मैवाखोला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मैवाखोला
Maiwakhola
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षराजनकुमार थक्लुङ (एमाले)
 • उपाध्यक्षकौशिला थक्लुङ (एमाले)
क्षेत्रफल
 • जम्मा१३८ किमी (५३ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा११,०३७
 • घनत्व८०/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको साँघू गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका ढुंगेसाँघु, साँघूफाकुम्बा गाउँ विकास समितिहरूलाई समेटेर मैवाखोला गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ११,०३७ रहेको छ । यसको क्षेत्रफल १३८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको साँघू गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]