सामग्रीमा जानुहोस्

कालिकामाई गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिकामाई गाउँपालिका
कालिकामाई गाउँपालिका is located in मधेश प्रदेश
कालिकामाई गाउँपालिका
मधेश प्रदेशको नक्सामा कालिकामाई गाउँपालिकाको अवस्थिति
कालिकामाई गाउँपालिका is located in नेपाल
कालिकामाई गाउँपालिका
कालिकामाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०४′N ८४°४३′E / २७.०७°N ८४.७१°E / 27.07; 84.71निर्देशाङ्कहरू: २७°०४′N ८४°४३′E / २७.०७°N ८४.७१°E / 27.07; 84.71
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षवशिष्‍ट कुमार (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षराजमती बरैनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२४.३३ किमी (९.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,४८०
 • घनत्व९७०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
वेबसाइटआधिकारिक वेबसाइट

कालिकामाई गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका परशुरामपुर, हरिहरपुर विर्ता, बिरंचिवर्वा, मुडली र भेडीयारी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिकामाई गाउँपालिकाको कुल जनसङ्ख्या २३,४८० रहेको छ भने यहाँ ३,६९७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]