भारत विरुद्ध दक्षिण अफ्रिका २०१५-१६
भारत विरुद्ध दक्षिण अफ्रिका २०१५-१६ | |||||
भारत | दक्षिण अफ्रिका | ||||
मिति | २९ सेप्टेम्बर २०१५ – ७ डिसेम्बर २०१५ | ||||
कप्तानहरू | धोनी (ओडिआई, टि२०) विराट कोहली (टेस्ट) |
हासिम आमला (टेस्ट) एबी डि भिलियर्स (ओडिआई) फाफ डु प्लेसिस (टि२०) | |||
टेस्ट श्रृङ्खला | |||||
परिणाम | ४-म्याचको श्रृङ्खला भारत ३–० ले विजयी | ||||
सर्वाधिक रन | अजिंक्य रहाने (२६६) | एबी डि भिलियर्स (२५८) | |||
सर्वाधिक विकेट | रविचन्द्रन अश्विन (३१) | इमरान ताहिर (१४) | |||
प्लेयर अफ द सिरिज | रविचन्द्रन अश्विन (भारत) | ||||
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला | |||||
परिणाम | ५-म्याचको श्रृङ्खला दक्षिण अफ्रिका ३–२ ले विजयी | ||||
सर्वाधिक रन | रोहित शर्मा (२५५) | एबी डि भिलियर्स (३५८) | |||
सर्वाधिक विकेट | भुवनेश्वर कुमार (७) | कागिसो रावाडा (१०) डेल स्टेन (१०) | |||
प्लेयर अफ द सिरिज | एबी डि भिलियर्स (दक्षिण अफ्रिका) | ||||
ट्वान्टी२० अन्तर्राष्ट्रिय श्रृङ्खला | |||||
परिणाम | ३-म्याचको श्रृङ्खला दक्षिण अफ्रिका २–० ले विजयी | ||||
सर्वाधिक रन | रोहित शर्मा (१२८) | जेपि डुमिनी (९८) | |||
सर्वाधिक विकेट | रविचन्द्रन अश्विन (४) | एल्बी मोर्कल (३) चिर्स मोर्रिस (३) | |||
प्लेयर अफ द सिरिज | जेपि डुमिनी (दक्षिण अफ्रिका) |
दक्षिण अफ्रिकाले २०१५ को सेप्टेम्बर २९ देखि डिसेम्बर १५ सम्म भारतको भ्रमण गरेको छ ।[१] यो भ्रमणमा ४ वटा टेस्ट, ५ वटा ओडिआई र ३ वटा टिट्वान्टी खेलहरू खेलिनेछ ।[२] भारतमा यी दुई राष्ट्रबिच पहिलोपटक चार म्याचको टेस्ट शृङ्खला हुन लागेको हो भने दक्षिण अफ्रिकाले पहिलोपटक भारतमा भारत विरुद्ध टिट्वान्टी खेल्न लागेको हो ।[३]
यस शृङ्खला सुरुवातसँगै, भारत र दक्षिण अफ्रिकाबिच खेलिने सम्पूर्ण द्विपक्षीय शृङ्खलाहरूलाई महात्मा गान्धी-नेल्सन मन्डेला शृङ्खलाको रूपमा चिनिने छ । यसपश्चात यिनिहरू फ्रिडम ट्रफीको लागि खेल्नेछन् ।[४]
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]टेस्ट | ओडिआई | टि ट्वान्टि | |||
---|---|---|---|---|---|
भारत[५] | दक्षिण अफ्रिका[६] | भारत[७] | दक्षिण अफ्रिका[६] | भारत[७] | दक्षिण अफ्रिका[६] |
|
दक्षिण अफ्रिकाका डेभिड विजेको हातमा समस्या देखिएकाले टिट्वान्टि शृङ्खलाबाट निकालियो उनलाई एल्बी मोर्कलले प्रतिस्थापन गरे ।[८] रिली रुसोको खुट्टामा समस्या देखिएकाले एकदिवसीय शृङ्खलाबाट निकालिए उनलाई खाया जोन्दोले विस्थापन गरे ।[८]
टि-ट्वान्टि शृङ्खला
[सम्पादन गर्नुहोस्]पहिलो टि-ट्वान्टि
[सम्पादन गर्नुहोस्]२ अक्टोबर स्कोरकार्ड |
भारत १९९/५ (२० ओभर) |
वि | दक्षिण अफ्रिका २००/३ (१९.४ ओभर) |
दक्षिण अफ्रिका ७ विकेटले विजयी HPCA Stadium, धरम्शाला अम्पायरहरू: en:Vineet Kulkarni (भारत) and en:Chettithody Shamshuddin (भारत) खेलको उत्कृष्ट खेलाडी: जेपि डुमिनी (दक्षिण अफ्रिका) |
