जुलाई २०१५ 
  2. "India build up to World T20 with plenty of matches", ESPN Cricinfo, अन्तिम पहुँच २० मे २०१५ 
  3. "India vs South Africa 2015 Schedule"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०१ मिति
  4. "India-South Africa to play Gandhi-Mandela series", ESPN Cricinfo, अन्तिम पहुँच ३१ अगस्ट २०१५ 
  5. "Jadeja returns for South Africa Tests", ESPNcricinfo (ESPN Sports Media), १९ अक्टोबर २०१५, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  6. ६.० ६.१ ६.२ "Tahir, Dane Piedt return to SA Test squad", ESPNcricinfo (ESPN Sports Media), १० सेप्टेम्बर २०१५, अन्तिम पहुँच १० सेप्टेम्बर २०१५ 
  7. ७.० ७.१ "India pick Gurkeerat for ODIs, Aravind for T20s", ESPNcricinfo (ESPN Sports Media), २० सेप्टेम्बर २०१५, अन्तिम पहुँच २० सेप्टेम्बर २०१५ 
  8. ८.० ८.१ "Albie Morkel replaces injured Wiese", ESPNcricinfo (ESPN Sports Media), २६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१५ 
  9. "Most sixes hit in India, and Duminy's fastest fifty", ESPN Cricinfo, अन्तिम पहुँच २ अक्टोबर २०१५ 
  10. "Crowd trouble takes centre stage in Cuttack", ESPN Cricinfo, अन्तिम पहुँच ५ अक्टोबर २०१५ 
  11. "India v South Africa T20 match stopped twice after crowd trouble", BBC Sport, अन्तिम पहुँच ६ अक्टोबर २०१५ 
  12. "Spinners bowl hapless South Africa out for 214", ESPNcricinfo (ESPN Sports Media), १४ नोभेम्बर २०१५, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 
  13. "Ninth-shortest Test ends in inevitable draw", ESPNcricinfo (ESPN Sports Media), १८ नोभेम्बर २०१५, अन्तिम पहुँच १८ नोभेम्बर २०१५ 

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]