माईभ्याली गोल्डकप २०७५
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल झापा |
मिति | २०७५ वैशाख १९ देखि २८ सम्म |
टोलीहरू | १० |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | थ्री स्टार क्लब |
उप-विजेता | एपीएफ क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ९ |
माईभ्याली गोल्डकप २०७६ (2075 My Vally Goldcup) माईभ्याली गोल्डकप नामक फुटबल प्रतियोगिताको एक संस्करण हो । यो फुटबल प्रतियोगिता २०७५ सालकै पहिलो नेपाली घरेलु फुटबल प्रतियोगिता हो । [[एएपिएफ क्लबलाई शून्यका विरूद्व एक गोलले पराजित गर्दै थ्री स्टार क्लबले यो फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]खेलहरू
[सम्पादन गर्नुहोस्]क्वाटरफाइनल सेमिफाइनल
[सम्पादन गर्नुहोस्]सेमिफाइनल
[सम्पादन गर्नुहोस्]मनाङ मर्स्याङ्दी क्लब | ०-२ | थ्री स्टार क्लब |
---|---|---|
विमल धर्ती मगर ४५+' मार्टिन ८९' |
फाइनल
[सम्पादन गर्नुहोस्]एपीएफ क्लब | ०-१ | थ्री स्टार क्लब |
---|---|---|
शिव बल १००+' |
खेल विवरण
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]