रोहित शर्मा १०६ (६६) काएल एब्बोट २/२९ (४ ओभर) |
जेपि डुमिनी ६८* (३४) रविचन्द्रन अश्विन १/२६ (४ ओभर) | |||
|
दोस्रो टि-ट्वान्टि
[सम्पादन गर्नुहोस्]५ अक्टोबर स्कोरकार्ड |
भारत ९२ (१७.२ ओभर) |
वि | दक्षिण अफ्रिका ९६/४ (१७.१ ओभर) |
दक्षिण अफ्रिका ६ विकेटले विजयी । en:Barabati Stadium, कट्टक अम्पायरहरू: en:C. K. Nandan (भारत) and en:Chettithody Shamshuddin (भारत) खेलको उत्कृष्ट खेलाडी: Albie Morkel (SA) |
रोहित शर्मा २२ (२४) सुरेश रैना २२ (२४) एल्बी मोर्कल ३/१२ (४ ओभर) |
जेपि डुमिनी ३०* (३९) रविचन्द्रन अश्विन ३/२४ (४ ओभर) | |||
तेस्रो टि-ट्वान्टि
[सम्पादन गर्नुहोस्]८ अक्टोबर स्कोरकार्ड |
भारत |
वि | दक्षिण अफ्रिका |
नतिजा बिहिन इडेन गार्डेन, कोलकाता अम्पायरहरू: en:Anil Chaudhary (भारत) and en:Vineet Kulkarni (भारत) |
|
एकदिवसीय शृङ्खला
[सम्पादन गर्नुहोस्]पहिलो एकदिवसीय
[सम्पादन गर्नुहोस्]११ अक्टोबर ९:०० AM स्कोरकार्ड |
दक्षिण अफ्रिका ३०३/५ (५० ओभर) |
वि | भारत २९८/७ (५० ओभर) |
दक्षिण अफ्रिका ५ रनले विजयी । ग्रीन पार्क स्टेडियम, कानपुर अम्पायरहरू: अलीम दार (पाकिस्तान) र विनीत कुलकर्णी (भारत) खेलको उत्कृष्ट खेलाडी: एबी डि भिलियर्स (दक्षिण अफ्रिका) |
एबी डि भिलियर्स १०४* (७३) अमित मिश्रा २/४७ (१० ओभर) |
रोहित शर्मा १५० (१३३) इमरान ताहिर २/५७ (१० ओभर) | |||
|
दोस्रो एकदिवसीय
[सम्पादन गर्नुहोस्]१४ अक्टोबर १:३० अपरान्ह (डे-नाइट) स्कोरकार्ड |
भारत २४७/९ (५० ओभर) |
वि | दक्षिण अफ्रिका २२४ (४३.४ ओभर) |
भारत २२ रनले विजयी । होल्कार स्टेडियम, इन्दौर अम्पायरहरू: अलीम दार (पाकिस्तान) र विनीत कुलकर्णी (भारत) खेलको उत्कृष्ट खेलाडी: महेन्द्र सिंह धोनी (भारत) |
धोनी ९२* (८६) डेल स्टेन ४९/३ (१० ओभर) |
फाफ डु प्लेसिस ५१ (५६) अक्षर पटेल ३/३९ (१० ओभर) | |||
|
तेस्रो एकदिवसीय
[सम्पादन गर्नुहोस्]१८ अक्टोबर १:३० अपरान्ह (डे-नाइट) स्कोरकार्ड |
दक्षिण अफ्रिका २७०/७ (५० ओभर) |
वि | भारत २५२/६ (५० ओभर) |
दक्षिण अफ्रिका १८ रनले विजयी । सौराष्ट्र क्रिकेट सङ्घ स्टेडियम, राजकोट अम्पायरहरू: अलीम दार (पाकिस्तान) र Chettithody Shamshuddin (भारत) |
क्विनटन डि कक् १०३ (११८) मोहित शर्मा २/६२(९ ओभर) |
विराट कोहली ७७ (९९) मोर्ने मोर्कल ४/३९(१० ओभर) | |||
|
चौथो एकदिवसीय
[सम्पादन गर्नुहोस्]२२ अक्टोबर १३:३० (डे-नाइट) स्कोरकार्ड |
भारत २९९/८ (५० ओभर) |
वि | दक्षिण अफ्रिका २६४/९ (५० ओभर) |
भारत ३५ रनले विजयी । एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई अम्पायरहरू: एस. रभि (भारत) र छेत्तिथोडि शम्शुद्धिन (भारत) खेलको उत्कृष्ट खेलाडी: विराट कोहली (भारत) |
विराट कोहली १३८ (१४०) कागिसो रावाडा ३/५४ (१० ओभर) |
एबी डि भिलियर्स ११२ (१०७) भुवनेश्वर कुमार ३/६८ (१० ओभर) | |||
|
पाँचौ एकदिवसीय
[सम्पादन गर्नुहोस्]२५ अक्टोबर स्कोरकार्ड |
दक्षिण अफ्रिका ४३८/४ (५० ओभर) |
वि | भारत २२४ (३५.५ ओभर) |
दक्षिण अफ्रिका २१४ रनले विजयी । वानखेडे स्टेडियम, मुम्बई अम्पायरहरू: अनिल चौधरी (भारत) र कुमार धर्मसेना (श्रीलङ्का) खेलको उत्कृष्ट खेलाडी: क्विन्टन डि कक् (दक्षिण अफ्रिका) |
फाफ डु प्लेसिस १३३ (११५) सुरेश रैना १/१९ (३ ओभर) |
अजिंक्य रहाने ८७ (५८) कासिगो रावाडा ४/४१ (६.५ ओभर) | |||
|
टेस्ट शृङ्खला
[सम्पादन गर्नुहोस्]पहिलो टेस्ट
[सम्पादन गर्नुहोस्]५ – ९ नोभेम्बर
स्कोरकार्ड |
v
|
||
- भारतले टस जितेर ब्याटिङ रोज्यो ।
- कासिगो रावाडाले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
दोस्रो टेस्ट
[सम्पादन गर्नुहोस्]१४ – १८ नोभेम्बर
स्कोरकार्ड |
v
|
||
- भारतले टस जितेर फिल्डिङ रोज्यो ।
- वर्षाले गर्दा दोस्रो, तेस्रो, चौथो र पाँचौं दिन खेल हुन सकेन ।
- यो एबी डि भिलियर्स को १०० औँ टेस्ट खेल हो ।[१२]
- यो नवौँ छोटो टेस्ट बनेको छ ।[१३]
तेस्रो टेस्ट
[सम्पादन गर्नुहोस्]२५ – २९ नोभेम्बर
स्कोरकार्ड |
v
|
||
चौथो टेस्ट
[सम्पादन गर्नुहोस्]३ – ७ डिसेम्बर
स्कोरकार्ड |
v
|
||
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Schedule for South Africa's tour to India announced", ESPN Cricinfo, अन्तिम पहुँच २७ जुलाई २०१५।
- ↑ "India build up to World T20 with plenty of matches", ESPN Cricinfo, अन्तिम पहुँच २० मे २०१५।
- ↑ "India vs South Africa 2015 Schedule"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०१ मिति
- ↑ "India-South Africa to play Gandhi-Mandela series", ESPN Cricinfo, अन्तिम पहुँच ३१ अगस्ट २०१५।
- ↑ "Jadeja returns for South Africa Tests", ESPNcricinfo (ESPN Sports Media), १९ अक्टोबर २०१५, अन्तिम पहुँच १९ अक्टोबर २०१५।
- ↑ ६.० ६.१ ६.२ "Tahir, Dane Piedt return to SA Test squad", ESPNcricinfo (ESPN Sports Media), १० सेप्टेम्बर २०१५, अन्तिम पहुँच १० सेप्टेम्बर २०१५।
- ↑ ७.० ७.१ "India pick Gurkeerat for ODIs, Aravind for T20s", ESPNcricinfo (ESPN Sports Media), २० सेप्टेम्बर २०१५, अन्तिम पहुँच २० सेप्टेम्बर २०१५।
- ↑ ८.० ८.१ "Albie Morkel replaces injured Wiese", ESPNcricinfo (ESPN Sports Media), २६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१५।
- ↑ "Most sixes hit in India, and Duminy's fastest fifty", ESPN Cricinfo, अन्तिम पहुँच २ अक्टोबर २०१५।
- ↑ "Crowd trouble takes centre stage in Cuttack", ESPN Cricinfo, अन्तिम पहुँच ५ अक्टोबर २०१५।
- ↑ "India v South Africa T20 match stopped twice after crowd trouble", BBC Sport, अन्तिम पहुँच ६ अक्टोबर २०१५।
- ↑ "Spinners bowl hapless South Africa out for 214", ESPNcricinfo (ESPN Sports Media), १४ नोभेम्बर २०१५, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ "Ninth-shortest Test ends in inevitable draw", ESPNcricinfo (ESPN Sports Media), १८ नोभेम्बर २०१५, अन्तिम पहुँच १८ नोभेम्बर २०१५।